Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • राजपुर गाउपालिकाको बसन्तापुरमा ७४ घरधुरीलाई ग्यास सिलिन्डर सहित चुल्हो वितरण 
राजपुर गाउपालिकाको बसन्तापुरमा ७४ घरधुरीलाई ग्यास सिलिन्डर सहित चुल्हो वितरण 
शिव राज खनाल
शिव राज खनाल बुधबार, असार १६, २०७८

दाङ । राजपुर गाउपालिका वडा नम्बर ३ बसन्तापुरमा ७४ घरधुरीलाई ग्यास सिलिन्डर सहित चुल्हो बितरण गरिएको छ । ग्यास सिलिन्डर तथा चुल्हो बितरण कार्यक्रमका प्रमुख अतिथि गाउपालिका अध्यक्ष लोक राज केसीले ग्यास चुल्हो बितरण गर्दा एकातर्फ बन जोगिने र अर्को तर्फ गृहिणिहरुलाई धेरै नै सहज हुने बताउनुभयो ।

महिलाहरुलाई गुईठो दाउरा आदिले खाना बनाउदा असहज हुने समय पनि धेरै खर्चिने भएकोले महिलाहरु अन्य कामका लागि पनि समय निकाल्न नसक्ने प्रवृत्तिको अन्त्य भएको केसिको भनाइ छ । "धुवाँले गर्दा महिलाहरुलाई धेरै प्रकारको स्वास्थ सम्बन्धि समस्या स्वासप्रस्वास सम्बन्धि रोग लाग्ने गरेकोले सिलिन्डर र ग्यास चुल्हो बितरणले त्यस्ता समस्याको अन्त्य भयो "- केसिले भन्नुभयो ।

सोही अबसरमा विशिष्ट अतिथि गाउँपालिकाको उपाध्यक्ष धनपति यादबले महिला लक्षित कार्यक्रममा पालिकाले ध्यान दिएको बताउदै महिलालाई अझ ससक्त बनाउन जनचेतना मुलक कार्यक्रम ल्याउने बताउनुभयो ।  कार्यक्रमका अतिथि रहेका वडा नम्बर ३ का वडाध्यक्ष राम छोरे यादबले वडाका जनताको चाहना अनुरुप यो कार्यक्रम ल्याएको र जन चाहना अनुसारको नै योजना ल्याउनेमा आफ्नो पहिलो प्राथमिकता रहने बताउनुभयो ।

वडा बाट प्रदान गरिएको सिलिन्डर ग्यास र चुल्हो बुझ्दै बसन्तापुर निवासी सान्ती बिकले महिला लाई घरायसीकाममा सजिलो भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

खरिद तथा बितरण उपभोक्ता समितिका अध्यक्ष बिन्तिराम यादबको अध्यक्षता बाट सुरुभएको कार्यक्रमको सहजिकरण वडा नम्बर ३ का वडा सचिब जमुना चौधरीले गर्नुभएको थियो ।

राजपुर गाउपालिका लाई धुवा मुक्त अभियानका लागि गत बर्ष वडा नम्बर ५ का सम्पुर्ण घरधुरीलाई ग्यास सहित चुल्हो बितरण गरिएको थियो ।


प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १०:२०
#दाङ
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्