Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
नेपालकागज
नेपालकागज मंगलबार, वैशाख २५, २०८१

काठमाडौं । के तँपाइलाई थाहा छ पछिल्लो केही महिनामा नौ जिल्लाका प्रहरी प्रमुख अर्थात ख वर्गका जिल्लाका एसपी सिधै प्रहरी प्रधान कार्यालय तानिएका छन । भर्खरै २७ दिन अघि बाँकेका एसपी सुवासचन्द्र बोहरा तानिए । प्रहरी महानिरीक्षकले गृहमन्त्रालयको दर्‍हो साथ पाएपछी धमाधम एसपी कारबाहीमा तानिन लागेका छन 

कार्यसम्पादनमा कमजोरी देखिएका प्रहरी अधिकारीलाई प्रहरी प्रधान कार्यालयले तत्कालै जिम्मेवारीमुक्त गर्न थाले पछिल्लो एक महिनामा नौ जिल्लाका प्रहरी प्रमुख कारबाहीस्वरूप हटाइएका छन् । 

सोमबार मात्र सिराहा र इलामका प्रहरी प्रमुखलाई कारबाहीस्वरूप हटाइएको छ । सिराहाका एसपी सन्तोष आचार्य तथा इलामका वासुदेव खतिवडालाई उजुरीको आधारमा छानबिन गरी जिम्मेवारीबाट हटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सिराहामा रमेश पण्डित तथा इलाममा प्रभु ढकाललाई पठाइएको छ । 

सिराहाका एसपी आचार्यलाई आर्थिक अनुशासन कायम गर्न नसकेकोमा तीन महिनामै जिल्लाबाट हटाइएको स्रोत बताउँछ । बिचौलियाको काम गर्ने स्थानीय नरेश साहसँग उनको आर्थिक लेनदेन देखिएको भन्ने छानबिनमा देखियो । प्रहरी प्रधान कार्यालयको सुपरिवेक्षण तथा अनुगमन महाशाखाको टोलीले गोप्य रूपमा गरेको
अनुसन्धानमा साहले आचार्यलाई पैसा पठाएको पुष्टि भएको थियो । महाशाखाको टोलीले स्थलगत छानबिन गरेर दिएको प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले उनलाई हटाएको हो । 

वसन्तबहादुर कुँवर, आइजिपीको सचिवालय भन्छ, "गल्ती गर्नेहरूलाई छानबिन गरेर हटाएका हौँ । गलत काम गर्नेहरूलाई तत्काल कारबाही गर्ने नीति कार्यान्वयनमा लगिएको छ । यसबाट प्रहरीमा सकारात्मक प्रभाव देखिएको छ ।"

इलामका एसपी खतिवडालाई व्यक्तिगत आचरणका आधारमा हटाइएको हो । एक महिलासँगको सम्बन्धबारे परेको उजुरीमा छानबिन गर्दा पुष्टि भएपछि हटाइएको प्रहरी स्रोत बताउँछ । 

दुई साताअघि सिन्धुलीका एसपी विनोद शर्मालाई पनि जिम्मेवारीबाट हटाइएको थियो । उनको कार्यशैलीका विषयमा पटकपटक उजुरी परेपछि साढे दुई महिनामै हटाएर गोविन्द काफ्लेलाई पठाइएको छ । 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको सचिवालयले संगठनमा गल्ती गर्नेलाई तत्काल जिम्मेवारीबाट हटाउने पद्धति बसाउन पछिल्ला सरुवा भएको बताए । ‘गल्ती गर्नेहरूलाई छानबिन गरेर हटाएका हौँ,’ उनले भने, ‘गलत काम गर्नेहरूलाई तत्काल कारबाही गर्ने नीति कार्यान्वयनमा लगिएको छ ।’ 

एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका आधारमा कारबाहीस्वरूप हटाइएको थियो । 

बाँकेका एसपी सुवासचन्द्र बोहरा, बाराका सुरेश काफ्ले, रौतहटका महेन्द्र श्रेष्ठ, सर्लाहीका दयानिधि ज्ञवाली, महोत्तरीका श्यामकुमार राई र धनुषाका मित्रबन्धु शर्माको विषयमा उजुरी बढेपछि उनीहरूलाई गत २३ वैशाखमा हटाइएको थियो । 

कतिपयले तस्करी नियन्त्रणमा राम्रो भूमिका नखेलेको, केहीको कमान्ड कमजोर त केहीले सर्वसाधारणसँग राम्रो व्यवहार नगरेको उजुरी परेका थिए । केहीलाई दुई महिना अवधि पनि नपुगी हटाइएको थियो । यसअघि सामान्यतया गम्भीर गल्ती गरेको अवस्थाबाहेक करिब एक वर्ष अवधि पुगेपछि मात्र हटाउने गरिएको थियो । यसरी हटाइएका केही अधिकृतले भने छोटो अवधिमै हटाउनु हस्तक्षेप भएको भनेर गुनासो गरेका छन् ।

बाँकेका एसपी सुवासचन्द्र बोहराको रवैया र पैसा असुली धन्दाले एक कान दुई कान मैदान भैरहेको थियो । नेपाल सरकारले चिन्ने पत्रकारहरूको अभिभावक पत्रकार महासंघसँग समन्वय नगर्ने, केही पत्रकारहरूलाई मात्र काखी च्यापेर हिँड्ने किसिमका कारणले धेरै जना पिडित थिए । सुचना नदिने, पत्रकारको मानमर्दन गर्दिने जस्ताघटना भएपछि केही निडर छबि बनाउन सफल पत्रकारले अनुसन्धान सुरु गरे । पत्रकारलाई सुचना पारदर्शी रुपले दिनुपर्ने नियम तोड्दै केहीहरूलाई मात्र सुचनामा एक्सेस भएपछी, उनले यसरी बिनाकारण दुख दिन लागेपछि आफ्नो खुट्टामा बन्चरोले बजाए ।

पछिल्लो समय कार्यसम्पादनमा कमजोरी देखिएका प्रहरी कार्यालय प्रमुखलाई तत्कालै हटाउने नीति गृह मन्त्रालयको समेत छ । यसले पुलिसिङमा सुधार पनि भएको उच्च प्रहरी अधिकारी बताउँछन् । 

‘कुनै प्रहरीले बदमासी गरेको देखिएमा हटाइहाल्ने भन्ने गृहको समेत नीति छ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘यसको देशैभरि सकारात्मक असर परेको छ, कारबाहीमा परिने डरले प्रहरी इन्चार्जहरूले थप जिम्मेवार भएर काम गर्न थालेका छन् ।’ 


प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १५:४१
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्