Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • कोभिड–१९ को नयाँ भेरियन्टको जोखिम ।
कोभिड–१९ को नयाँ भेरियन्टको जोखिम । (सम्पादकीय)
अर्पणा योगी
अर्पणा योगी शुक्रबार, मंसिर १७, २०७८

कोभिड–१९ को नयाँ भेरियन्टको जोखिम ।

सन २०१९को अन्तबाट देखापरेको कोभिड-१९ संक्रमण करिव तीन बर्ष पूरा हुन लाग्दा आम अपेक्षा बिपरित पुनः आफ्नो स्वरुप परिवर्तन गरि ओमिक्रोन भाइरसका रुपमा अझै खतरापूर्ण तवरले देखापरेको छ । यसले बिश्वजगतमा थप त्रास र भयको स्थिति सृजना गरेको छ । 

अत्यन्त कडा र तीब्र गतिमा फैलन सक्ने भन्ने प्रारम्भिक अनुसन्धानका कारण बिश्वका धेरै देशमा पुनः बन्दा बन्दिलाई कडाइका साथ लागू गरिएको छ । दक्षिण अफ्रिकामा देखा परेको यो भेरियन्टबाट बिश्वका झण्डै ३० देश भन्दा बढी मुलुक प्रभावित भइसकेका छन । र सम्भवत यस भेरियन्टको रोकथामका लागि बिश्वजगत सम्वेदनशिल नहुने हो भने थप अमुल्य मानवजीवन गुमाउनु पर्ने निश्चित छ ।

त्यसो त कोभिड–१९ विरुद्धको खोपको आविष्कार संगै मान्छेमा आत्म बिश्वास र हौसला बढाएको  भएता पनि बिश्वजगतका सबैलाई खोपको ब्यबस्थापन हुन नसकेको यथार्थता जगजाहेर नै छ । अझ गरिब र निम्न आयस्तर भएका एसियन र अफ्रिकी मुलुकको अवस्था थप जोखिमपूर्ण रहेको छ ।

त्यसैले पनि कोभिड–१९ विरुद्ध सबै आम नागरिक स्वयम स्वास्थ्य मापदण्डको पालनाका लागि सजग रहनै पर्दछ । इतिहासमा बिरलै देखिने यो संक्रमणको सहज अन्त कहिले हुने हो अनिश्चित छ । बिश्व अर्थतन्त्रका सबै क्षेत्रमा नकारात्मक प्रभाव पारेको यस रोगले परिवार र समाजमा गम्भीर असर पुर्याएको छ । साथै अन्तर्राष्ट्रिय जगतबाट गरिबी र पछौटेपनको अन्त गर्ने साझा  उद्देश्यमा समेत बाधा पुग्ने निश्चित छ।

पच्छिल्लो पटक देखिएको ओमिक्रोन भाइरससंगै नेपालले थप सतर्कता देखाउन जरुरी देखिन्छ । चारै तिर बाट सिमाना खुल्ला रहेको हाम्रो भु-राजनीतिका कारणले पनि हामी सतर्क हुनै पर्दछ । अझ छिमेकी मुलुक भारतमा समेत यो भाइरस देखा परिसकेको समाचारले हामीलाई थप चिन्तित बनाएको छ ।

अत: तीनै तहका सरकार र आम नागरिक गम्भीरताका साथ स्वास्थ्य मापदण्डको पालना गर्दै भिडभाड कम गर्ने दिशामा लागी पर्नु आबश्यक छ । साथै कोभिड–१९ बिरुद्धको भ्याक्सिन सबै नागरिक सम्म पुर्याउन तिनै तहका सरकार गम्भीरताका साथ अगाडि बढ्न आवश्यक रहेको छ ।


प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  ०९:५१
#सम्पादकीय
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्