Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • बर्दियाको मधुवनमा अभिभावक र विद्यालयको पहुँच बाहिर रहेका बालबालिकासँग अन्तरकृया
बर्दियाको मधुवनमा अभिभावक र विद्यालयको पहुँच बाहिर रहेका बालबालिकासँग अन्तरकृया
हरि गुरुङ
हरि गुरुङ सोमबार, साउन २, २०७९

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा बाल विवाह न्यूनीकरणको नारा सहित शिक्षक, अभिभावक र विद्यालयको पहुँच बाहिर रहेका बालबालिकासँग एक दिने कार्यक्रम सम्पन्न भएको छ ।

बाल विवाह न्यूनीकरण गर्न समाजमा सचेतना र खबरदारी गर्ने, विद्यालय बाहिर रहेका बालिकाहरूलाई शिक्षाको पहुँच गराउने, साथै बालिका शिक्षालाई निरन्तरता दिने उद्देश्य सहित कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा उपस्थित सबैले बाल विवाह न्यूनीकरण गर्ने भन्दै प्रतिबद्धता गरेका छन । बाल विवाह हामी गर्ने छैनौँ, समुदायमा बाल विवाह न्यूनीकरण अभियानमा लाग्ने छौं, बाल विवाह गरेको विवाह भोजमा समावेश हुने छैनौँ, बाल विवाह न्यूनीकरणका लागी समुदाय र विद्यालयहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने छौं भनी संयुक्त रुपमा वडा अध्यक्ष राजेन्द्र हमाल लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूले प्रतिबद्धता गरेका छ्न । 

उक्त कार्यक्रममा प्रमुख अतीथि मधुवन नगरपालिकाका वडा नं-७ का वडा अध्यक्ष राजेन्द्र हमालले बालविवाह न्यूनिकरण गर्न सबै सचेत हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, "समाजमा रहेका हामीले बाल विवाह न्यूनीकरण गर्नेतर्फ सकारात्मक सोच बनाउनु पर्छ, न्यूनीकरण गर्न सबैको प्रतिबद्धता आवश्यक छ ।"

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा मधुवन वडा नं- ७ का वडा अध्यक्ष राजेन्द्र हमाल, विशेष अतिथिका रुपमा नेपाल राष्ट्रिय आधारभुत विद्यालय मधुवन वडा नं- ७ का प्रधानाध्यापक देवी बहादुर बस्नेत, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो। 

बाल विवाह न्यूनीकरण अभियान, प्लान इन्टरनेशनल र भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप)को साझेदारीमा सञ्चालन भएको कार्यक्रमको बाल विवाह न्यूनीकरण परियोजनाले सहजिकरणको भूमिका खेलेको कार्यक्रमका फिल्ड सुपरभाइजर गंगा गुरुङले जानकारी दिनुभयो । 


प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ११:१७
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल बुधबार, फागुन २, २०८०
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल सोमबार, माघ १५, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ आइतबार, मंसिर २४, २०८०
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने शुक्रबार, मंसिर २२, २०८०
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा... शनिबार, असोज ६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्