Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • दुई भुमिपुत्रको जग्गामा संघिय समानुपातिक संसदको पनि लोभ, फौजदारी ऐन अनुसार मतियारलाई सजाय
दुई भुमिपुत्रको जग्गामा संघिय समानुपातिक संसदको पनि लोभ, फौजदारी ऐन अनुसार मतियारलाई सजाय
नेपालकागज
नेपालकागज बुधबार, वैशाख १२, २०८१

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १० बस्ने रमै थारू जसको स्वर्गवास भयो उनको जग्गा जालसाँझी गरेर खान संघिय सांसद पनि लागेको भेटिएको छ । यस् बारेमा अनुसन्धान जारी छ । किन सांसद जस्तो गरिमामय पदमा रहेका माननिय जनताकै आवाजबिहिनकै जग्गा ताकेर बसेको अवस्था छ त । यसको पूर्ण अनुसन्धान सुरु भएको अवस्थामा छ जुन अर्को फलो अप समाचार सिरिजमा खोल्ने नै छौँ । 

मुलुकी अपराध संहिता, २०७४ का अनुसार संगठित \ संस्थाबाट भएका कसूरमा उक्त संस्थामा काम गर्ने प्रबन्धक, महाप्रबन्धक, बोर्ड सदस्य मात्र नभएर म्यानेजर र उक्त संगठित अपराध गरेर भागेकालाई संपर्क गर्ने, संरक्षण गर्ने तथा अदालत, प्रहरी प्रशासनलाई गुमराहमा राखेर बचाउने ब्यक्तिलाई मतियार मात्र नमानेर अपराधीक कृयाकलापमा संलग्न भएर सबुत प्रमाण नष्ट गर्ने सम्मको काम गर्नेलाई झनै ठुलो योजनाकार मानिन्छ र यसको सजाय पनि त्यत्तिकै गम्भिर छ जती छलकपट जालसाँझी गरेर अपराधीले अपराध गर्छ ।

एक थारू परिवारको १७ कठ्ठा र मधेशी परिवारको २३ कठ्ठा जग्गा खान एउटा दलालहरूको झुण्ड लागेको स्वर्गिय रमै थारूका छोरा अग्नु थारु बताउनुहुन्छ । आखिर किन सबै मिलेर यि जग्गा खान खोजेका छन त्यसको डेप्थ अनुसन्धान गरेर प्रमाण सहित लेख्ने र जनतालाई जानकारी गराउने गरी अनुसन्धान सुरु भएको छ ।    

समाचार फलोअप सिरिज यो पनि पढ्नुहोस्  

वान्टेड सुचीमा रहेका तथा उनका मतियार बर्दियामा, लुकाउन सहयोग गर्ने ब्यक्ती पनि अपराधी हुने कानुनी मान्यता

बर्दिया मालपोतमा ललिता निवास काण्ड-२ हुँदै, कर्मचारी फस्ने, दलाल माफिया तथा नेता उम्कने उक्त बिबादित जग्गा पास गर्न सहयोग गर्ने सबै सिआइबी वा अख्तियारको नियन्त्रणमा पर्नेछन्

जनताको २७ करोड खाने बर्दियाका वान्टेड सन्जिव महतोलाई अदालतमा छिराएर संरक्षण गर्ने मतियार हुन वा होइनन् ?

दुई भुमिपुत्रको जग्गामा संघिय समानुपातिक संसदको पनि लोभ, फौजदारी ऐन अनुसार मतियारलाई सजाय

दुई भुमिपुत्रको जग्गामा आँखा लगाउने चक्करमा सांसद गीता बस्नेत फरार हुनुपर्ने अवस्था, पाप धुरीबाट कराउँछ


प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १८:२१
#बर्दिया #बाँके #नेपालगंज उपमहानगरपालिका
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्