Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • सशस्त्र प्रहरी बल नेपाल बिओपी कण्ठपुरको उत्कृष्ट कार्यहरू 
सशस्त्र प्रहरी बल नेपाल बिओपी कण्ठपुरको उत्कृष्ट कार्यहरू 
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी सोमबार, मंसिर १९, २०७९

गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सशस्त्र प्रहरी बल नेपाल बिओपी कण्ठपुर, बर्दियाको जिम्मेवारी सशस्त्र प्रहरी सहायक निरीक्षक केशव प्रसाद उपाध्यायलाई दिइएको हुनुपर्नेमा अन्यथा हुन गएकोमा पत्रकारिताको जबाफदेहिताको पारदर्शीताको सैद्धान्तिक तथा नीतिगत स्वनियमनको आचारसंहिताको अक्षरशः पालना गर्दै पाठक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा माग्दछौँ - सं   

बर्दिया । सशस्त्र प्रहरी बल नेपाल बिओपी कण्ठपुरले केही समययता उत्कृष्ट कार्यहरू गर्न सफल भएको छ । 

त्यसो त सरकारले बिओपीको अवधारणा ल्याए लगत्तै बिना पूर्वाधार हाम्रा सशस्त्र प्रहरीहरू सिमानाकामा तैनाथ छन् । 

सशस्त्र प्रहरी बल नेपाल बिओपी कण्ठपुरका कमान्ड सशस्त्र प्रहरी निरीक्षक गोपाल पोख्रेलले सम्हाले लगत्तै सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधिमा कमी आएको छ भने नेपाल भारत सीमा हुँदै गरिने अवैध चोरी पैठारी, चोरी निकासी तथा अवैध रूपमा भन्सार छली हुने प्रत्यक्ष वा अप्रत्यक्ष आपराधिक गतिविधिमा कमी आएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी कण्ठपुरका कमान्डर सशस्त्र प्रहरी निरीक्षक गोपाल पोख्रेल

त्यस्तै गत निर्वाचनको बखत सशस्त्र प्रहरी बल नेपाल बिओपी कण्ठपुरका कमान्डर सशस्त्र प्रहरी निरीक्षक गोपाल पोख्रेलले भारतीय समकक्षीसँग नियमित समन्वय गर्ने, जथाभाबी नेपाल प्रवेश गर्नेलाई फिर्ता पठाउने, त्यस्तै जबरजस्ती प्रवेश गर्नेलाई कारबाही गर्ने, सीमा क्षेत्रको आफैँ स्वयं नियमित निरीक्षण गर्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने, भारतबाट कुनै  सामान आउन नदिने जस्ता कार्य गरी सीमा क्षेत्रमा कडाइ गरेर निरीक्षक गोपाल पोख्रेलले निर्वाचन सफल पार्न ठुलो भूमिका खेल्न सफल हुनुभएको थियो ।

यधपी उहाँ तत्कालीन निर्वाचनको समयमा रोल्पा रमाना जानुभएको थियो भने सशस्त्र प्रहरी नायब निरीक्षक गुलरिया रमानामा जानुभएको अवस्था थियो । उक्त निर्वाचनको समयमा सशस्त्र प्रहरी नेपाल बिओपी कण्ठपुरको सम्पूर्ण जिम्मेवारी सशस्त्र प्रहरी सहायक निरीक्षक केशव प्रसाद उपाध्यायको काँधमा रहेको थियो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक केशव प्रसाद उपाध्याय

निर्वाचन सफल तुल्याउन सशस्त्र प्रहरी निरिक्षक गोपाल पोख्रेल रमानामा रोल्पा हुनुहुन्थ्यो भने सशस्त्र प्रहरी नयाब निरीक्षक रत्न चौधरी गुलरियामा हुनुहुन्थ्यो भने कण्ठपुरको सम्पूर्ण जिम्मेवारी केशव प्रशाद उपाध्यायको कमाण्ड एन्ड कन्ट्रोलमा थियो । निर्वाचनको समयमा सशस्त्र प्रहरी निरिक्षक पोख्रेल र सशस्त्र प्रहरी नायव निरीक्षक चौधरी बाहिर भएतापनि सीमावर्ती क्षेत्रको रक्षार्थ खटिएका सम्पूर्ण कण्ठपुर सशस्त्र प्रहरीहरूको कमाण्ड सशस्त्र प्रहरी सहायक निरिक्षक उपाध्यायको काँधमा थियो र उहाँले सो जिम्मेवारी कर्तव्यबोधता र कर्तव्यनिष्ठताका साथ निभाउनु पनि भयो । सप्रनी पोख्रेलले रामानामा रोल्पा गएपनि सम्पूर्ण नितिनिर्देशन सप्रसनी उपाध्यायलाई दिएर आफ्नो जिम्मेवारीलाई कर्तव्यपरायणताका साथ निर्वाह गर्नुभयो ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी कण्ठपुरले आफ्ना कमान्डर प्रमुख सशस्त्र प्रहरी निरीक्षक पोख्रेलको नेतृत्वमा सीमाको रक्षा गर्दै, सीमा अतिक्रमणको रोकथाम गर्न सफल भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी कण्ठपुरले अझै विशेष गरी सीमा स्तम्भको रक्षा, सीमा ईलाकामा बसोबास गर्ने जनताहरूको सुरक्षा, चेलीबेटी बेचबिखनको रोकथाम तथा नियन्त्रण र लागू औषध रोकथाममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल बिओपी कण्ठपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले मङ्सिर १७ गते शनिवार लागू औषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । बजैनाथ गाउँपालिका वडा नम्बर ५ गुरुबा गाउँ बस्ने चेत्राम अहिरलाई बेलुका ६ बजे १ ग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  

बजैनाथ गाउँपालिका वडा नम्बर ५ गुरुबा गाउँ बस्ने चेत्राम अहिरलाई बेलुका ६ बजे १ ग्राम लागू औषध ब्राउन सुगर सहित सशस्त्र प्रहरी बल नेपाल बिओपी कण्ठपुर पक्राउ

सशस्त्र प्रहरी बल नेपाल बिओपी कण्ठपुर स्थापना भएदेखी अवैध चोरी निकासी तथा पैठारीको रोकथाम तथा नियन्त्रण 
सीमा अपराध तथा गैर कानुनी क्रियाकलापको रोकथाम तथा नियन्त्रणमा उल्लेख्य सुधार आएको स्थानीयको भनाइ छ ।


प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १४:२९
#बर्दिया #सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्