Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • ‘जातीय छुवाछूत तथा भेदभाव उन्मूलन ऐन’ ल्याउनुपर्ने सुझाव
‘जातीय छुवाछूत तथा भेदभाव उन्मूलन ऐन’ ल्याउनुपर्ने सुझाव
नेपालकागज
नेपालकागज बुधबार, भदौ १६, २०७८

काठमाडौँ । अपराध नियन्त्रणमा मात्रै सीमित नराखी जातीय भेद्भाव उन्मूलनको मूलभूत दायित्वलाई आत्मसात् गरी तदअनुरुप दण्डसजायको व्यवस्था गरी ‘जातीय छुवाछूत तथा भेद्भाव उत्मूलन ऐन’ ल्याउनुपर्ने सुझाव दिइएको छ । 

जातीय भेद्भाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ विधायनोत्तर अवस्थाको अध्ययन टोलीले प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिलाई अपराधको रोकथाम, नियन्त्रण, सामाजिक जागरण, गैर फौजदारी अवयव भएको बोधगम्य छाता कानून (जातीय छुवाछूत तथा भेद्भाव उत्मूलन ऐन) को रुपमा विद्यमान ऐनलाई रुपान्तरण गर्न सुझाव दिएको हो । 

अध्ययन प्रतिवेदनको सुझावमा भनिएको छ,“जातीयताको आधारमा हुने गरेका अप्रत्यक्ष एवं सूक्ष्मस्वरुप (आशय, भावात्मक) का तर मानसिक र भावनात्मक चोट पु¥याउने खालका छुवाछूत र भेद्भावका अवयवलाई पनि समावेश गरी कसुरको दायरालाई फराकिलो पार्नुपर्ने ।” अधिवक्ताद्वय राजुप्रसाद चापागार्इं र श्याम विश्वकर्मा र अनुसन्धानकर्ता कृपा पोखरेलको टोलीद्वारा समिति समक्ष प्रस्तुत प्रतिवेदनले कसुरलाई आपाराधिक कार्यको गाम्भीर्यताको आधारमा वर्गीकरण गरी गम्भीर प्रकृतिका जातीय भेद्भाव तथा छुवाछूतको अपराधमा अपराधको प्रकृति र गाम्भीर्यताको अनुपातमा नै भइरहेको सजायको हदलाई बढाउनसमेत ठोस् सुझाव दिएको छ । 
    
छुवाछूत ऐन २०६८ मा कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, वंश, समुदाय वा पेशाका आधारमा काम गरे वा गराएमा जातीय भेद्भाव वा छुवाछूत गरेको मानिने व्यवस्था गरिएको छ ।

त्यसैगरी कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ । ऐन लागू भएपछि जाजरकोट, रुपन्देही, रुकुम, कैलाली, मोरङ, कास्की र काभ्रेलगायतका जिल्लामा अन्तरजातीय विवाह वा प्रेम गरेका कारण, पानी छोएको निहँुमा र चुलो छोएको निहँुमा २२ जना दलितले ज्यान गुमाउनु परेको समता फाउण्डेशनले जनाएको छ । 
    
समितिबाट पािरत सो प्रतिवेदन प्रतिनिधिसभाको आगामी बैठकमा पेश गर्ने  र अनु्मोदनका लागि अनुरोध गर्ने सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । अनुसन्धान, अभियोजन र न्यायनिरुपणको कानूनी प्रक्रियालाई सकभर पन्छाएर मेलमिलापबाट सुल्झाउन खोज्ने प्रवृतिले गर्दा ऐनको प्रभावकारी कार्यान्वयनमा बाधा उत्पन्न भएको अध्ययनको निष्कर्ष छ । 

अधिवक्ता श्याम विश्वकर्माले तीन महिनाको हदम्याद सामाजिक, आर्थिक एंव सांस्कृतिक परिवेशमा र अपराधको गाम्भीर्यताको आधारमा अनुदार देखिएको बताउँदै त्यसलाई संशोधन गरी कम्तीमा दुई वर्षको हदम्यादको व्यवस्था गर्नुपर्छ भन्नुभयो ।


प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १४:००
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्