Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • Contact
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • Contact
  • हाम्रो टिम
  • सम्पर्क
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
सुरक्षा/अपराध
  • Home
  • सुरक्षा/अपराध
  • नक्कली लाईसेन्स बेचेर अर्बौँ कमाएका जनतामारा भिभिआइपी भ्रष्टाचारका नाइके गद्दार हरिस भट्ट सिआइबीको नियन्त्रणमा
नक्कली लाईसेन्स बेचेर अर्बौँ कमाएका जनतामारा भिभिआइपी भ्रष्टाचारका नाइके गद्दार हरिस भट्ट सिआइबीको नियन्त्रणमा जब प्रहरी दबाब र प्रभाव मुक्त हुन्छ त्यसपछि प्रहरीको शक्तिका अगाडि शक्तिशाली ब्यक्ति निरीह बन्छ
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी शनिबार, वैशाख १५, २०८१

तस्बिर : नक्कली लाईसेन्स बेचेर अर्बौँ कमाएका जनतामारा भिभिआइपी भ्रष्टाचारका नाइके गद्दार हरिस भट्ट सिआइबीको नियन्त्रणमा 

(बाग्मती ब्युरो, काठमाडाैं, लुम्बिनी ब्युरो, दाङ) । नक्कली लाईसेन्स बेचेर अर्बौँ कमाएका जनतामारा भिभिआइपी भ्रष्टाचारका नाइके हरिस भट्ट सिआइबीको नियन्त्रणमा परेका छन । करिब १ देखी  डेढ लाख लाइसेन्स बाइक र गाडीको नक्कली लाइसेन्स (मिडियाले लेख्नै पर्ने) अहिले आएर नक्कली बन्नपुग्यो अनुसन्धानले देखाएपछि तर सक्कली लाइसेन्स बिना ट्राएल गराइदिएबापर ३० देखि ४५ हजार लिने, ठुला ठुला ट्रक जेसीबी एक्साभेटर लगायतका ह्याब्यी इक्विटमेन्टबाट १ -१ लाख खाने यो भर्ष्टाचारीलाई सलाम ठोक्नेहरुका नालीबेली हामी सित छन । 

यस्ता भ्रष्टाचारको स्तम्भसंग टाँसिएर फोटो खिचाउने, अनि फेसबसकमा र अन्य सामाजिक सञ्जालामा जबर्जस्ति टाँसिएर फोटो खिचाई यस्ता सडेका समाजका कीरालाई तपाईं हामी झोलेहरूले सम्मान दिन्छम । खैर पाप धुरिबाट कमाउछ। जब सशस्त्र प्रहरी र नेपाल प्रहरी दबाब र प्रभाव मुक्त हुन्छ त्यसपछि प्रहरीको शक्ति अगाडि जस्ता शक्तिशाली ब्यक्ति भएतापनि कानुनको दायरामा आउँछन ।

कुनै बेला एसपीले समेत स्याल्युट हान्ने यो पापी प्रहरीको फन्दामा छ । तसर्थ हाम्रो नेपाल प्रहरी प्रती गर्व गर्नुपर्छ । सबै भन्दा धेरै भर्ष्टाचार प्रहरी सुरक्षाकर्मीले लिएको १० रुपैयाँको भिडियो बनाएर अत्यन्तै ठूलो काम गर्ने नपुंसकहरुले यस्ता विषयमा चाकरी बजाउँछन । तसर्थ नेपाल प्रहरी सशस्त्र प्रहरीमा ५ औँला बराबर नभए जस्तै हो केही स्वाभिमान नभएकाहरूका काण्ड छताछुल्ल भए तर प्रत्यक प्रहर साथ दिने स्वयं हरीको रुप भनेर खोज पत्रकारिता केन्द्रले सिकाउँछ । मेरो चस्माले यस्ता साना तिना कुरा हेरेर काम गर्दैन । यस्ता भ्रष्टाचारी अपराधी पापी, जनता मारा देशसंग गद्दार गर्नेलाई किरा परोस ।


अब लागौँ मुख्य घटना तर्फ......

नक्कली सवारी लाईसेन्स प्रकरणमा मुख्य ठानिएका यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिस भट्टलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भट्टलाई पक्राउ गरेको हो । 

भट्ट नक्कली लाईसेन्स प्रकरणका प्रमुख आराेपित मानिएका छन् । नक्कली सवारी लाईसेन्स जारी प्रकरणमा अनुसन्धानका क्रममा सिआईबीले उनलाई नियन्त्रणमा लिएको हो । 

भट्ट यसअघि नक्कली लाईसेन्स प्रकरणमै अख्तियारबाट प्रतिवादी कायम भईसकेका व्यक्ति हुन् । तर, उनले पछि अदालतबाट सफाई पाएका थिए । उनी दशकभन्दा बढी समयदेखि विभागमा करारमा कार्यरत छन् । 

समाचार फलोअप सिरिज यो पनि पढ्नुहोस्  

वान्टेड सुचीमा रहेका तथा उनका मतियार बर्दियामा, लुकाउन सहयोग गर्ने ब्यक्ती पनि अपराधी हुने कानुनी मान्यता

बर्दिया मालपोतमा ललिता निवास काण्ड-२ हुँदै, कर्मचारी फस्ने, दलाल माफिया तथा नेता उम्कने उक्त बिबादित जग्गा पास गर्न सहयोग गर्ने सबै सिआइबी वा अख्तियारको नियन्त्रणमा पर्नेछन्

जनताको २७ करोड खाने बर्दियाका वान्टेड सन्जिव महतोलाई अदालतमा छिराएर संरक्षण गर्ने मतियार हुन वा होइनन् ?

दुई भुमिपुत्रको जग्गामा संघिय समानुपातिक संसदको पनि लोभ, फौजदारी ऐन अनुसार मतियारलाई सजाय

दुई भुमिपुत्रको जग्गामा आँखा लगाउने चक्करमा सांसद गीता बस्नेत फरार हुनुपर्ने अवस्था, पाप धुरीबाट कराउँछ


प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २०:०८
#अपराध
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा/अपराध
बाँके प्रहरीको नियन्त्रणमा परे नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी
बाँके प्रहरीको नियन्त्रणमा परे नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी बिहीबार, असार ४, २०८३
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ मंगलबार, असार २, २०८३
कोहलपुर–बैजनाथ क्षेत्रमा लागूऔषधविरुद्ध कारबाही: २ दिनमा ठुलो परिमाणको लागूऔषधसहित ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रमा लागूऔषधविरुद्ध कारबाही: २ दिनमा ठुलो परिमाणको लागूऔषधसहित ५ जना पक्राउ मंगलबार, असार २, २०८३
थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ सोमबार, असार १, २०८३
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते आइतबार, जेठ ३१, २०८३
ब्राउन सुगरसहित दुई युवक नेपालगन्जको राना चोकबाट पक्राउ
ब्राउन सुगरसहित दुई युवक नेपालगन्जको राना चोकबाट पक्राउ शुक्रबार, जेठ २९, २०८३
भर्खरै
आयोजक अमेरिका विश्वकप २०२६ को प्रि- क्वार्टरफाइनलमा
आयोजक अमेरिका विश्वकप २०२६ को प्रि- क्वार्टरफाइनलमा
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
विश्वकप २०२६:  ब्राजिल समूह विजेता बन्दै अन्तिम ३२ मा, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह विजेता बन्दै अन्तिम ३२ मा, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६: नर्वे, फ्रान्स र अर्जेन्टिना नकआउट चरणमा
विश्वकप २०२६: नर्वे, फ्रान्स र अर्जेन्टिना नकआउट चरणमा
लोकप्रीय
  • Week
  • Month
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
कोहलपुरका डेन्टल क्लिनिकमा ठूलो बेथिति, गैर-चिकित्सकबाट उपचार, स्वास्थ्यमाथि खेलवाड
कोहलपुरका डेन्टल क्लिनिकमा ठूलो बेथिति, गैर-चिकित्सकबाट उपचार, स्वास्थ्यमाथि खेलवाड
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक'
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक'
लाखौं रुपैयाँ बढीको अवैध सामान सशस्त्र प्रहरी बाँकेको नियन्त्रणमा, लागूऔषधसहित २ जना पक्राउ
लाखौं रुपैयाँ बढीको अवैध सामान सशस्त्र प्रहरी बाँकेको नियन्त्रणमा, लागूऔषधसहित २ जना पक्राउ
२ लाखभन्दा बढी ट्रामाडोल क्याप्सुल र ७ किलो खैरो हिरोइनसहित ४ जना नियन्त्रणमा
२ लाखभन्दा बढी ट्रामाडोल क्याप्सुल र ७ किलो खैरो हिरोइनसहित ४ जना नियन्त्रणमा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
Follow us on Twiitter
Like us on Facebook
नेपाल कागज
© 2026 नेपाल कागज. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्