Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • बजेटमा दाङका योजना समेटिए, घोराही–रोल्पा थवाङहुँदै मैकोट सडकका लागि ३ अर्ब विनियोजन
बजेटमा दाङका योजना समेटिए, घोराही–रोल्पा थवाङहुँदै मैकोट सडकका लागि ३ अर्ब विनियोजन
नेपालकागज
नेपालकागज बुधबार, जेठ १८, २०७९

दाङ । सङ्घीय सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा दाङका योजनासमेत प्राथमिकतामा परेका छन् । 

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आवका लागि संसदमा प्रस्तुत बजेटमा पुरानो टरिगाउँ विमानस्थलको स्तरवृद्धि तथा पहुँचमा विस्तार गर्न बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । 

उहाँले टरिगाउँ विमानस्थलसहित डढेलधुरा, बागलुङको बलेवा, टीकापुर, चौरजहारी विमानस्थल लगायतकोस्तरवृद्धि तथा उदयपुर विमानस्थलको निर्माणकार्य सुरु गर्न संयुक्तरुपमा १२ अर्ब २४ करोड बजेट विनियोजन गरिएको जानकारी गराउनु भएको हो ।

त्यस्तै राप्ती राजमार्ग अन्तर्गत अमेलिया– तुलसीपुर, सल्यानहुँदै रुकुमको मुसिकोट र शहीद मार्गअन्तर्गत घोराही–रोल्पा थवाङहुँदै मैकोट जोड्ने सडकका लागि रु ३ अर्ब बजेट विनियोजन भएको छ । देउखुरीको प्रगन्ना र बडकापथ सिँचाइ आयोजनाको मूलनहर विस्तार गर्नसमेत बजेट विनियोजन गरिएको छ । 

त्यसैगरी नेपाल भारत सिमास्थित दाङको कोइलावासमा भन्सार कार्यालय सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण गर्न पनि बजेटमा प्राथमिकता दिइएको छ । यस्तै वृहत दाङ उपत्यका सिँचाइ आयोजनाका लागि पनि बजेट विनियोजन गरिएको छ । 

रोल्पादेखि दाङ डाइर्भसनका लागि सम्भाव्यता अध्ययन गर्न बजेट छुट्याइएको छ । प्यूठान, माडीको पानी दाङमा ल्याई त्यसबाट ३५ मेघावाट जलविद्युत् उत्पादन गर्नका लागि समेत बजेट विनियोजन भएको छ । त्यस्तै बुटवल–लमही ४०० केभि विद्युत् लाइनकार्य सुरु गर्न पनि बजेटमा व्यवस्था गरिएको छ । 

यसैबीच लामो समयदेखि अवरुद्ध भई हाल सञ्चालनमा रहेको टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि सरकारले बजेट विनियोजन गरेकोमा यहाँका नागरिक खुसी भएका छन् । 

उनीहरुले समयमा नै कार्यान्यवनमा लाग्नुपर्ने बताएका छन् । उक्त विमानस्थललाई सरकारले बजेट विनियोजन गरेपछि अब विमानस्थलको स्तरवृद्धि हुनेमा आफू ढुक्क भएको तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बिमल रिजालले बताउनुभयो ।

उहाँले विमानस्थलको स्तरवृद्धि भएसँगै यहाँ निजी क्षेत्रका ठूला विमानले दैनिक उडान भर्न सुरु गरेपछि आम नागरिकको हवाई सेवामा पहुँच पुग्ने विश्वास व्यक्त गर्नु भयो । 

तुलसीपुर उद्योग वाणिज्य सङघले उक्त विमानस्थलको स्तरवृद्धि गर्न दबाब दिने उद्देश्यले स्वतःस्फूर्तरुपमा आर्थिक सङ्कलन अभियानसमेत सुरु गरी र दुई लाखबढी रकम  सङ्कलन भएको जनाएको छ । 

हाल सो विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजले हप्तामा दुई दिन उडान भर्दै आएको छ । 


प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १६:२१
#दाङ
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्