Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • देउखुरी उद्योग वाणिज्य संघले उपहार विशेष कार्यक्रम संचालनमा ल्याउँदै
देउखुरी उद्योग वाणिज्य संघले उपहार विशेष कार्यक्रम संचालनमा ल्याउँदै
नेपालकागज
नेपालकागज मंगलबार, असोज १२, २०७८

लमही : लमही बजारको आर्कषण  र ब्यापारिक चहल पहल बढाउन देउखुरी  उधोग बाणीज्य संघले लमही बजारलाई झिलिमिली बनाउने भएको छ। संघले दशै तिहार तथा छठ पर्वको बिशेष उपहार कार्यक्रम संचालनमा समेत ल्याउने भएको छ । 

देउखुरी उधोग वाणिज्य संघले मंगलबार लमहीमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी दिएको हो। चाडपर्वको बेला  दैनिक उपभोग्य बस्तु खरिदका लागि बजारमा आउने उपभोक्ताहरुलाई आकर्षित गर्न र उपभोक्ताहरुको सामानको पैसा उपभोक्तालाई नै दिने गरि दशै देखि छठ सम्म करिब डेड महिना उपहार बिशेष कार्यक्रम सचालन गरिने बताइएको छ।

त्यस्तै, तिन हजारदेखि माथिको सामान खरिद गर्नेलाई उपहार प्रदान गरिने देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए । उनले ग्राहक र ब्यापरी बिचको समन्वय स्थापित गर्नका लागि उधोग बाणिज्य संघले यो बर्ष नयाँ कामको थालनी गरेको बताए ।

कार्यक्रमका लागि करिब १५ लाख बराबरको आर्थिक खर्च लाग्ने र त्यसका लागि देउखुरी उधोग बाणिज्य संघले ३० हजार टिकट बिक्री गर्ने गरि कार्य अघि बढाएको उधोग बाणिज्य संघका महासचिब लेखराज केसिले बताए ।  

"उधोग बाणिज्य संघले लमही  बजारलाई झिलिमिलि बनाउनुका साथै दशै तिहारको बिचमा फुड फेस्टिबल तथा लमहीको साबृजनिक बगैचामा सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिने छ ", केसीले भने, "सो अवसरमा उपाध्यक्ष केशब  आचार्यले लमही बजारमा आउने ग्राहकहरुको आर्कषण बढाउनका लागि उधोग बाणिज्य संघले उपहार बिशेष कार्यक्रम सचालनमा ल्याउन लागेको र मोटर साइृकिल देखि उपभोग्य सामाग्रीहरु पनि उपहारको व्यवस्था रहेको छ।"

खुल्ला सिमानाका कारण देउखुरी उपत्यकाका ग्राहकहरु सिमावर्ती भारतको बजारमा गएर सस्तोमा सामान ल्याउने गरेकोले बजार मुल्यमा एक रुपता ल्याउनुका साथै उपभोग्य सामाग्रीहरुको मनपरि मुल्य निर्धारण गरेर सामान बेच्ने कार्यलाई निरुत्साहन गर्नका लागी उधोग बाणिज्य संघले भुमिका निर्बाह गर्ने बताइएको छ।

देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेस्वर खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण पत्रकार पृयास्मृति गजमेरले गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्