Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • पत्रकारहरुलाई धन्यवाद दिँदै बिदा भए बर्दियाका प्रहरी प्रमुख कार्की
पत्रकारहरुलाई धन्यवाद दिँदै बिदा भए बर्दियाका प्रहरी प्रमुख कार्की
नेपालकागज
नेपालकागज सोमबार, फागुन २, २०७८

तस्वीर स्रोत- जिल्ला प्रहरी कार्यालय बर्दिया 

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बर्दिया जिल्लाका पत्रकारहरुलाई धन्यवाद दिँदै बिदा लिनुभएको छ ।

‘बर्दियामा किशोरीहरू जागेपछि हिंसाका घटना बाहिर आए’
 

प्रहरी प्रधान कार्यालय नक्सालमा सरुवा भएर जान लाग्नुभएका कार्कीले आफ्नो १ वर्षीय कार्यकालमा संचार क्षेत्र तथा पत्रकारहरुबाट पाएको सद्धभाव र सहकार्यकोलागी बर्दिया जिल्लाका पत्रकारहरुलाई धन्यवाद दिनुभएको हो । 

उहाँले जाँदाजाँदै आगामी दिनमापनी पत्रकारहरुको सद्धभाव र सहकार्यको अपेक्षा राखेको बताउनुभयो । 

बर्दियामा नयाँ प्रहरी प्रमुखको रुपमा अख्तियारमा कार्यरत एसपी वीरेन्द्र शाही

उहाँले बर्दिया जिल्लाका पत्रकारहरुलाई सम्बोधन गर्दै पठाएको पत्रमा भन्नुभएको छ, " जिल्ला प्रहरी कार्यालय बर्दियामा १ वर्षको कार्यकाल पुरा गरी प्रहरी प्रधान कार्यालय नक्सालमा सरुवा भइ जाँदै गर्दा यस् अबधिमा संचार क्षेत्रबाट पाएको सद्धभाव, सहकार्यकोलागी हार्दिक धन्यवाद ब्यक्त गर्दै यस्तै किसिमको सद्धभाव अनी सहकार्यको अपेक्षा राख्दछु ।"

तस्वीर स्रोत- जिल्ला प्रहरी कार्यालय बर्दिया /मातहत प्रहरी युनिट प्रमुखहरुलाई धन्यबाद सहित सम्बोधन गर्दै एसपी कार्की

लागू औषध मुद्दामा फरार रहेका एक जना बर्दिया प्रहरीद्वारा पक्राउ

नेपाल प्रहरीको प्रधान कार्यालयले तीन जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरेसंगै जिल्ला प्रहरी कार्यालय बर्दियाको प्रमुखको रुपमा प्रहरी उपरीक्षक वीरेन्द्र शाहीको आगमन भएको छ । 

बर्दियाको मधुवनमा लाखौँ रकम तथा सुन चोरी गर्ने लुटेरा बर्दिया प्रहरीद्वारा पक्राउ

प्रहरी प्रधान कार्यालय, नक्सालले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेपछि बर्दियाका प्रहरी प्रमुख ईश्वर कार्कीको ठाउँमा वीरेन्द्र शाहीको आगमन भएको हो । 

बर्दियामा १९ ग्राम लागु औषध ब्राउन सुगर सहित भारतीय नागरिक पक्राउ 

प्रहरी प्रधान कार्यालयले काज सरुवाअनुसार चितवनमा एसपी नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा वीरेन्द्र शाहीको सरुवा भएको हो ।

लागूऔषध 'खैरो हेरोइन'को ट्रान्जिट बन्दै बर्दिया, कहाँबाट आउँछ लागूऔषध ?

चितवनमा ओम अधिकारी, महोत्तरीमा दिनेश आचार्य र बर्दियामा ईश्वर कार्की प्रमुखका रुपमा रहेका थिए ।

शाही यसअघि अख्तियार दुरुपयोग अनुसन्धानमा आयोगमा रहेका थिए । अधिकारी बाग्मती प्रदेशमा रहेका थिए भने पंगेनी अपराध महाशाखामा कार्यरत थिए । 

बर्दियामा शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेको खुलासा, गुपचुप घटना मिलाउन बिचौलिया सक्रिय

बर्दियामा ८ क्विन्टल ८० किलोग्राम सुर्तिजन्य कच्चा पदार्थ बरामद 

बर्दियामा ३ ग्राम ८०० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ

बर्दियामा २७ ग्राम ५०० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ 

बर्दियामा करीब २९ ग्राम लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ 


प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ११:३०
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्