Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • संक्रमितको अवस्था बुझ्न दिनहुँ आइसोलेसन पुग्दै उपमेयर उमा, प्रशंसा गर्दै निस्कन्छन् डिष्चार्ज हुनेहरु
संक्रमितको अवस्था बुझ्न दिनहुँ आइसोलेसन पुग्दै उपमेयर उमा, प्रशंसा गर्दै निस्कन्छन् डिष्चार्ज हुनेहरु
नेपालकागज
नेपालकागज बिहीबार, जेठ ६, २०७८

संक्रमितको अवस्था बुझ्न दिनहुँ आइसोलेसन पुग्दै उपमेयर उमा, प्रशंसा गर्दै निस्कन्छन् डिष्चार्ज हुनेहरु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले संचालन गरेका आइसोलेसनमा उपमेयर उमा थापा मगर दिनहुँ पुग्नुहुन्छ । त्यहाँ पुगेर विरामीको अवस्था बुझ्ने उपमेयर थापा मगरलाई देखेपछि संक्रमितहरु खुसी हुन्छन् । वडा नम्बर १० का युवराज शाह कोभिड संक्रमण भएपछि सुरुमा भेरी अस्पताल हुँदै उपमहानगरपालिकाले सञ्चालन गरेको रामलिला मैदानस्थित आइसोलेसनमा बस्नुभयो ।

बिहिवार कोभिड निको भई घर फिर्ता हुने क्रममा शाहले कोभिड रोकथाम र नियन्त्रणका लागि नेपालगन्जले गरेको प्रयासको प्रशंसा गर्नुभयो । नेपालगन्जले निःशुल्क पिसिआर परिक्षण र एन्टिजिन परिक्षण, नि:शुल्क एम्बुलेन्स सेवा, आइसोलेसनमा बस्नेहरुको लागि खाना र नास्ताको व्यवस्था गर्दै आएको भन्दै उहाँले आइसोलेसन बसाईं एकदमै राम्रो भएको बताउनुभयो । आइसोलेसनको सम्पूर्ण सेवा र अन्य व्यवस्थापन राम्रो भएको उहाँको भनाई छ । रामलिला मैदानस्थित आइसोलेसनमा चिकित्सकसँगै स्वास्थ्यकर्मीले नियमित रेखदेख गर्दै आउनुभएको छ ।

'आइसोलेसनमा गरिएको सम्पूर्ण व्यवस्थापन एकदमै राम्रो छ, डिष्चार्ज हुने क्रममा शाहले भन्नुभयो–'नगरबासीका लागि उपमहानगरले गरेको प्रयास आफैंमा सह्रानीय छ ।' नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले कोभिड रोकथाम र नियन्त्रणका लागि सुरुवातदेखि नै नेपालगन्जले आवश्यक तयारी सहित लागिपरेको बताउनुभयो । 

आइसोलेसनमा नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख मगर सहित दैनिकजसो पुगेर विरामीको अवस्थाबारे जानकारी लिने तथा स्वास्थ्यकर्मीसँग आवश्यक छलफल गर्ने गर्नुभएको छ । नेपालगन्जले रामलिला मैदान र ह्वाइटहाउसमा आइसोलेसन केन्द्र सञ्चालन गर्दै आएको छ । नगरको वडा नम्बर ४ र वडा नम्बर १२ मा पनि आइसोलेसन केन्द्र सञ्चालनमा छ ।


प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १८:०८
#बाँके #कोरोना
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्