Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • गुलरिया–राजापुर सडकखण्डको कालोपत्रे माथि ग्राबेल 
गुलरिया–राजापुर सडकखण्डको कालोपत्रे माथि ग्राबेल 
नेपालकागज
नेपालकागज बुधबार, वैशाख ८, २०७८

दीपक शर्मा
बर्दिया ८ वैशाख : बर्दियाको गुलरिया राजापुर सडक खण्डको केहि भागमा कालोपत्रे माथि ग्रावेल गरिएको छ । 
बर्दियाको गुलरिया बजारदेखि करिब ३ किलोमिटर पश्चिम हुलाकी राजमार्गको सो क्षेत्रको कालोपत्रे सडकमाथि ग्रोबेल गरिएको हो । 

कालोपत्रे सडकको दुवै छेउ ग्रावेल राखिएको छ भने यसले सडक दुर्घटनाको जोखिम समेत बढाएकेछ। 

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले यो विषयमा आफुलाई केहि थाहा नभएको हुँदा स्थलगत अनुगमन गरेर मात्र थप जानकारी दिने बताए । 

करिब २ किलोमिटर लम्बाई बाटोमा यसरी ग्रावेल गरिँदा सम्बन्धित निकाय भने बेखबर बनेकोछ । सो हुलाकी राजमार्गको निर्माण जिम्मा पप्पु कन्सट्रक्सनले पाएको थियो । पछि पप्पुबाट गणपती कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिइएको थियो । 
अहिले सो क्षेत्रमा कालोपत्रे गरिएको स्थानमा ग्रावेल गरिँदा बाटो कुरुप बनेको छ । कालोपत्रे सडक पनि ठाँउ–ठाउँमा उप्किएको छ । 

कालोपत्रे सडकमा ग्राविल राखिएको विषयमा बुझ्दा गणपती कन्स्ट्रक्सनका प्रेम भुषालले अन्यत्र कामका लागी स्टोर गर्ने स्थान नभएपछि त्यहाँ स्टोर गरिएको बताए ।

कालो पत्रे गरिएको स्थानमा ग्रावेल गर्ने सोच नभएपनि अनलोड गर्दा सो समस्या देखिएको उनले बताए । 

सदरमुकामदेखि करिब ४ किलोमिटरको दूुरीमा यसरी निर्माण कम्पनीले मनोमानी गर्दा पनि स्थानीय प्रशासन तथा जनप्रतिनिधि गैरजिम्मेवार बनेकाछन् । 

कालोपत्रे गर्दा नै बाटोको छेउमा ग्राबेल गर्नु पर्ने तर, अहिले आएर ग्रावेल थुपार्दा दुर्घटनाको जोखिम बढाउने काम भएको निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष भेषराज पौडेलले बताए । 

जति कालोपत्रे गर्नु पर्ने हो सो गरेर संगसगै बाटोको छेउँछाउमा ग्रावेल गरी रोलिङ्घ गर्नुपर्ने भएपनि अहिले सो काम गर्दा कालोपत्रे समेत उप्कने सक्ने तथा यसरी अनाधिकृत रुपमा ग्रावेल बाटोमा राख्दा सर्वसाधरणलाई समस्या हुने पौडेलले बताए । --सेतोखरीबाट


प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १७:३२
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्