Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • पीडितका लागि कानुनी लडाईं मात्र लड्दैन, सामाजिक कार्यमा पनि अग्रसर छ बर्दिया प्रहरी
पीडितका लागि कानुनी लडाईं मात्र लड्दैन, सामाजिक कार्यमा पनि अग्रसर छ बर्दिया प्रहरी
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी आइतबार, असोज ९, २०७९

सन्दिप नाथ योगी, अनोज थारू, हरि गुरुङ, बर्दिया ।  धेरैलाई लाग्छ, हामी सबैलाई लाग्छ प्रहरीको काम भनेकै थुन्ने, पक्राउ गर्ने, शान्ति सुरक्षा बहाल गर्ने, कानुनी लडाईं पीडितका लागि लड्ने । यदि तपाइ यही सोच्नुहुन्छ भने तपाइ सही सोच्नुहुन्छ । 

कुनै बेला यस्तो पनि थियो जब प्रमुख जिल्ला अधिकारीको रुपमा बर्दिया प्रमुखको रुपमा बन्धु प्रसाद बास्तोला, प्रहरी प्रमुखको रुपमा बिरेन्द्र बहादुर शाही, सशस्त्र प्रहरी बलका प्रमुखको रूपमा जहर सिंह बुढामगर आउँदा बर्दियाको आफ्नै आन्तरिक सामाजिक समस्याले गर्दा सुरक्षा चुनौतीको भार तथा चाङ थियो ।

त्यसैमा ओराली बजारको नसोचेको घटना समय र परिवेश तथा भौगोलिक अवस्था र मानव वन्यजन्तुबीचको द्वन्द्वात्मक अवस्थाबाट सृजित घटनामा आमजनसमुदायको रोषमा सरकारी संयन्त्र पर्न गए ।

सबैलाई थाहै भएको नलुकेको धरातलीय अवस्थिति के हो भने कुनैपनि सुरक्षाकर्मीको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नभएको तर शान्ति सुरक्षा बहाल गर्न गएका घटना र परिघटनामा स्थलगत रूपमा खटिएका हाम्रै नेपाली जनताका छोराछोरी सुरक्षाकर्मी नै जनताको क्षणिक रिसको पहिलो तारो बन्छन् ।

त्यस्तो क्षितिजबाट आज अवस्थालाई समानाधिकरण गर्न प्रमुख जिल्ला अधिकारी बास्तोला, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख शाही, सशस्त्र प्रहरी बल बर्दियाका प्रमुख बुढामगर, स्थानीय निकायका निर्वाचित जनप्रतिनिधि, जिल्लाका विभिन्न दलका नेता, पत्रकार बौद्धिक वर्ग तथा नागरिक समाजले अहम् भूमिका खेल्दै आज यिनै सुरक्षा अधिकारीका कारण बर्दिया प्रहरी र सशस्त्र प्रहरी जिल्लामा शान्ति सुरक्षा बहाल गर्नेगराउनेमा अब्बल कहलिएको छ र अब्बल भएको पटक पटक साबिती आफ्नो कर्तव्यनिष्ठताबाट दिएको छ ।

बर्दिया प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सहितको टोलीले सामाजिक कार्यमा पनि आफूलाई संलग्न गराउँदै आएको छ ।

"संविधान दिवस २०७९" को अवसरमा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको नेतृत्वमा जिप्रका बर्दिया प्रमुख प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाही सहितको प्रहरी टोली, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोलीले बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर- ०४ मा कोटही मन्दिरको प्राङ्गण सरसफाइ गरेर आफ्नो सामाजिक उत्तरदायित्व पूरा गरेको छ ।

सो अवसरमा स्थानीय नागरिकहरूले उत्साहका साथ साथ दिए र स्थानीय जनता र प्रहरीबीचको सम्बन्ध झनै प्रगाढ बन्यो ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी गुलरियाको समन्वयमा विकास प्रेमी युवा समुह गुलरिया र सामुदायिक प्रहरी सेवा केन्द्र बर्दियाको संयुक्त आयोजनामा गुलरिया नगरपालिका वडा नम्बर - ०६ राधाकृष्ण चोकमा वृहत रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदयेश कुमार सापकोटा जसलाई अपराध अनुसन्धानमा दक्षता हासिल छ, त्यति मात्र नभएर संगठन भित्रै बलियो चरित्र स्थापित गर्दै सफल अनुसन्धान गरेर सक्षमताको परिचय पटक पटक दिनुभएको छ, त्यस्ता काबिल अफिसरले समेत समय निकालेर समाजसेवा गरिरहेका छन ।

प्रहरी बरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह कार्की, प्रहरी सहायक निरीक्षक चन्द्रलाल बि.क., प्रहरी सहायक हवल्दार राम कुमार चौधरी, प्रहरी जवान धन बहादुर थापा, तिलक घर्तीमगर, सुनिता नेपाली, किस्मन न्यौपाने र प्रहरी कार्यालय सहयोगी सुन्दर बिक गरी ९ जना प्रहरी कर्मचारीहरूले समेत रक्तदान गरेर बर्दियाका नागरिकलाई रगत अभाव हुन नदिने पुनीत काम गर्नुभएको छ ।

यसरी बर्दिया प्रहरीका प्रमुखले शान्ति सुरक्षामा मात्र भूमिका खेल्नुभएको छैन उहाँले त नागरिक र प्रहरीबीचको गठजोडलाई शिलापत्रमा कुँदेर लेखिएको नमेटिने नाता कायम गर्न समेत भूमिका खेल्न सफल हुनुभएको छ ।

त्यस्तै बर्दिया सशस्त्र प्रहरी प्रमुखले सीमावर्ती क्षेत्रमा हुने आपराधिक कृयाकलापलाई निस्तेज पारेर आफ्नो नागरिक र देशप्रतिको निष्ठालाई  पटकपटक आफ्नो कामबाट दर्शाउनुभएको छ भने निश्चितरूपमा सामाजिक उत्तरदायित्वबाट जनता र सशस्त्र प्रहरीको काँचो माटो सरहको सम्बन्धलाई कुमालेको चक्रमा राखेर एउटा नमेटिने भरोसायोग्य निश्चित आकार दिनुभएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख बिरेन्द्र बहादुर शाहीले आफ्नो बर्दिया आगमन पश्चात नागरिक र प्रहरीको सम्बन्धमा झनै निश्चल र पवित्रताको सङ्गम गर्न/गराउन भूमिका खेल्नु भएको छ । यसको उदाहरण हामी आफैले स्वयं बर्दियाको गुलरिया नजिक रहेको भादा नदी छेउँमा देख्नसक्छौ ।

उहाँले लुम्बिनी प्रदेश ट्राफिक कार्यालय अन्तर्गत रहने बर्दियाका ट्राफिक प्रहरीहरूको जनशक्ति कम भएको थाहा पाएपछि सहयोग गर्न स्वयम् आफैले जिल्लाबाट प्रहरी टोलीलाई पठाएर गुलरिया नेपालगन्ज सडकखण्डको भादा लगायत बिभिन्न ठाउँमा ट्राफिक प्रहरीको सुरक्षा तथा कार्यमा सहयोगीको भूमिका खेल्दै, ट्राफिक चेकजाँचलाई तिव्रता दिँदै, दुर्घटना न्यूनिकरण तथा जनताको सुरक्षामा आफ्नो सांगठनिक तथा सामाजिक उत्तरदायित्व निर्वाह गरेर नागरिक र प्रहरीबीचको खाडललाई पुर्न अहम् भूमिका खेल्न समेत सफल हुनुभएको छ ।  


प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १३:४४
#बर्दिया #सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्