Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • जनताको २७ करोड खाने बर्दियाका वान्टेड सन्जिव महतोलाई अदालतमा छिराएर संरक्षण गर्ने मतियार हुन वा होइनन् ? 
जनताको २७ करोड खाने बर्दियाका वान्टेड सन्जिव महतोलाई अदालतमा छिराएर संरक्षण गर्ने मतियार हुन वा होइनन् ?  जनताको २७ करोड खाने बर्दियाका वान्टेड सन्जिव महतोलाई अदालतमा छिराएर संरक्षण गर्ने मतियार हुन वा होइनन् ? 
नेपालकागज
नेपालकागज शुक्रबार, चैत ३०, २०८०

काठमाडौँ । बचतकर्ताको २७ करोड रुपैयाँ हिनामिना गरेर २०७९ साल कार्तिक २० देखी गायब परेका सन्जिव महतो बर्दियाको अदालतमा छिरेर काम गराएर भाग्दा समेत न प्रहरीले थाहा पायो न अदालतका कर्मचारीले । उनका पनि हाकिम भागेर कतार पुग्दा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएपछि पक्राउ गरेर नेपाल प्रहरीले ल्यायो । इन्टरपोल शाखाका सूचना अधिकारी निर्दोष बोहराका अनुसार उक्त ठगी प्रकरणका मास्टर माइन्ड सहकारी ठगी मुद्दाका अभियुक्त नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ३८ वर्षीय गणेश सिजापतिलाई इन्टरपोलमार्फत कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

सहकारी ठगीमा फरार रहेका नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुरका सिजापतिलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको हो।

काठमाडौँको तिनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक सिजापतिविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो। इन्टरपोलको सहयोग र कतार प्रहरीसँगको समन्वयमा उनलाई २०८० माघ २६ गते ल्याइएको थियो । त्यस्तै वान्टेड व्यक्ति गुलरिया स्थित अदालत छिर्छ, सेटिङ वा झुक्काएर दुई भुमिपुत्र रमै थारु र हबिब बेहनाको जग्गा पास गर्न अधिकृत नामा गर्छ । 

उक्त वारेसनामा कसलाई गर्छ त उक्त अपराधीले गुलरिया नगरपालिका वडा नम्बर - ६ का अभिनन्दन गुप्तालाई प्रयोग गर्छ । नेपाल सरकारको मस्ट वान्टेड खोजीमा रहेका व्यक्तिलाई अदालत लगेर आफ्नो नाममा जग्गा वारेसनामा गर्दा कति चलखेल भएको होला । जालसँझी गरी नमस्ते सहकारीका प्रबन्धक सन्जिव कुमार महतो २७ करोड लिएर भाग्छन् । अर्को अपराध के गर्छन् त भने उनले रमै थारु र हबिब बेहनाको जग्गा सहकारीमा राख्ने भनेर आफ्नो नाममा राजिनामा पास गराए । रमै थारुका माइला छोरा अग्नु थारु भन्छन, "हामीलाई ऋण चाहिएको थियो ५ लाख र अर्का हबिब बेहनालाई १५ लाख चाहिएको थियो । हामीले सहकारीको कागजमा दाँयाबाँया ल्याप्चे लगायौँ जे भन्यो त्यही गरेऊँ तर उसले राजिनामा पास गर्ने पेपर बिचमा राखेर हाम्रो लाहाछाप अँगुठाको छाप लिएर गएको रहेछ । अब भन्नुस् मालपोत अधिकारी बिना घरमै राजिनामा पास कसरी भयो ? त्यस्तै हामीले त सहकारी भाग्यो भन्ने सुनेर गएको त पछि थाहा भयो उक्त अपराधीले जालसँझी गरेर आफ्नो नाममा गरायो । अब यो केस अदालतमा छ र प्रहरीको खोजीमा छ, कसरी अदालत छिर्‍यो, केही न केही गडबडी छ सर, अपराधीलाई सघाउनुलाई मतियार भन्ने कि नभन्ने । फरार अपराधीको बारेमा सूचना दिने फौजदारी ऐन मै छ । अभिनन्दन गुप्ताले उक्त व्यक्तिलाई संरक्षण गर्ने, प्रहरीलाई झुक्क्याउने अदालतका न्यायाधीश वा भनौँ कर्मचारी समेतलाई झुक्काएर अपराधी सन्जिव महतोबाट अभिनन्दन गुप्ताले अधिकृत वारेसनामा कसरी गरायो । सर तपाइ आफै भन्नुस् उक्त अपराधीलाई भेटेर, सम्पर्कमा रहेर, लुकाएर राखेका अभिनन्दन गुप्ता मतियार हुन कि हैनन् ? के यही न्याय हो ?" हामी थारु भएपनी इमान बेच्दैनौँ, के हामी न्याय पाउन काठमाडौँ ।   माइतीघरमा जानु पर्‍यो वा काठमाडौँ ।  पत्रकार सम्मेलन गरेर भन्डाफोर गर्छौँ । यो सञ्जालमा अपराध लुकाउन जो जो संलग्न छ छानबिन समिति गठन गर्न हामी माग राख्छौँ ।"   
 


प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १८:५९
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्