Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • जुटको बोरा भित्र भेटिएका शवका स्केच सार्वजनिक, सनाखत गरिदिन प्रहरीको अनुरोध
जुटको बोरा भित्र भेटिएका शवका स्केच सार्वजनिक, सनाखत गरिदिन प्रहरीको अनुरोध
नेपालकागज
नेपालकागज सोमबार, मंसिर १८, २०८०

चितवन । जिल्ला प्रहरी कार्यालय, चितवनले जुटको बोरा भित्र भेटिएका शवका स्केच सार्वजनिक गर्दै सनाखत गरिदिन विशेष अनुरोध गरेको छ ।

हेर्नुहोस घटनाको पुर्ण विवरण...

जिल्ला प्रहरी कार्यालय, चितवनको बिशेष अनुरोध ।
(मानिस सनाखत गरिदिने सम्बन्धमा)
मिति २०८०।०८।०६ गते अ. १२:५० बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १२ मिलनचोक स्थित पूर्व पश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल (बसपार्क) सडक खण्डको केरुङगा घोल (खोला) को कल्भर्ट मुनी जुटको बोरा भित्र शंकास्पद रुपमा अं. २४/२५ वर्ष,  ५ फिट ७ ईन्च उचाई भएको पुरुष र सोहि स्थानमा अं. ३०/३१ बर्ष, ५ फिट ३ ईन्च उचाई भएकी महिलाको शव सडेगलेको अवस्थामा फेला परेको घटना सम्बन्धमा ७७ वटै जिल्ला प्रहरी कार्यालय लगायत सिमावर्ती भारतिय इलाकाहरुमा समेत हुलिया परिपत्र गर्दा हाल सम्म मृतकहरुको सनाखत तथा पहिचान हुन नसकेको हुदा: 
            मृतकहरुको अनुहार प्रष्ट्याउने किसिमको बिशेषज्ञद्वारा तयार पारीएको Digitally Manipulated Images (स्केच), मृतकहरुको हुलिया, शरीरमा भेटिएका चिजबस्तु, चिन्ह तथा कपडाहरुको बिवरण सहितको फोटोबाट सनाखत हुन सक्ने भएकोले,
• कोहि कसैको परिवारका सदस्य, आफन्तजन तथा साथीसंगी हराईरहेको भएमा, 
• कोहि कसैको परिवारका सदस्य, आफन्तजन तथा साथीसंगी हराईरहेको भएमा, 
• कोहि कसैको घर कोठामा डेरा गरी बस्ने मानिसहरु सम्पर्कमा नआएको भएमा,
• कुनै उद्योग, कल-कारखाना, कम्पनी, पसल, कार्यालय लगायतमा काम गर्ने    मानिस/कामदार सम्पर्कमा नआएको भएमा, 
• संगै काम गर्ने साथीसंगीहरु सम्पर्कमा नआएको भएमा,
• यस घटना सम्बन्धमा कोही कसैलाई केहि जानकारी भएमा,
नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय चितवन (प्रहरी नियन्त्रण कक्ष १००/९८५५०९०१३३/९८५५०९०४२२) मा जानकारी गराई, यो पोष्ट समेत सेयर गरी अनुसन्धान कार्यमा सहयोग गरिदिनहुन हार्दिक अनुरोध गरिएको छ ।
हुलिया सम्बन्धी विवरण:  
पुरुषको शरिरमा रहेका चिजवस्तु तथा चिन्हहरु :
१) वर्ण स्याम्लो 
२) मझौला शरीर, उचाई ५ फिट ७ ईन्च, ठुलो निधार भएको 
३) दाहिने हातमा रातो पहेलो पुजाको डोरा बाँधेको 
४) SUPER DRY लेखिएको निलो रंगको कट्टु लगाएको
५) DURO 80 DOUBLE लेखिएको कलेजी रंगको पेन्टी लगाएको 
६) RUPA FRONTLINE साईज 80 CM लेखिएको सेतो रंगको सेन्डो लगाएको
महिलाको शरिरमा रहेका चिजवस्तु तथा चिन्हहरु :
१) बर्ण स्याम्लो
२) मझौला शरीर, उचाई ५ फिट ३ ईन्च भएको, हात खुट्टामा गुलावी रंगको नेल पोलिस लगाएको
३) बाया खुट्टामा कालो रंगको डोरा र दाहिने हातमा रातो पहेलो रंगको पुजाको डोरा बाँधेको
४)  SIZE L लेखिएको प्याजी रङ्गको लेगिन्ज (सुरुवाल) लगाएको
५)  रातो र पहेलो रङ्ग मिसिएको सल 
६) रातो कलेजी रंगको पेन्टी लगाएको
७)  माला (रातो डोरा सहित ) थान १ (एकापट्टि दुर्गा माता र अर्कोपट्टि  मन्दिर जस्तो देखिने फोटो भएको)
८)  कानमा झुम्का लगाएको
९) बाँया हातमा S. स्पष्ट लेखिएको त्यसपछिको अक्षर A, M वा Y जस्तो देखिने (अस्पष्ट ) अक्षर  र चित्र आकार भएको ट्याटु रहेको
१०) ब्रा सेतो बुट्टा भको पहेंलो रंगको थान १
११) टप्स ढाकाको जस्तो बुट्टा भएको छिर्केमिर्के रंगको थान १


प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १२:०२
#अपराध
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्