Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • बाँसगढी पिपलबोट बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा सम्पन्न 
बाँसगढी पिपलबोट बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा सम्पन्न 
अनोज थारु
अनोज थारु बिहीबार, पुस २८, २०७९

बर्दिया । “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी ” भन्ने नारालाई आत्मसाथ गर्दै बाँसगढी नगरपालिकामा अवस्थित बाँसगढी पिपलबोट बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

एकका लागि सबै, सबैका लागि एक भन्ने मूल मन्त्रकासाथ २०६५ मा ४१ जनाबाट सुरु भएको सहकारी संस्थामा हाल १२४७ जना शेयर सदस्य रहेका छन् । 

बचत तथा ऋण सहकारी उद्यम विकास रोजगारी भन्ने नाराका साथ संस्थाको वित्तीय र भौतिक विकास मात्र नभई संस्थाको प्रतिष्ठा र प्रभाव समेत बिस्तार भइरहेको बताउँदै संस्थाका वर्तमान अध्यक्ष रामचन्द्र अधिकारीको तर्फबाट व्यवस्थापक पूर्ण बहादुर वलीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

त्यस्तै संस्थाले आफ्नै भवन स्थापना गरी कार्यालय सञ्चालन गरेर सेवा दिने गरेको र यो वर्ष देखि अनलाइन सिस्टम मार्फत कारोबार अगाडी बढाएको संस्थाका व्यवस्थापक पूर्ण बहादुर वलीले बताउनुभयो । 

खर्च कटौती गरी बचत गर्ने बानीको विकासले आज यो सहकारी संस्थामा दुई करोड ४७ लाख ४७ हजार ३ सय शेयर पुजी रहेको र कुल कारोबार सात करोड ४ लाख ५८ हजार ६८५.८५ पैसा रहेको संस्थाका कोषाध्यक्ष बद्री बरालले जानकारी दिनुभयो । 

त्यसै गरी संस्थाले यो वर्ष ५० लाख ६१ हजार ५८० रुपैयाँ शुद्ध नाफा गर्न सफल भएको छ । 

कार्यक्रममा प्रमुख अतिथि बाँसगढी नगरपालिका नगरप्रमुख खडक बहादुर खडकाले संस्थाको प्रगतिको कामना गर्दै, सहकारीको माध्यमबाट स्वरोजगारी सिर्जना गरी बाँसगढीको सम्बृद्धिसंग जोडेर अगाडी बढाउनको लागि सबैलाई अनुरोध गर्नु भएको थियो । 

त्यसै गरी बाँसगढी नगरपालिकाका पुर्वनगरप्रमुख शालिकराम अधिकारीले सहकारी संस्थाहरूको लक्ष्य र उद्देश्यहरू भन्दा मागहरू अहिले फरक हुँदै गएको बताउनुभयो ।

संस्थाका अध्यक्ष रामचन्द्र अधिकारीको सभा अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण पौडेलले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने जनभावना बचत तथा सहकारी संस्थाका अध्यक्ष सेर बहादुर सुनार, बाँसगढी वडा नं ५ का वडा अध्यक्ष दहवा थारु, संस्थाका संस्थापक अध्यक्ष पुष्पराज बराल, अतिथि शिव कुमार अधिकारी लगायतले आ –आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो । 

त्यसै गरी संस्थाले विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरेको छ । असल ऋणी भनेर बाँसगढी ५ की मिना थारु र राजेन्द्र गन्धर्वलाई सम्मान गरिएको छ । त्यस्तै नियमित बचतकर्तामा भगवती भट्टराई, उत्कृष्ट बचत कर्तामा हरिस चन्द्र, उत्कृष्ट सेयर धनीमा भोजराज शर्मा र उत्कृष्ट कर्मचारीको रूपमा सरिता गिरीलाई संस्थाले सम्मान गरेको छ ।


प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १०:२८
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्