Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
मंगलबार, चैत १४, २०७९ १२ : ०७ : २२
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #दाङ
  • #बर्दिया
  • #बाँके
  • #संरक्षण
  • #सुरक्षा
  • #चौथो अंग
  • #अपराध
अपराध
  • Home
  • अपराध
  • बर्दियाको खैरापुरबाट २० लाख बराबरका भन्सार छलीका सामान सहित दुई जना पक्राउ 
बर्दियाको खैरापुरबाट २० लाख बराबरका भन्सार छलीका सामान सहित दुई जना पक्राउ 
अनोज थारु
बिहीबार, फागुन १८, २०७९ अनोज थारु

अनोज थारू, गुलरिया । बर्दिया प्रहरीले ठुलो परिमाणका अवैध मालसामान पक्राउ गर्न सफल भएको छ ।

बर्दिया प्रहरीले भन्सार छलेर ल्याएका २० लाख बराबरका अवैध मालसामान सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका वडा नं. ८ बस्ने वर्ष २८ को हरि चौधरी र वर्ष २७ को मुकेश चौधरी रहेका छन् ।

तस्बिर स्रोत : जिल्ला प्रहरी कार्यालय बर्दिया 

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधिर राज शाहीले दिनुभएको जानकारी अनुसार मिति २०७९।११।१७ गते बिहान ०३:०० बजेको समयमा भे १ च ३४०१ नं.को गाडीमा अवैध माल सामान लोड गरी भारतबाट भन्सार छली चोरी पैठारी गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा अवैध मालसामान सहित उनीहरूलाई पक्राउ गरिएको हो । 

गुलरिया नगरपालिका वडा नं. १ खैरापुर स्थित भित्री ग्राभेल बाटोमा भारतको सिमानाकाबाट खैरापुर तर्फ ल्याउँदै गरेको अवस्थामा चेकजाँच गर्दा विभिन्न किसिमका अवैध मालसामानहरू (कपडाहरू, होली प्रयोजनको लागि आवश्यक सामाग्रीहरू, अबिर) गरी अन्दाजी मूल्य रु. १९,९४,६९०/- (उन्नाइस लाख चौरानब्बे हजार छ सय नब्बे) बराबरको मालसामानहरू बर्दिया प्रहरीले बरामद गर्न सफल भएको हो । अवैध मालसामान सहित पक्राउ परेकाहरु र बरामद गाडी आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक शाहीले बताउनुभयो ।

 


प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९, १४:३०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु मंगलबार, चैत १४, २०७९
बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी
बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी सोमबार, चैत १३, २०७९
दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही
दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही बुधबार, चैत ८, २०७९
अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डका पृथ्वीबहादुरसहित छ जना कारागार चलान
अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डका पृथ्वीबहादुरसहित छ जना कारागार चलान मंगलबार, फागुन ३०, २०७९
भर्खरै
वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील छ : प्रधानमन्त्री दाहाल
वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील छ : प्रधानमन्त्री दाहाल नेपालकागज
आन्तरिक पर्यटक तान्दै घोराहीको चरिङ्गे दह
आन्तरिक पर्यटक तान्दै घोराहीको चरिङ्गे दह नेपालकागज
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु नेपालकागज
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि...
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि... सन्दिप नाथ योगी
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ नेपालकागज
लोकप्रिय समाचार
  • Week
  • Month
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
#बर्दिया
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि...
#बाँके
बाँकेको राप्तीसोनारीबाट सामुदायिक वन अध्यक्ष सहित आठजना पक्राउ
#बाँके
बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी
वृद्धभत्ता पाउने उमेरमा नागरिकता !
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
#दाङ
पर्यटकको आकर्षक गन्तव्य बन्दै तुलसीपुरको छिल्लीकोट
#बर्दिया
बर्दियाको खैरापुरबाट २० लाख बराबरका भन्सार छलीका सामान सहित दुई जना पक्राउ 
#नेकपा (एमाले)
जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य भएको होइन : अध्यक्ष ओली
विदेशमा सीप सिकेर स्वदेशमा लगानी
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© Nepal Kagaj-2023 All rights reserved. Powered by: SoftNEP