Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • सशस्त्र प्रहरी प्रमुख जहर सिंह बाढी प्रभावित क्षेत्र मै उत्रेर तटबन्धन गर्दै (फोटो फिचर सहित)
सशस्त्र प्रहरी प्रमुख जहर सिंह बाढी प्रभावित क्षेत्र मै उत्रेर तटबन्धन गर्दै (फोटो फिचर सहित)
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी शुक्रबार, असोज २१, २०७९

बर्दिया । सशस्त्र प्रहरी जिल्ला कमान्डर नै फिल्डमै पुगेर भादा नदीको पानी गाउँवस्ती तिर नजाओस भन्दै रोक्न तटबन्धन गर्ने कार्यमा खटिनुभएको छ ।

सशस्त्र प्रहरी अधिकारीहरूको हौसला बढाउन तथा गाउँवस्तीका स्थानीयलाई सचेत र सुरक्षित गर्न भन्दै सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक जहर सिंह बूढामगर फिल्डमै उत्रनुभएको हो । 

गुलरिया नगरपालिका वडा नम्बर -१० थपुवा गाउँ उच्च जोखिममा रहेको छ । त्यहाँका स्थानीयलाई सुरक्षित राख्न, डुबानमा पर्न नदिन तथा नदीको पानी उच्च जोखिममा रहेको थपुवा गाउँमा पस्नबाट रोक्न बिहानै देखी सशस्त्र प्रहरीसंगै उहाँ आफै खटिनुभएको छ ।

अहिले सशस्त्र प्रहरी बल बबई भादा नदीको बाढी पस्न सक्ने सम्भावित क्षेत्रहरूमा स्थानीयको उद्धार तथा प्रतिकार्यको लागि बिभिन्न टोली बनाइ परिचालित भएको सूचना हाम्रा संवाददाता अनोज थारूले जानकारी दिनुभयो ।    

त्यस्तै जिल्ला प्रहरी कार्यालय बर्दियाले आफ्नो आधिकारिक फेसबुक हेन्डलबाट बबई भादा नदी आसपासका जनतालाई सचेत रहन अपिल गरेको छ भने प्रहरी टोली नै खटाएर सुर्जिगौडी गाउँका स्थानीयलाई बचाउन अस्थाइ तटबन्धन गर्दै आसपासका जनतालाई समस्या परेमा इमर्जेन्सी नम्बर १०० मा फोन गर्न समेत भनेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले सूचना जारी गर्दै भनेको छ, "अबिरल वर्षाको कारण बबई नदिको सतह बढ्न गई खतराको बिन्दु पार गरिसकेको हुँदा बबई नदिको तटीय क्षेत्र तथा बबई नदिको शाखा खोला आसपास बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई सचेत रहन अनुरोध ।" 

त्यस्तै नेपाली सेनाको टोली पनी रेकी गर्दै हाई अलर्टमा बसेको र बिभिन्न ठाउँमा उद्धार कार्यमा परिचालित भएको जानकारी प्राप्त भएको छ ।   

हेर्नुहोस् सशस्त्र प्रहरी बर्दियाले तटबन्धन गर्दै गरेको तस्बिरहरू फोटो फिचर


प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १४:४८
#बर्दिया #सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्