Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बर्दिया जिल्ला अस्पताल: रुखो स्वरका धनी महिला स्वास्थ्यकर्मी, अपहेलित भएर फर्किन्छन अभिभावक...  
बर्दिया जिल्ला अस्पताल: रुखो स्वरका धनी महिला स्वास्थ्यकर्मी, अपहेलित भएर फर्किन्छन अभिभावक...  
हरि गुरुङ
हरि गुरुङ बुधबार, पुस १४, २०७८

बर्दिया जिल्ला अस्पताल: रुखो स्वरका धनी महिला स्वास्थ्यकर्मी, अपहेलित भएर फर्किन्छन अभिभावक...  

बर्दिया । साबधान हुनुहोस् । के तँपाइ बर्दिया जिल्ला अस्पतालमा आफ्ना साना बालबालिकालाई खोप लगाउन जाँदै हुनुहुन्छ ? यदी जाँदै हुनुहुन्छ भने सजक र साबधान भएर जानुहोस् । किनकी यदि तँपाइ अभिभावक हुनुहुन्छ भने, कुनैपनी बेला तँपाइको आत्मसम्मान धुलिसात हुनसक्छ । हो बर्दिया जिल्ला अस्पातलमा भर्खरै जन्मिएका नवजात शिशु देखी माथिल्लो उमेर समुहका बालबालिकालाई खोप लगाउन जाँदा त्यहाँ कार्यरत महिला स्वास्थ्यकर्मीको खप्की अभिभावकले समेत खाएर आउनुपर्ने अवस्था छ । 

बर्दिया जिल्ला अस्पातलको खोप सेवा दिने एम सी एच भवनमा सेवा दिइरहनुभएका स्वास्थ्यकर्मीको रुखो र मान-मर्दन गर्ने खालको व्यवहारबाट बर्दियावासीहरु आजित भएका छन ।  


बालबालिकालाई खोप लगाउन बर्दिया जिल्ला अस्पतालमा आउनु भएकि गुलरिया नगरपालिका वडा नं ६ कि एक महिलालाई त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले सबैका अगाडि सार्वजनिक रुपमै अत्यन्तै अमर्यादित नमिठो शैलिमा झपार्नुभयो । कारण थियो, "खोप लगाउन जाँदा बच्चाको कपडा खोल्न ढिला हुनु ।" 

त्यस्तै दाङको तुल्सिपुर घर भइ हाल गुलरिया नगरपालिका वडा नं ३ मा कोठा भाडामा लिएर बस्ने महिलाले पनि स्वास्थ्यकर्मीबाट खप्की खानुभयो । कारण थियो, "उहाँ आफ्नो बच्चाको तौल नाप्न आउनुभएको थियो ।" अस्पतालका स्वास्थ्यकर्मीले आ-आफ्नो वडामा गएर तौल नाप्न सुझाब दिँनुभयो । स्वास्थ्यकर्मीले सुझाव त दिनुभयो तर सुझाव दिने भाषा निकृष्ट शैलीको रहेको थियो । ति महिला आफु खिस्सिएको जस्तो असजिलो महसुस गर्दै आफ्नो काखे बालक च्याप्दै वडा तिर लाग्नुभयो ।

बेलैमा पछि हुनसक्ने रोग विरुद्ध खोप लगाइ शरीरमा प्रतिरक्षात्मक शक्ति निर्माण गराएर रोकथाम गर्न, सबै बालबालिकाले पूर्ण जीवन जिउनको लागि नेपाल सरकारले निःशुल्क खोप पाउने व्यवस्था गरेको हुनाले आमाबाबुले आफ्नो शिशु बालबालिकालाई खोप लगाउन जिल्ला अस्पातल बर्दिया ल्याउने गरेका छन । यहाँँ निःशुल्क खोप लगाउन आएका आमाबाबु तथा अभिभावकले पाएको सामान्य लाग्ने तर बिकराल रोगको रुपमा बिकसित तुच्छ मानसिकताको बारेमा हाम्रा पाठक हरुलाई जानकारी गरायौँ ।    

समग्रमा भन्नुपर्दा यि त सामान्य दिनानुदिन घट्ने घटना हुन । अपमान बोध त्यतिखेर हुन्छ जब तँपाई आफ्ना बालबालिकाको अगाडि अपहेलित हुनुहुन्छ । नम्र भाषाशैलीको प्रयोग गर्दै हुनुपर्ने सामान्य संवाद पनि च्याँठ्ठिएर सामन्ती मानसिकतामा हुँदा यस्तो समस्या आएको हो ।

जनताले तिरेको करबाट तलब सुबिधा खाएर जनतालाई सेवा दिँदा धेरै नसकेपनी शिष्ट भएर प्रस्तुत भइदिँदा धेरै समस्याको समाधान हुन्छ । बर्दिया जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले 'सरकारी जागिर हो कस्ले के गर्न सक्छ' भन्ने मानसिकतालाई परिवर्तन गर्नुपर्ने आजको आवश्यकता छ । अस्पतालमा शिक्षित नागरिक मात्र सेवा लिन आउँछन भन्ने छैन, शिक्षाबाट बञ्चित धेरै आमा-बुवाहरु आफ्ना नवजात शिशु लिएर आउने भएकाले स्वास्थ्यकर्मीहरुले अलिकती मर्यादित भाषाशैली प्रयोग गर्नुपर्ने देखिन्छ ।


प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १२:३९
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्