Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • बर्दियामा बाघको आक्रमणमा परेका थारुको परिवारलाई नेता रावलले राहत उपल्ब्ध गराउने, हेर्नुहोस् प्रेस विज्ञप्ति 
बर्दियामा बाघको आक्रमणमा परेका थारुको परिवारलाई नेता रावलले राहत उपल्ब्ध गराउने, हेर्नुहोस् प्रेस विज्ञप्ति 
हरि गुरुङ
हरि गुरुङ सोमबार, भदौ २७, २०७९

बर्दियाको मधुवनमा बाघको आक्रमणमा परेका थारुको परिवारलाई नेता रावलले राहत उपल्ब्ध गराउने, हेर्नुहोस् प्रेस विज्ञप्ति 

बर्दिया । बर्दियाको मधुवनमा बाघको आक्रमणमा परेका ६१ वर्षीय झुठारु थारूको परिवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली युवा नेता तथा बर्दियाका समाजसेवी विनय रावलले राहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

युवा नेता तथा समाजसेवी रावलले एक प्रेस विज्ञप्ति जारी गर्दै बर्दियाली जनताले यसरी ज्यान गुमाइरहँदा स्थानीय निकाय र स्थानीय सरकार तथा प्रदेश र केन्द्रीय सरकारलाई जनताको सुरक्षाको ग्यारेन्टी गर्न गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । उहाँले यस घटनाबाट आफु अत्यन्तै मर्माहित भएको र आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । 

हेर्नुहोस् राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली युवा नेता तथा बर्दियाका समाजसेवी विनय रावलले जारी गरेको प्रेस विज्ञप्ति      

मधुवन वडा नम्बर २ अम्बरपुर गाउँको ६१ वर्षीय झुठारु थारू भदौ २६ गते हिँजो करिब १ बजे भैंसी चराउन गएका बेला लापत्ता भएको हृदयविदारक समाचार तथा सुचना प्राप्त भयो । उहाँको आज बिहान करिब ९ बजे कुस्मिनिया सामुदायिक वन वडा नम्बर २ मा आन्द्राभुँडीको सानो टुक्रा घुँडा देखि मुनिको खुट्टा भेटिएको जानकारी विभिन्न स्रोत तथा प्रतिष्ठित पत्रिका नेपाल कागज डट कमबाट प्राप्त भयो ।

उहाँका झोला, रुमाल छाता लठ्ठी चप्पल लगाएको कपडा भेटिएको र सोही ठाउँ नजिक बाघको पञ्जाहरू भेटिएकाले बाघको आक्रमणमा परि श्री झुठारु थारू स्वर्गीय भएको सूचना तथा समाचार प्राप्त भएको छ । यस घटनामा परेर ज्यान गुमाउनुभएका थारू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको परिवारलाई ईश्वरले धैर्यधारण गर्नसक्ने शक्ति प्रदान गरून् ।

यस्ता घटनाबाट बर्दियाली जनताले यसरी ज्यान गुमाइरहँदा स्थानीय निकाय र स्थानीय सरकार तथा प्रदेश र केन्द्रीय सरकारलाई जनताको सुरक्षाको ग्यारेन्टी गर्न गम्भीर ध्यानाकर्षण गराउँछु । यस घटनाबाट म अत्यन्तै मर्माहित भएको छु र मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस घटनाबाट पीडित हुन पुगेको परिवारलाई मेरो व्यक्तिगत तर्फबाट आर्थिक राहत तुरुन्तै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्छु ।

मेरा बर्दियाली जनता विशेष गरि थारू समुदायका आमाबुबाले ज्यान गुमाउनुपरेको अवस्थामा मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणमा मैले विभिन्न पक्षसँग छलफल गरेर दीर्घकालीन समाधानको लागि हरसम्भव प्रयास गरेको सर्वविदितै छ ।

मैले नेपाली कांग्रेसकै सरकार भएको बेला महाधिवेशन प्रतिनिधिको रूपमा फेन्सिङ वाल लगाउन बजेट छुट्ट्याउन प्रधानमन्त्री देखी लिएर बिभिन्न सरोकारवाला निकायकामा डेलिगेसन गएर निकै प्रयास गरेँ र उक्त प्रयास स्वरूप बजेट समेत् छुट्टाइसकेको अवस्थामा मेरै कांग्रेसका साथीहरू गएर विनय रावलले गरेका काममा सहयोग नगर्न नगराउन उल्टो डेलिगेसन गएको थाहा पाउँदा अत्यन्तै मर्माहित र दुखी भएँ ।

विनय रावललाई सहयोग गर्नुपर्छ भन्ने सोँच नराखेर सौताको जस्तो व्यवहार गर्दै बर्दियाको बिकासमा उल्टो अवरोध गरेपछि मैले महाधिवेशन प्रतिनिधिको पद जनतालाई सहयोग गर्न सक्दिन भनेँ म यो पदमा बस्न मिल्दैन भन्ने नैतिकताले झक्झक्याएपछि कांग्रेसको गरिमामाया पद नै त्याग गरेको हुँँ ।

जनताको सेवा गर्न सक्दिन भने मलाई कुनै लोभ लालच र प्रतिष्ठाको लोभ र भोक नभएको मैले कांग्रेसको महाधिवेशन प्रतिनिधि पदबाट दिएको राजिनामाले पुष्टि गरेको बर्दियाली जनतालाई थाहा भएकाइ कुरा हो ।

अन्त्यमा बाघको आक्रमणबाट ज्यान गुमाउनुभएका थारू प्रति श्रद्धा सुमन अर्पण गर्दै उहाँको परिवारलाई उचित राहतको व्यवस्था गर्न आज अहिल्यैबाट लागेको बर्दियाली जनतालाई जानकारी गराउँछु ।

उहाँको परिवारलाई मेरो व्यक्तिगत पहलमा राहत उपलब्ध गराउने सहर्ष जानकारी गराउँछु । धन्यवाद, जय राष्ट्रवाद । 


प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १९:५७
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्