Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
बुधबार, असोज १०, २०८० १२ : ०७ : २२
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #बर्दिया
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • उपेन्द्र देवकोटा न्युरो अस्पताल बाँसबारीमा दूरबिनद्वारा स्पाइन सर्जरीको दुई दिने तालिम सम्पन्न
उपेन्द्र देवकोटा न्युरो अस्पताल बाँसबारीमा दूरबिनद्वारा स्पाइन सर्जरीको दुई दिने तालिम सम्पन्न
नेपालकागज
सोमबार, वैशाख २५, २०८० नेपालकागज

काठमाडौँ । उपेन्द्र देवकोटा न्युरो अस्पताल बाँसबारीमा दूरबिनद्वारा एडभान्स स्पाइन सर्जरीबारे दुई दिने तालिम सम्पन्न भएको छ । भारतका विश्व प्रसिद्ध स्पाइनल सर्जन डा. माल्कम प्रेस्टोन्जी, न्युरो सर्जन डा. निकुन्ज योगी, न्युरो सर्जन डा. बाल गोपाल कर्माचार्यको संयोजकत्वमा देशका विभिन्न ठाउँबाट आएका न्युरो सर्जन तथा स्पाइन सर्जनहरूले उक्त तालिममा सहभागिता जनाएका थिए ।

उपेन्द्र देवकोटा न्युरो अस्पताल बाँसबारीका न्युरो सर्जरी विभागीय प्रमुख डा. निकुन्ज योगीद्वारा सञ्चालित तालिममा एनिमल मोडेलमा दूरबिनद्वारा एडभान्स स्पाइनल सर्जरी सम्बन्धी तालिम दिइएको हो । 

अस्पतालका न्युरो सर्जरी विभागीय प्रमुख डा. योगीका अनुसार एनिमल मोडेलमा देशका विभिन्न ठाउँबाट आएका न्युरो सर्जन तथा स्पाइनल सर्जनलाई तालिम दिनुकासाथै करिब ४ जना बिरामीमा एडभान्स स्पाइनल सर्जरी सफलतापूर्वक गरियो ।  

दूरबिनबाट मेरुदण्डको शल्यक्रिया गर्दै आउनुभएका डा. योगीले भन्नुभयो, "स्पाइन सम्बन्धी जटिल शल्यक्रिया अब नेपालमै सम्भव छ, हामीले दूरबिनको प्रविधिबाट सानो चिरा पारेर जटिल भन्दा जटिल शल्यक्रिया नेपालमै गर्न सक्ने भएका छौँ ।"


प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०, १३:५४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने मंगलबार, असोज २, २०८०
३८ दिनदेखि जारी चिकित्सा शिक्षा सङ्घर्ष समितिको अनशन तोडियो
३८ दिनदेखि जारी चिकित्सा शिक्षा सङ्घर्ष समितिको अनशन तोडियो सोमबार, असोज १, २०८०
स्वास्थ्य मन्त्रीलाई क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन
स्वास्थ्य मन्त्रीलाई क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन बुधबार, भदौ २७, २०८०
बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ :  मन्त्री बस्नेत
बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत आइतबार, भदौ २४, २०८०
भर्खरै
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक सन्दिप नाथ योगी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने नेपालकागज
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली नेपालकागज
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री नेपालकागज
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह नेपालकागज
लोकप्रिय समाचार
  • Week
  • Month
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
गैह्रीगाउँ हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
स्कुल नजिकैबाट दुई थान पेस्तोल र एक राउण्ड गोलीसहित माझी पक्राउ
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ
पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: ne[email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© Nepal Kagaj-2023 All rights reserved. Powered by: SoftNEP