Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • बर्दियामा आठ सय परिवार विस्थापित, राजापुर जोखिममा 
बर्दियामा आठ सय परिवार विस्थापित, राजापुर जोखिममा 
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी सोमबार, असोज २४, २०७९

बर्दिया । बर्दियाको बबई कर्णाली नदीमा आएको बाढीका कारण आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले नेपाल कागजलाई दिएको जानकारी अनुसार करिब आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।      

लगातारको वर्षाका कारण बबई कर्णाली नदीमा आएको बाढीले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको–८ सय घर डुबानमा परेकोमा उनीहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गर्दै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) हिकमत बहादुर बोहराले जानकारी दिनुभयो ।   

बबई कर्णाली नदीमा आएको बाढीले डुबानमा परेकालाई नजिकैका सुरक्षित स्थान जस्तै विद्यालय, सरकारी सुरक्षित आवास गृहमा राखिएको छ ।  त्यस्तै बर्दियाको बबई भादा नदीको बिहानको मापन अनुसार खतराको तह भन्दा धेरै तल आएको सशस्त्र प्रहरी बल बर्दियाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) जहर सिंह बुढामगरले जानकारी दिनुभयो । उहाँका अनुसार बबई भादा नदीको खतराको तह ६ रहेकोमा बिहान सम्ममा ४ मा आएको जानकारी दिनुभयो । 

त्यस्तै अवरुद्ध भएको गुलरिया नेपालगन्ज सडक खण्ड पुन सुचारु भएको छ भने बर्दियाको बाढी प्रभावित क्षेत्रका जनतालाई सुरक्षित तवरले नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत नेपाली सेनाको सहयोगमा सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

उहाँले बर्दियाका सुरक्षाकर्मीहरूले जनतालाई सुरक्षित गर्न गराउन खेलेको भूमिकाका कारण ठुलो क्षति हुनबाट बचेको बताउनुभयो । त्यस्तै उहाँले नदी र खोलामा पानीको सतह बढ्ने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई नदीमा माछा मार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको बताउनुभयो । 

त्यस्तै गेरुवा कर्णाली नदीको खतराको लेभल १०.०८ भएकामा पछिल्लो जानकारी अनुसार १२ पुगेको बताउनुभयो ।

उहाँले राजापुर क्षेत्रका बासिन्दालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा राखिसकेको र तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई स्थानान्तरणको काम नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गरिरहेको बताउनुभयो ।  

 

 

 


प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १७:२६
#बर्दिया #सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्