Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • दुवै मिर्गौला खराब २१ वर्षीया गरिब सविता थारु भन्छिन्, 'मेरो ३ वर्षको छोराको लागी मलाई बचाइ दिनुस्'
दुवै मिर्गौला खराब २१ वर्षीया गरिब सविता थारु भन्छिन्, 'मेरो ३ वर्षको छोराको लागी मलाई बचाइ दिनुस्'
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी बुधबार, मंसिर २०, २०८०

सन्दिप नाथ योगी, हरि गुरुङ । जीवन सङ्घर्षमय छ तर कहिलेकाहीँ जति सङ्घर्ष गरे पनि जीवनले धोका दिए कसको के लाग्छ र । त्यस्तै विपत्ति आइपुगेको छ गरिब परिवारकी २१ वर्षीया सविता थारुलाई । लाउँला खाउँला बच्चालाई ठुलो मान्छे बनाउँला भनेर श्रम गरेर जीवनयापन गर्ने सविता थारुको परिवार आज ऋणको भारीमा छ । 

मधुवन नगरपालिका वडा नम्बर १ बस्ने सविता थारुको दुवै मिर्गौलाले काम गर्न छोडेपछि सहकारीबाट ऋण लिएर उनका श्रीमान् रमेश चौधरीले उपचार त गराए तर पैसा पनि सिद्धियो ऋण मात्र थपियो ।

अहिले उनका श्रीमान् र श्रीमतीले आफ्नो ज्यान बचाइदिन आम जनसमुदायसँग अपिल गरेका छन् । सविताले थारुले भनिन्, 'मेरो ३ वर्षको बच्चाको लागि मलाई बचाइदिनुहोस् ।'

महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्–
"खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
आफू मिटाई अरूलाई दिनु जहाँ छ ।"

तसर्थ ती गरिब परिवारलाई सहयोग गरी हामीलाई जानकारी गराइदिनुहुन अनुरोध छ । सहयोगका लागि सहयोगी मन र हातहरुले
निजकी आमा पहारी थारु A/C NO. 01501501700071701000001 कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेड, ठाकुरद्वारा, बर्दिया मा सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ ।

थोपा थोपाले समुन्द्र बन्छ हजुरहरू मनकारीहरूले सहयोग गरेपछि 9843760658 को what's app मा वा भाइवरमा वा [email protected] मा स्क्रिन शट पठाइदिनुहुन अनुरोध गर्दछौँ । हाम्रो फेसबुक आइडी nepal kagaj वा पेज nepalkagaj मा फोटो वा स्क्रिन शट पठाइदिनुहुन अनुरोध गर्दछौँ।मनकारी हातहरूलाई हाम्रो नमन ।


प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १६:३१
#समाजसेवा
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्