Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • प्रदेश नं १ प्रादेशिक सञ्चार प्रतिष्ठानद्वारा कोरोनाबाट मृत्यु एवं उपचार गराएका पत्रकारलाई सहयोग
प्रदेश नं १ प्रादेशिक सञ्चार प्रतिष्ठानद्वारा कोरोनाबाट मृत्यु एवं उपचार गराएका पत्रकारलाई सहयोग
नेपालकागज
नेपालकागज शुक्रबार, साउन १, २०७८

मोरङ । प्रदेश नं १ प्रादेशिक सञ्चार प्रतिष्ठानले कोरोना भाइरस सङ्क्रमित भई गम्भीर अवस्थामा पुगेका बिरामी र मृत्यु भएका नौ पत्रकारका परिवारलाई रु दुई लाख ७५ हजार सहयोग प्रदान गरेको छ ।    

प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माका अनुसार सङ्क्रमित भई गम्भीर अवस्थामा अस्पताल भर्ना भई अक्सिजनको सहयोग लिई वा सघन उपचार कक्षमा उपचार गराएका पत्रकार वा उपचारको क्रममा मृत्यु भएका पत्रकारको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णयबमोजिम उक्त सहयोग रकम उपलब्ध गराइएको हो । प्रतिष्ठानले पाँचथरका मृतक पत्रकार एकराज भण्डारीको परिवार र सुनसरीका मृतक पत्रकार चन्द्र न्यौपानेको परिवारलाई रु ५०÷५० हजारका दरले हस्तान्तरण गरेको छ ।    

यसैगरी सङ्क्रमित भई अस्पतालमा अक्सिजनको सहायतामा उपचार गराउनुभएका पत्रकार ओखलढुङ्गाका दीपेन्द्र रुम्दाली र जुद्धबहादुर राई, भोजपुरका सुरेन्द्र राई, झापाका पर्वत पोर्तेल, इलामका बुद्धवीर राई, खोटाङका लोकमणि रिजाल र उदयपुरका हरिकुमार राईलाई जनही रु २५÷२५ हजार सहयोग रकम उपलब्ध गराइएको शर्माले बताउनुभयो । 

कृषि एव पशुपन्छी क्षेत्रमा ८० प्रतिशत बजेट विनियोजन 

प्रदेश नं १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा पशुपन्छीमार्फत किसानको जीवनस्तर उकास्न गत आर्थिक वर्षमा रु एक अर्ब ८० करोड रकम जनताको घरदैलोमा पु¥याएको छ । मन्त्रालयको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखा र पशुपन्छी विकास महाशाखाबाट गत आर्थिक वर्षमा भएका विभिन्न कार्यक्रममार्फत कृषक तथा सहकारी क्षेत्रमा अनुदान उपलब्ध गराइएको सम्बन्धमा आज यहाँ जानकारी गराइएको छ ।

मन्त्रालयले मझौला, साना व्यावसायिक बङ्गुरपालन, साना डेरी प्रशोधन केन्द्र स्थापना, नमूना व्यावसायिक गाई फर्म, विशिष्टिकृत सहकारी लि सहकार्यमा धुलो दुग्ध कारखाना, स्थापना, द्वन्द्वपीडित लक्षित कृषि विकास कार्यक्रम, नमूना व्यावसायिक बाख्रापालन, हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन तथा प्रवद्र्धन कार्यक्रम, बाली विशेष भण्डारगृह निर्माण, चैते धान ड्रायर खरीद, चिया खेती प्रवद्र्धन, प्रोटेक्टेड हर्टिकल्चर प्रवद्र्धन तथा प्रविधि विस्तार, चिस्यान केन्द्र निर्माणलगायतका कार्यक्रममा कृषक एवं सहकारीलाई अनुदान उपलब्ध गराएको हो ।

प्रदेश नं १ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर  मगरले काम सम्पन्न नभएसम्म अनुदान रकम भुक्तानी नदिएको बताउनुभयो । उहाँले कृषक अनुदान पारदर्शीरुपमा कृषक तथा सहकारीको  छनोट गरी ८० प्रतिशत बजेट विनियोजन किसान लक्षित क्षेत्रमा वितरण  भएको जानकारी दिनुभयो ।     मन्त्री मगरले दूध, मासु र तरकारीलगायतका कृषि उत्पादनलाई आन्तरिक आत्मनिर्भर हैन निर्यात गर्ने उद्देश्यले विविधिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव निरु दाहाल पाण्डेले कृषिमा समग्र अन्य प्रदेशभन्दा उत्कृष्ट रहेको दाबी गर्दै यस क्षेत्रमा १३ चिस्यान केन्द्र निर्माणबाट कृषकले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गरी आर्थिक चलायनमा वृद्धि भएको बताउनुभयो । मन्त्रालयका प्रवक्ता  राजेन्द्र उप्रेतीले  खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखाबाट सञ्चालित अनुदान कार्यक्रम र पशुपति ढुङ्गानाले पशुपन्छी विकास महाशाखाबाट सम्पादित कार्यक्रमको विवरण प्रस्तुत गर्नुभएको थियो ।


प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १६:५७
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्