Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • जब सशस्त्र बर्दिया प्रमुख शाही सिभिल ड्रेसमा नाकामा पुगे
जब सशस्त्र बर्दिया प्रमुख शाही सिभिल ड्रेसमा नाकामा पुगे
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी मंगलबार, मंसिर १९, २०८०

तस्बिर : मधुवन नगरपालिका वडा नम्बर ३ स्थित नाकामा सशस्त्र बर्दिया एसपी छड्के निरीक्षणमा, लक्ष्मणाबाट बरामद अवैध भन्सार छलीका सामान(हरि गुरुङ, सन्दिप नाथ योगी)

सन्दिप नाथ योगी, हरि गुरुङ, अनोज थारु, रञ्जित शाह, बर्दिया । एउटा धुर्वसत्य के हो भने अपराधलाई न्यूनीकरण गर्न सकिन्छ पूर्ण रूपमा ठप्प पार्न सकिन्न जसलाई हामी युनिभर्सल ट्रुथका रूपमा क्राइम बिटमा काम गर्ने पत्रकारहरूलाई राम्रोसँग थाहा भएकै कुरा हो । तर यसको मतलब यो होइन की यसलाई नियन्त्रणमा ल्याउन सकिन्न भन्ने आशय ।

आशय के हो भने प्रहरी, सशस्त्र प्रहरी नेतृत्वले चाहेमा अपराध न्यूनीकरण हुन जान्छ जसको ज्वलन्त उदाहरण अहिले तस्करी नियन्त्रण हुनु हो । बर्दियामा तत्कालीन सशस्त्रका प्रमुख एसपी हाल बढुवा हुनुभएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक जहर सिंह बुढा मगरले तस्करी नियन्त्रणमा ल्याउनु मात्र नभएर रुख काटेर अवैध रूपमा समिलहरूमा ल्याउनेहरूलाई नियन्त्रणमा लिइदिँदा ४-५ वटा मिल नै बन्द भएको अवस्था थियो ।

 

प्राय क्राइम बिटमा काम गर्ने पत्रकारहरूले सूचना मात्र दिने नभएर कहिलेकाहीँ सुरक्षा निकायले गरेका प्रशंसनीय कामहरूको बारेमा लेखेर जनतालाई जानकारी गराउने तथा सुरक्षा निकायको मनोबल बढाउने कार्य पनि गर्नुपर्ने हुन्छ र यो कार्य गरिएका पनि छन् नै ।

लामो भूमिका बाँध्नुको कारण के हो भने बर्दियाका सुरक्षा निकायका सबै प्रमुख उपप्रमुख तथा ईमान्दार कर्तव्यनिष्ठ सुरक्षा निकायका अधिकारी जवानहरूले गरेका प्रशंसा गर्नै पर्ने कार्यहरूको बारेमा पाठक वर्गहरूलाई जानकारी दिनु हो ।

केही दिन अघिको कुरा हो मधुवन नगरपालिका वडा नम्बर ३ मा बसिरहेका बेला गोप्य सूचना स्रोत मार्फत आयो । उक्त स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा रहेका अधिकारीहरूले इमानदारी पूर्वक दिइएको निर्देशन पालना गरेका छन् कि छैनन् भनेर कुनै सुरक्षा निकायका प्रमुख छड्के निरीक्षणमा आम पब्लिक सरह सिभिल ड्रेसमा आउँदै हुनुहुन्छ तर कुन सीमावर्ती नाका हो त्यो भरी थाहा भएन भनेर गोप्य स्रोतले जानकारी दियो ।

त्यसपछि नेपाल कागजका पत्रकारहरू मध्यका केहीलाई कुनै प्रमुख लक्ष्मणा तिर आउँदै गरेको भन्ने अर्को सूचना आयो । उक्त क्षेत्र नजिक घर भएकाहरू लक्षमणा तिर सोझिए भने केही मधुवन नगरपालिका वडा नम्बर -३ ओराली बजारमा बसे । करिब १० बजेतिर एउटा गाडी ओराली बजार आइपुग्यो र सोझियो सीमावर्ती नाका खाता तिर । नेपाल कागजका पत्रकार पनि सोही गाडीलाई पछ्याउँदै नाका तिर हिँडे । मधुवन नगरपालिका वडा नम्बर ३ को सिमानामा सिभिल ड्रेसमा एक व्यक्ति देखिए र उनको पछाडि ५-७ जना सुरक्षाकर्मी देखिए । हामी गयौँ र परिचय दियौँ र नियालेर हेर्दा त फिल्डमा नाकामा छड्के चेकिङ गर्न आउनुभएको रहेछ सशस्त्र प्रहरी बल बर्दियाका प्रमुख हर्क शाही ।

सङ्गठन भित्र राम्रो इमेज भएका सशस्त्र प्रहरी बर्दियाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक एसपी (सुपरिटेन्डेन्ट अफ आर्म पोलिस फोर्स) हर्क शाही आफै टर्च बालेर नाकाका विभिन्न एरियामा चेकजाँच गर्नुभयो । त्यस्तै भग्रैया हुँदै कोठियाघाट सम्म उहाँले चेक जाँच र छड्के निरीक्षण गर्नुभयो । छोटो प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, "गोप्य सूचनाका आधारमा विभिन्न नाकामा मेरो चेकजाँच हुन्छ नै, सङ्गठनको जिम्मेवारी ईमान्दार भएर कर्तव्य बोध गर्दै काम गर्न मैले मातहतका निकायलाई स्पष्ट निर्देशन दिएको छु । जनतालाई दुख दिने तस्करसँग सेटिङ गर्ने प्रवृत्ति कसैले पनि देखायो भने ठाउँका ठाउँ कारबाही हुन्छ ।"

हाम्रो विश्लेषण के छ भने एसपी हर्क शाही तस्करी रोक्न चाहन्छन् भनौँ न्यूनीकरण गर्न चाहन्छन् । त्यसमा पनि उहाँले लक्ष्मणा एरियामा छड्के जाँदा करिब डेढ-दुई लाखको सामान आफै पक्राउ गर्दिनुभयो भने ठाउँको ठाउँ त्यहाँका सशस्त्र प्रहरी नेतृत्वलाई कारबाही गर्दिनुभयो । स्रोतका अनुसार अहिले सशस्त्र प्रहरीका बिओपी इन्चार्जहरू तथा मातहतका अधिकारीहरू ईमान्दार भएर सक्षम भएर काम गरिएन भने जोकोही होस कारबाहीमा पर्छ भन्ने मेसेज गएको छ ।

एसपी शाहीको सोँच विपन्न वर्गका जनतालाई दुख नदिने तर सङ्गठित रूपमा व्यापारिक प्रयोजनका लागि गरिने तस्करी रोक्ने, सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्ने, सरकारको राजस्व बढाउने, सङ्गठनको मर्यादामा बसेर काम गर्नेलाई हौसला प्रदान गर्ने छ भने गलत गर्ने चाहे जो होस ठाउँका ठाउँ कारबाही गर्ने ।

विश्वसनीय स्रोतका अनुसार अहिले एसपी शाहीको गाडी कार्यालयबाट निस्क्यो भने पूर्व पश्चिम उत्तर दक्षिण कता लाग्यो, त्यहाँका इन्चार्ज आफै ड्युटीमा खटिने गरेका छन् । ठाउँको ठाउँ लक्ष्मणाबाट सामान पक्राउ गरेर कारबाही गरिदिँदा ईमान्दार अधिकारीको हौसला बढेको छ भने भ्रष्ट प्रवृतिकाहरूको सातो उडेको छ । एसपी हर्क शाही कम बोल्ने काम गरेर देखाउने स्वभावका हुनुहुन्छ । तसर्थ उहाँको यस्ता राम्रो कामले संगठनलाई मजबुत गराउँछ र देश र जनताप्रति उत्तरदायित्व बढाउँछ । यस्ता राम्रो काममा हामीले पनि सुरक्षा निकायको मनोबल बढाउनु पर्छ । सँधै आलोचना गरिराख्ने मात्र नभएर राम्रो कामको जानकारी जनतालाई दिएर हार्दिकता सहितको पत्रकारिता आजको आवश्यकता हो । ५ औँला बराबर नभए जस्तै कतै केही कमजोरी छ भने सुधार गरेर लग्ने सशस्त्र नेतृत्वको क्रियाकलाप नेपथ्यबाट चिहाएर हेर्दा यस्ता कार्यले भोलीको दिनमा एउटा उदाहरण सेट गर्छ भन्ने हाम्रो विश्लेषण छ । एसपी शाहीको सक्रियतालाई धन्यवाद ।

 

 


प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १९:२१
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्