Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • कृष्णसार संरक्षणकर्मीले झुण्डाएर बिभत्स तरिकाले कुकुर मारेको भन्दै अधिकारकर्मीहरुको आपत्ति 
कृष्णसार संरक्षणकर्मीले झुण्डाएर बिभत्स तरिकाले कुकुर मारेको भन्दै अधिकारकर्मीहरुको आपत्ति 
हरि गुरुङ
हरि गुरुङ आइतबार, माघ २३, २०७८

तस्विर: कुकुरलाई बिभत्स तरिकाले लाठी-भाटा प्रहार गर्दै मारिएको भन्दै दाबी गरिएको घटनास्थल    

हरि गुरुङ, सन्दिप नाथ योगी, बर्दिया । कृष्णसार संरक्षण क्षेत्र कार्यालय खैरापुर बर्दियाका संरक्षणकर्मीले नै झुण्डाएर बिभत्स तरिकाले कुकुर मारेको आरोप लागेको छ । कृष्णसार संरक्षण क्षेत्र कार्यालय अन्तर्गतको तुरन्तपुर खैरी पोष्टमा झुण्डाएर बिभत्स तरिकाले लाठी-भाटा प्रहार गर्दै कुकुर मारिएको पशु तथा प्रकृती संरक्षणकर्मी, पशुअधिकारकर्मी तथा अभियन्ता प्रकाश मल्लले बताउनुभयो । 

अभियन्ता प्रकाश मल्लले कुकुरलाई झुण्डाएर मारिएको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले नेपालकागजलाई भिडियो उपलब्ध गराउनुभएको छ । उक्त भिडियोमा कुकुरलाई रुख जस्तो देखिने वस्तुमा झुण्डाइएको देख्न सकिन्छ भने केही ब्यक्तिहरुले भाटा-लठ्ठी जस्तो देखिने वस्तुले पटक पटक हिर्काएको देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियो 

घटना बर्दियाको खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्र कार्यालय अन्तर्गतको तुरन्तपुर खैरी पोष्टमा शनिवार, २०७८ माघ १५ गते दिउँस भएको अभियन्ता मल्लले दाबी गर्नुभयो । हामीले यस् बिषयमा कृष्णसार संरक्षण क्षेत्र कार्यालय बर्दियाका प्रमुख संरक्षण अधिकृत विनय कुमार झासंग संपर्क गर्दा उहाँले घटनाको बारेमा सोधखोज गर्ने बताउनुभयो । 

उहाँले संक्षिप्त प्रतिकृया दिँदै भन्नुभयो, "यो घटनाको बारेमा म बुझ्छु, कृष्णसारलाई बचाउन तँपाइहरुले हामीलाई सहयोग गर्नुपर्छ । छाडा कुकुरले कृष्णसारलाई आक्रमण गर्न सक्ने भएकाले हामीले कृष्णसार संरक्षण क्षेत्र भित्र कुकुर नआओस भनेर गस्ती त गर्छौँ तर बिभत्स तरिकाले मारिएको भन्ने गुनासो आएको छ । यस् बिषयमा म बुझ्छु ।"  

अभियन्ता मल्लले संरक्षणकर्मीबाटै कुकुर बिभत्स तरिकाले मारिनु अत्यन्तै दु:खदायी भएको बताउनुभयो । उहाँले भन्नुभयो,"यो घटना केही दिन अघिको हो, केही स्थानियहरुले भिडियो रेकर्ड गरेर मलाई पठाउनुभएको थियो । यस् बिषयमा हामीले कृष्णसार संरक्षण क्षेत्र कार्यालय बर्दियाका प्रमुख संरक्षण अधिकृत विनय कुमार झालाई भेटेरै घटनाको अनुसन्धान गर्न अनुरोध गरेका छौँ ।"

अभियन्ता मल्लले संरक्षणकर्मीले नै यस्तो घटना घटाएकोमा दु:ख लागेको बताउनुभयो । उहाँले भन्नुभयो, "म अत्यन्तै दुखी छु, एउटा संवाद गर्न नसक्ने, आफ्नो पिडाको बारेमा अरुलाई भन्न नसक्ने संसारकै ईमान्दार प्राणीको रुपमा चिनिने कुकुरको कृष्णसार संरक्षणकर्मीले नै हत्या गरेका छन । यसलाई म हत्या भन्छु किनकी झुण्डाएर पिटिपिटी मारिएको छ । यदी मार्नुनै थियो भने त्यसको पनि प्रकृया छ नि । पशु सेवा बिभाग अन्तर्गतको पशु कार्यालय छ, भेटनरी छ । उनिहरुले कुनै रोग लागेको छ भने उपचार गर्छन् र मार्नै पर्ने अवस्था आएमा सहज मृत्‍यु त्यो जनावरको अधिकार होइन र ? त्यसरी तड्पाएर मार्नु अत्यन्तै अमानविय कार्य हो । म यस्तो घृणित कार्य गर्न हुन्न भन्ने अवगत गराउन चाहन्छु ।"

त्यस्तै यस् घटनाको बारेमा सहयोगी पाईला सामाजिक संस्था बर्दियाले एक प्रेस बिज्ञप्ति जारी गर्दै घटनाको भर्तसना गरेको छ । उक्त संस्थाले बिज्ञप्तिमा भनेको छ, "मानवियता माथी नै प्रश्न उठ्ने गरी सुनियोजित ढंगले एक अबोध जनावर माथी भएको यस् अक्षम्य अपराधको घोर भर्तसना गर्दछौँ ।" उक्त संस्थाले कुकुर मार्ने संरक्षणकर्मी कर्मचारीलाई कानुन अनुसार कारबाहीको माग गरेको छ । 

त्यस्तै अमेरिकि सामाजिक संस्था सोल्टिज होप स्ट्रिट एनिमल रेस्क्युले समेत घटनाको बारेमा चासो देखाएको छ । संस्थाकि अध्यक्ष एन्जेला मिसेलले नेपाल कागजसंग कुरा गर्दै घटनाको भिडियो आफुहरुले सामाजिक सञ्जाल मार्फत प्राप्त गरेको र उक्त घटनाले अमानविय व्यवहारको चरम सिमा नाघेको बताउनुभयो । उहाँले उक्त घटनाले आफुलाई मर्माहित तुल्याएको बताउनुभयो । 

त्यस्तै अमेरिकि सामाजिक संस्था जेनिफर म्याजिक मार्बल फाउन्डेसन, पशु अधिकारको लागि काम गरिरहेको संस्था एनिमल नेपाल लगायतका संस्थाहरु तथा पशु अधिकारकर्मीहरुले घटनामा संलग्नहरुलाई कानुन बमोजिम कारबाहीको माग गरेका छन ।


प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १२:५४
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्