Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै गएका छन् अमेरिकाका सम्पूर्ण NRNA
नेपालकागज
नेपालकागज मंगलबार, वैशाख ४, २०८१

अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  

अमेरिका । नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै गएका छन् अमेरिकाका सम्पूर्ण NRNA । विभिन्न बाध्यता, रोजगारीको अवसरको अभाव, देशको तत्कालीन द्वन्द्व, अस्थिर राजनीति लगायतका अनेकौँ दुख भोगेका नेपाली दाजुभाइ-दिदीबहिनी र आमाबुबाहरू नेपालमा नभएता पनि नेपालको सान-मान, भाषा-संस्कृति नेपालीपनलाई विश्वसामु चिनाउन अग्रसर हुनुहुन्छ । संयुक्त राज्य अमेरिकामा नेपाली डायस्पोराको फैलावट अत्यन्तै तीव्र गतिमा भएको देखिन्छ। डायस्पोराभित्र मान्छेको सङ्ख्या मात्र नभएर उसको मौलिक पहिचान पनि पर्ने हुनाले बोली, भाषा, खानेकुरा, लगाउने कपडा, मान्ने चाडपर्व, चालचलन, परम्परा, संस्कृति, संस्कार आदि धेरै कुरा पर्दछन्। नेपाली स्थायी अस्थायी रूपमा अमेरिकामा बसोबास गर्न थालेको लामो समय भएको छ तर पनि नेपालीले आफ्नो मातृभूमीको मायाँ बुलेका छैनन जसको ज्वलन्त उदाहरण हो यहाँँ सम्पन्न भएको कार्यक्रम त्यो पनि अत्यन्तै भव्य र सभ्य । नेपालीको प्रतिस्ठालाई यो कार्यक्रमले अँजै नयाँँ उचाइमा पुर्‍याएको छ । 

गैर आवासिय नेपालीहरुको भावनासँग जोडिएको अमेरिकाको एउटा कार्यक्रम नेपाल पेड डे हजारौ नेपालीहरुको सहभागितामा भब्य रुपमा सम्पन्न भएको छ । क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा हजारौ नेपालीहरुको सहभागितामा नेपाली कला संस्कृति झल्कने झाँकीसहित अप्रिल १४ तारिखका दिन नेपाल परेड कार्यक्रम भव्यताका साथ सम्पन्न भएको गैर आवासीय नेपाली संघ एनआएनए अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष बिष्णु के.सि.(खत्री)ले जानकारी दिनु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिका, क्यालिफोर्निया च्याप्टर, नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्नियाको लगायत सानफ्रान्सिस्कोमा सक्रिय संघसंस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि ऋषि पी ढकाल-महाविद्या दुत, विशिष्ठ अथिति अर्जुन बन्जाडे अध्यक्ष एनआरएनए एनसिसी, अथिथिहरुमा अजय भुटोरिया, राष्ट्रपति बिडेन एशियाई अमेरिकी सल्लाहकार, सिनेटर स्कट विनर, ल्यारी क्लेन, सनीभेल मेयर, Carmen Montano, Milpitas, क्यालिफोर्निया मेयर, मेयर एडुआर्डो, रिचमण्ड, क्यालिफोर्निया मेयर, आरोन पेस्किन, सान फ्रान्सिस्कोको शहर र काउन्टी पर्यवेक्षकको सरकारी बोर्ड, नेपालका पूर्व क्रिकेट कप्तान, नेपाल क्रिकेट संघ–क्यानका सचिव पारस खड्का लगायतले कार्यक्रममा नेपाली नया बर्षको शुभकामना सहित आफ्ना भनाईहरु राख्नु भएको थियो । कार्यक्रममा हजारौ नेपालीहरु आफ्नो भेषभुषासहित सहभागि रहेका थिए भने क्यालिफोर्निया सुधार र पुनर्वास विभाग CSP- Sacramento डिभिजन टोली पनि कार्यक्रममा सहभागी थियो । 


प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २२:३१
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्