Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • बर्दियाको बाँसगढी नगरपालिका मेयरको 'बोल्ड' निर्णय, प्लाष्टिकजन्य वस्तु प्रयोगमा रोक 
बर्दियाको बाँसगढी नगरपालिका मेयरको 'बोल्ड' निर्णय, प्लाष्टिकजन्य वस्तु प्रयोगमा रोक 
अनोज थारु
अनोज थारु बिहीबार, साउन १२, २०७९

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकाले नगरमा हुने कार्यक्रमहरूमा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाएको छ ।

बाँसगढी नगरपालिकाका नगरप्रमुख (मेयर) खड्क बहादुर खड्काले उद्योगी व्यापारी, बैंक तथा वित्तिय संस्था लगायत सम्पूर्ण प्रवासीहरूलाई सम्बोधन गर्दै जारी गरेको सूचनामा नगरभित्र गरिने कार्यक्रमहरूमा प्लाष्टिकजन्य वस्तुको प्रयोग नगर्न निर्देशन दिइएको छ ।

उद्योगी व्यापारी, बैंक तथा वित्तिय संस्था लगायत सम्पूर्ण नगरवासीहरूमा सम्बोधन गर्दै सूचनामा लेखिएको छ, "नगरपालिका अन्तर्गतका सबै कार्यालय निकायहरूले आयोजना गर्ने विभिन्न सभा, समारोह, गोष्ठी, सेमिनार आदिमा अतिथि सत्कारका लागि प्रयोग गरिँदै आएको खादा, प्लास्टिकजन्य झोला, प्लास्टिकजन्य माला आदिलाई निरुत्साहित गर्नआवश्यक भएको सन्दर्भमा लुम्बिनी प्रदेश सरकार तथा यस नगरपालिकाको आर्थिक बर्ष २०७९।०८० को नीति तथा कार्यक्रममा समेत प्लाष्टिकजन्य झोला, माला तथा खादाको प्रयोगलाई निरुत्साहित गर्ने भन्ने उल्लेख भए बमोजिम अब उप्रान्त देखि प्लाष्टिकजन्य झोला, प्लाष्टिकजन्य माला तथा खादाको प्रयोग नगर्ने तथा नगराउने कार्य गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।"

यस विषयमा थप प्रष्ट पार्दै बाँसगढी नगरपालिकाका नगरप्रमुख खड्क बहादुर खड्काले नेपाल कागजसँग भन्नुभयो, "पहिलो चरणमा नगरभित्र हुने कार्यक्रममा प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गर्छौँ र दोस्रो चरणमा नगरभित्रका पसल तथा स्थानीय स्तरमा प्रयोग हुँदै आएको प्लास्टिक प्रयोगलाई समेत निरुत्साहित गर्छौ ।"

प्लाष्टिकका झोला, गिलास तथा अन्य प्लाष्टिकजन्य बस्तुहरू प्रयोग गरी जताजतै फाल्दा ठाँउठाँउमा फोहोर देखिनुका साथै वातावरण प्रदुषण हुने र फोहोर व्यवस्थापनमा समेत समस्या हुँदै आएकाले नगरपालिकाको यो कदमलाई सकारात्मक रुपमा लिइएको छ ।

 


प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १२:५८
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्