Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • राप्ती गाउँपालिकाद्वारा विद्यार्थी, शिक्षक र कर्मचारीलाई सम्मान
राप्ती गाउँपालिकाद्वारा विद्यार्थी, शिक्षक र कर्मचारीलाई सम्मान
शिव राज खनाल
शिव राज खनाल शुक्रबार, भदौ २५, २०७८

दाङ । ५५ औं अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर राप्ती गाउँपालिकाले विद्यार्थी, शिक्षक, कर्मचारीलाई सम्मान गरेको छ ।

राप्ती गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखाको समन्वयमा विभिन्न कार्यक्रमको आयोजना गरि अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्टता तथा क्षमताको आधारमा विद्यार्थी, शिक्षक, कर्मचारीलाई सम्मान गरिएको हो ।

सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख अतिथ्यता तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा विद्यालय तथा विद्यार्थीका तर्फवाट साक्षरता दिवसको अवसर पारेर आयोजना गरिएको अतिरिक्त क्रियाकलाप अन्तरगतका उत्कृष्ट कविता बाचन, उत्कृष्ट निबन्ध प्रर्दशन, उत्कृष्ट लोकनृत्य प्रस्तुतिकरणका साथ उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा बालविकास सहयोगी कार्यकर्तालाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

गाउँपालिकाले अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर  शैक्षिक सत्र २०७७  मा विषयगत उत्कृष्टता प्राप्त गर्ने शिक्षकहरु ज्ञानोदय माध्यामिक विद्यालय पत्थरगढवाका सामाजिक शिक्षक मंगप्रसाद चौधरी, शंकर माध्यामिक विद्यालय पिपरीका अंग्रेजी शिक्षक रामकुमार चौधरी, बाल प्रगती प्राथमिक विद्यालय तल्लो घोसखोला की विज्ञान शिक्षिका सरिता भट्टराई, ज्योती आधारभूत विद्यालय नयाँगाउँका गणित शिक्षक कुलराज जैसी र   आदर्श माध्यामिक विद्यालय लालमटिया की नेपाली  शिक्षिका दया भण्डारी लाई सम्मान गरिएको छ ।

यसै गरि माध्यमिक विद्यालय मौरीघाटका सामाजिक शिक्षक तुलसीरामका सुवेदी , माध्यमिक विद्यालय मौरीघाट का विज्ञान शिक्षक केशवराज आचार्य, सर्वोदय माध्यमिक विद्यालय सिसहनियाका नेपाली  शिक्षक गोपाल पौडेल , माध्यमिक विद्यालय मौरीघाटकी गणित शिक्षक सन्तोष कुमार नेपाली र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय  भालुवाङकी अंग्रेजी शिक्षिका बालिका न्यौपानेलाइृ सम्मान गरिएको छ ।

गाउँपालिकाले अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर   माध्यमिक तह कक्षा ९ र १०का शिक्षक सर्वोदय माध्यमिक विद्यालय सिसहनियाका गणेशप्रसाद शर्मा, ज्ञानोदय माध्यमिक विद्यालय  पत्थरगढवाका मनोजकुमार चौधरी,  ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवाका विष्णुप्रसाद चौधरी, माध्यमिक विद्यालय मौरीघाटका गणित शिक्षक शिवप्रसाद भुसाल,सर्वोदय माध्यमिक विद्यालय सिसहनियाका देउकुमार वली र अंग्रेजी शिक्षक रमेश कंडेल लाई सम्मान गरिएको छ ।

शैक्षिक सत्र २०७७  मा राप्ती गाउँपालिका क्षेत्र भित्रबाट उत्कृष्ट छनौट हुने विद्यालय कर्मचारी तर्फ श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङका विद्यालय कर्मचारी विधानचन्द्र अधिकारी र श्री दुर्गाभवानी आधारभूत विद्यालय मसुरियाकि बालविकास    सहयोगी कार्यकता मैनावती चौधरी लाई सम्मन गरिएको छ ।

राप्ती गाउँपालिकाको उत्कृष्ट विद्यालयहरुमा सामुदायिक तर्फ श्री आदर्श माध्यमिक विद्यालय लालमटिया र संस्थागत तर्फ  श्री सिरिनभ्याली पब्लिक स्कूल मौरीघाटले नगद तथा सम्मान पत्र प्राप्त गरेको छ ।

उत्कृष्ट प्रधानाध्यापक तर्फ सामुदायिक विद्यालय आदर्श माध्यमिक विद्यालय लालमटियाका किरण पोख्रेल र संस्थागत विद्यालय तर्फ    श्री सिरिनभ्याली पब्लिक स्कूल का खिमबहादुर के सी उत्कृष्ट हुनु भएको छ ।
गाउँपालिका स्तरिय विद्यार्थी प्रतिभा पहिचान अन्तरगत निवन्ध प्रतियोगितामा  ज्ञानोदय मा वि पत्थरगढवा का विवेक चौधरीप्रथम, आदर्श मा वि लालमटियाका निरज के सी द्धितीय,नेपाल राष्ट्रिय मा वि भालुवाङकी गौमती घर्तीमगर र सिरिनभ्याली पब्लिक स्कूल मौरीघाटकी मेलिना थापा तृतीय हुनु भएको छ ।

कविता प्रतियोगिता तर्फ नेपाल राष्ट्रिय मा वि भालुवाङ की गौमती घर्तीमगर प्रथम, लिटिल एञ्जल स्कूल राप्ती भालुवाङका कृष्ण पाण्डे द्धितीय र नेपाल राष्ट्रिय मा वि भालुवाङ का मुकुन्द्रराज रोका तृतीय भएका छन् ।

चित्रकला तर्फ आदर्श मा वि लालमटियाका शिशिर रानामगर प्रथम , रिभर राप्ती बोर्डिङ स्कूल भालुवाङकी मनिषा पुन द्धितीय र  मार्टिन ऐकेडेमी पत्थरगढवाकी निप्रियू चौधरीले तृतीय स्थान हासील गरेकी हुन  ।

लोक नृत्य तर्फ मुनलाइट बोर्डिङ् स्कूल लालमटियाकी प्रतिष्ठा के सी प्रथम, नेपाल राष्ट्रिय मा वि भालुवाङकी लिला पुन मगर, पुणर्िमा के सी, सुस्मिता राना, सुस्मिता खड्का, प्रेरणा मगर, पवित्रा मगर को टिम द्धितीय र  शंकर माध्यामिक विद्यालय  पिपरीकी इन्सा चौधरीले तृतीय स्थान प्राप्त गर्नुभएको छ ।

अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसरमा जगदम्बा कुमारी चौधरी प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, वडा नं २ का वडा अध्यक्ष जगतबहादुर थापा, पुरस्कृत मध्ये प्रधानाध्यापक किरण पोख्रेल, पुरस्कृत संस्थागत विद्यालयका ब्यवस्थापन समितिको तर्फवाट प्रकाश विष्टले साक्षरता दिवसको आवस्यकता, अवस्था तथा आगामी योजनाका बारेमा जानकारी जानकारी दिएका थिए  ।


प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १३:५५
#दाङ
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्