Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • बढैयाताल गाउँपालिकाको १२औँ गाउँ सभा तथा अधिवेशन सम्पन्न
बढैयाताल गाउँपालिकाको १२औँ गाउँ सभा तथा अधिवेशन सम्पन्न
अनोज थारु
अनोज थारु बिहीबार, पुस २८, २०७९

बर्दिया । बढैयाताल गाउँपालिकाले आफ्नो १२औँ गाउँ सभा तथा अधिवेशनबाट केही ऐन र कार्यविधिहरू बहुमतले पारित गरेको छ । 

पुस २६ गते गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको सभा अध्यक्षतामा गाउँ सभा बैठक बसेको थियो । 

गाउँ सभामा लुम्बिनी प्रदेश अन्तर्गतका गाउँ सभा र नगर सभाको कानुनी निर्माण प्रक्रिया सम्बन्धी ऐन २०७५ को उप दफा १३ को १ अनुसार कार्यपालिका सदस्य तथा बढैयाताल वडा नम्बर ५ का वडा अध्यक्ष तुलाराम थारुले शिक्षा ऐन २०७९को विधेयक पेस गर्नु भएको थियो । 

त्यस्तै, कार्यपालिका सदस्य तथा वडा नं ७ का वडा अध्यक्ष राधेश्याम थारुले गाउँपालिकाको विधान समिति गठन सञ्चालन कार्यविधि, कार्यपालिका सदस्य तथा वडा नं १ का वडा अध्यक्ष प्रेम बहादुर थापा क्षेत्रीले गाउँपालिकाको लेखा समिति गठन कार्यविधि, कार्यपालिका सदस्य तथा वडा नं २ का वडा सदस्य देबिसरा रैदासले योजना तथा सुशासन समिति गठन ऐन पेस गर्नु भयो । 

त्यसै गरी कार्यपालिका सदस्य तथा वडा नं ९ का वडा अध्यक्ष वीर बहादुर चौधरीले स्थानीय बरघर ऐन, कार्यपालिका सदस्य तथा वडा नं ६ का वडा अध्यक्ष शुक्रराज सापकोटाले स्थानीय सहकारी ऐन संशोधन कार्यविधि पेस गर्नु भएको थियो । पेस गरिएका सबै ऐन र कार्यविधिहरू बहुमतले पारित भएको छ । 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक लक्ष्मी कुमारी अधिकारीले न्यायिक समितिको आर्थिक वर्ष २०७७ देखि २०७९ पौष मसान्त सम्मको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । जसमा गाउँपालिकाको न्यायिक समितिमा ६७ वटा उजुरीहरू परेको छ । 

त्यस मध्य अंश विवादमा ५ वटा उजुरी दर्ता, जग्गा किचलोमा १७ वटा उजुरी, घरेलु हिंसा सम्बन्धी ४ वटा उजुरी, वालि नोक्सानीमा ३ वटा उजुरी, कुटपिटमा ६ वटा उजुरी, बाटो निकासीमा २ वटा उजुरी, गालीगलौजमा ५ वटा र सम्बन्ध विच्छेदको २ वटा उजुरी परेका थिए । 

त्यसै गरी लेनदेनमा २० वटा उजुरी, पानी निकासा सम्बन्धी २ वटा उजुरी, अर्काको जग्गामा घर निर्माण सम्बन्धी एउटा गरी जम्मा ६७ वटा उजुरीमा अहिले सम्म ४० वटा उजुरी मिलापत्र गराएर फर्छ्यौट भइसकेको छ भने ३७ वटा उजुरी अझै फर्छ्यौट हुन बाँकी रहेको उप अध्यक्ष अधिकारीले बताउनु भयो । 

बाँकी उजुरी फर्छ्यौट नहुनुको कारण एक पक्ष मात्रै उपस्थित भएकोले फर्छ्यौट नभएको न्यायिक समिति संयोजक अधिकारीले बताउनु भयो । त्यस्तै दुई वटा सम्बन्ध विच्छेद सम्बन्धी उजुरी अदालत पठाइएको उहाँले गाउँ सभामा जानकारी गराउनुभयो । 

गाउँ सभाका सचिव तथा बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले काम गर्ने क्रममा विभिन्न ऐन कानुनहरू बाझिएको कारण काम गर्न निकै समस्या भएकोले त्यसलाई पारिपुर्थी गर्न  गाउँ सभाले ल्याएको सबै ऐन र कार्यविधिलाई बहुमतले पारित गरेकोमा सबै उपस्थित गाउँ सभाका सदस्यहरू र कर्मचारीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । 

१२औँ गाउँ सभा तथा अधिवेशन सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण लाई कार्यक्रमका सभाध्यक्ष हिमालय त्रिपाठीले धन्यवाद दिँदै गाउँ सभा समापन गर्नु भएको थियो ।


प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १५:५४
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्