Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • बर्दियाको मधुवनमा प्रहरी नै मल तस्करीमा !
बर्दियाको मधुवनमा प्रहरी नै मल तस्करीमा !
नेपालकागज
नेपालकागज शुक्रबार, असार १७, २०७९

तस्वीर : मधुवन नगरपालिका वडा नम्बर ५ को जंगलबाट प्रहरीलाई 'नजराना' बुझाएर ल्याइएको मल

बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर - ५ मा प्रहरीले नै भारतबाट मल तस्करी गराइरहेको भेटिएको छ ।

सुन्दा अचम्म लाग्न सक्छ तर मल नपाएर भौँतारी रहेका मधुवन नगरपालिकाका किसानहरुले ईलाका प्रहरी कार्यालय सानोश्री र ढोढरी मातहतबाट सिमा नजिक खटिएका प्रहरीहरूलाई 'नजराना' चढाएर मल ल्याउने गरेको स्रोतले बतायो ।

मधुवन वडा नम्बर ५ आसपासको जंगल भारतको बिछिया, आमाबर्दिया नाकासँग जोडिन्छ । 

स्रोतका अनुसार उक्त जंगलमा भारतीय तस्करहरुले "डिएपी" लगायतका मल ल्याएर लुकाएका छन । उक्त मल अहिले प्रहरीहरूले नै १२ सय रुपैयाँमा किसानलाई बेचिरहेका छ्न ।

स्रोतका अनुसार १० नम्बर र ११ नम्बर भनिने गाउँ आसपासका जंगलमा यो आपराधिक कार्य भइरहेको छ ।

स्रोतले जानकारी दिँदै भन्यो, 'भारतीय सरकारले अनुदानमा आफ्ना नागरिकलाई दिने मल उतैका तस्करले जंगलमा लुकाएर राखेका छन । उक्त मल नेपाली किसानलाई १ हजार २ सयमा बिक्रीवितरण भइरहेको छ । भारतिय तस्करले ५ सय देखि ७ सय राख्छन भने बाँकी कमिसन स्वरुप प्रहरीले राख्ने गरेका छन ।'
  
मधुवन नगरपालिका वडा नम्बर ५ आसपासको जंगलमा मलको तस्करी कार्य भइरहेको छ भने केही प्रहरीहरु तस्करको सारथि बनिरहेका छ्न । 

किसानले सिधै गएर तस्करसँग मल पाउँदैनन । त्यहाँ खटिएका प्रहरीलाई १ हजार २ सय रुपैयाँ दिएपछि जंगल भित्र गएर एक बोरा मल पाइन्छ । अचम्म त के छ भने प्रहरीलाई रकम बुझायो भने तस्करले मल दिन्छन । पैसा प्रहरीले उठाउँछ मल तस्करले जंगलभित्रबाट ल्याएर दिन्छ्न । 

मल लिएर आएका एक किसानले नाम नखोल्ने शर्तमा ब्यंग्यात्मक शैलीमा भने, "सरकारले मल दिन सकिरहेको छैन, कम्तीमा यहाँका पुलिसले त घुसै खाएर भएपनि मल दिइरहेका छन ।"

ती किसानका अनुसार पैसा बुझाए प्रहरीले आफै तस्करहरुसँग कुरा गर्छ र त्यसपछि जंगलमा बोलाउँछ । जंगलबाट साइकलमा सहजै मल ल्याउन सकिन्छ ।

कृषिमा आत्मनिर्भर हुन खोजेको देशमा नै प्रहरीलाई कमिसन बुझाएर तस्करबाट मल ल्याएर आउनुपर्ने किसानहरूको बाध्यता छ । स्रोतका अनुसार सम्पुर्ण प्रहरीले नभएर मधुवन वडा नंबर ५ को भारतीय सिमा नजिक खटिएका प्रहरीहरूले यसरी किसानबाट पैसा उठाइरहेका छ्न । 
 


प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १४:४१
#बर्दिया #सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्