Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • यस्तो छ बाँकेको चाडपर्व लक्षित विशेष सुरक्षा योजना
यस्तो छ बाँकेको चाडपर्व लक्षित विशेष सुरक्षा योजना
नेपालकागज
नेपालकागज आइतबार, कात्तिक ५, २०८०

सम्पन्न पान्डे, नेपालगन्ज । बाँके जिल्लाको चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको मुख्य रणनितिक पक्षहरु सार्वजनिक गरिएको छ । 

चुस्त दुरुस्त सुरक्षा बन्दोबस्ती मिलाईएकोले ढुक्क भएर चाडवाडमा सामेल हुन सम्म्पुर्ण बांकेबासीलाई जिल्ला प्रशासन कार्यालय बाँकेले   अनुरोध गरेको छ ।

यस्तो छ बाँकेको चाडपर्व लक्षित विशेष सुरक्षा योजना

आसन्न चाडपर्वलाई लक्षित गरेर कार्यान्वयनमा ल्याईसकिएको  "चाडपर्व विशेष सुरक्षा योजना" ।

नेपाल प्रहरी र शसस्त्र प्रहरिको १/१ वटा कमान्ड पोस्ट स्थापना भैसकेको ।
 
संवेदनशिल क्षेत्र को रुपमा पहिचान गरिएको ३१ स्थानमा नेपाल प्रहरिको पिकेट रहने , त्यसै गरि राजमार्गको सुरक्षा र सम्भावित उद्वारलाई focus गरेर शसस्त्र प्रहरिको थप २८ वटा पिकेट स्थापना गरि सुरक्षा प्रदान गरिने ।

नेपाल प्रहरीको १६ वटा मोबाईल टोलि द्वारा २४ घन्टा नै गस्ती गरिने ।

२ जना इन्स्पेक्टरको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिने ।

आकस्मिक उद्वार र मद्वतको लागि १० वटा क्विक रेस्पोन्स टिम स्ट्यान्ड बाई रहने ।

सादा पोषाक मा समेत सुरक्षाकर्मी परिचालन गरिने 

कोहलपुर र नेपालगनंजमा जगेडा जनशक्ति तैनाथ रहने ।

जमुना नाका , नेपालगंज बस पार्क र कोहलपुर बस पार्कमा यात्रु सहायता कक्ष संचालन भैसकेको छ ।

डवल चालक , चालक रिफ्रेस सेन्टर जस्ता पक्षमा अनुगमन गरिने ।

नियमित ट्राफिक चेकिङ जारी रहने ।

आर्थिक कारोवार हुने मुख्य ४ स्थानमा सशस्त्र प्रहिरी द्वारा नियमित गस्ती गरिने ।

मेला/पर्व हुने मुख्य सिधनियाघाट , मान खोला , रामलिला मैदान को सुरक्षा ब्यवस्थामा शसस्त्र प्रहरिको गस्ती परिचालित हुने ।

नगर क्षेत्र भित्रका विभिन्न  धार्मिक स्थलहरु को सशस्त्र प्रहरीबल  द्वारा सघन गस्ती गरिने ।

मुख्य औद्योगिक तथा ब्यापारिक केन्द्र मा  शसस्त्र प्रहरी बलद्वारा विशेष सुरक्षा निगरानी राखिने।

आतिषबाजी लगायतका अवैध बिस्फोटक पद्वार्थको कारोवार नियन्त्रणमा शसत्रका ११ टोलि परिचालित हुने ।

नागरिकहरुलाई सुरक्षाको अनुभूति दिलाउने कार्यमा नेपाल प्रहरीका १,०१३ जना र सशस्त्र तर्फ ४९५ जना गरि कुल १,५०८  सुरक्षाकर्मी प्रत्यक्ष  घेरामा रहि जिम्मेवारीमा खटिएका छन ।
     
बाँके  प्रजिअ श्रवण कुमार पोखरेलले  प्रहरीको १०० नम्वरमा समस्या परे फोन सम्पर्क गर्न अनुरोध गर्नुभएको छ  ।
              
           


प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १२:५८
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्