Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • Contact
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • Contact
  • हाम्रो टिम
  • सम्पर्क
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • आयोजक अमेरिका विश्वकप २०२६ को प्रि- क्वार्टरफाइनलमा
आयोजक अमेरिका विश्वकप २०२६ को प्रि- क्वार्टरफाइनलमा
नेपालकागज
नेपालकागज बिहीबार, असार १८, २०८३

काठमाडौँ । अमेरिका विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम ३२ को खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिका अन्तिम १६ मा पुगेको हो । 

अमेरिकाको लेभिस स्टेडियममा भएको खेलको मध्यान्तरसम्म अमेरिकाले १–० को अग्रता लियो । खेलको ४५ औँ मिनेटमा फोलारिन बालोगनले उत्कृष्ट गोल गर्दै अमेरिकालाई १–० ले अग्रता दिलाए ।  

तर तिनै गोलकर्ता स्ट्राइकर बालोगनले मध्यान्तरपछि रातो कार्ड पाए । उनले खेलको ६१ औँ मिनेटमा बोस्नियाका तारिक मुहरेमोभिकलाई फल गरेका थिए । भीएआर माध्यमबाट हेर्दा उनलाई बालोगनले फाउल गरेको स्पष्ट देखिएपछि रातो कार्ड पाएका हुन् । 

१० जनामा समेटिएको अमेरिकाले ८२ औँ मिनेटमा अग्रतालाई दोब्बर गर्यो । मलिक टिलमनले गोल गरेका हुन् । उनले फ्रिकिक बललाई सीधै जाली चुमाएका थिए। 

बोस्नियाले दोस्रो सहभागितामा पहिलो पटक नकआउट खेलेको हो । अमेरिकाले यसपालिको सहआयोजनामा अझै अगाडि बढ्ने विश्वास लिएको छ । 

अमेरिकाले पहिलो विश्वकपमा सन् १९३० मा तेस्रो स्थान हासिल गरेको थियो भने सन् २००२ मा क्वार्टरफाइनलमा पुगेको थियो । सन् २०१८ को विश्वकपमा छनोट हुन नसकेको अमेरिका सन् २०२२ मा भने नकआउट चरणमा पुगेको थियो । 

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  ०९:५२
प्रतिक्रिया दिनुहोस्
थप खेल
विश्वकप २०२६:  ब्राजिल समूह विजेता बन्दै अन्तिम ३२ मा, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह विजेता बन्दै अन्तिम ३२ मा, मोरक्को पनि नकआउट चरणमा बिहीबार, असार ११, २०८३
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक बुधबार, असार १०, २०८३
विश्वकप २०२६: नर्वे, फ्रान्स र अर्जेन्टिना नकआउट चरणमा
विश्वकप २०२६: नर्वे, फ्रान्स र अर्जेन्टिना नकआउट चरणमा मंगलबार, असार ९, २०८३
सलाह चम्किँदा इजिप्ट विजयी, स्पेनको फराकिलो जित; उरुग्वे–केप भर्डे र बेल्जियम–इरान बराबरी
सलाह चम्किँदा इजिप्ट विजयी, स्पेनको फराकिलो जित; उरुग्वे–केप भर्डे र बेल्जियम–इरान बराबरी सोमबार, असार ८, २०८३
विश्वकपमा जापानको शानदार प्रदर्शन, ट्युनिसियामाथि ४–० को प्रभावशाली जित
विश्वकपमा जापानको शानदार प्रदर्शन, ट्युनिसियामाथि ४–० को प्रभावशाली जित आइतबार, असार ७, २०८३
भर्खरै
आयोजक अमेरिका विश्वकप २०२६ को प्रि- क्वार्टरफाइनलमा
आयोजक अमेरिका विश्वकप २०२६ को प्रि- क्वार्टरफाइनलमा
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
विश्वकप २०२६:  ब्राजिल समूह विजेता बन्दै अन्तिम ३२ मा, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह विजेता बन्दै अन्तिम ३२ मा, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६: नर्वे, फ्रान्स र अर्जेन्टिना नकआउट चरणमा
विश्वकप २०२६: नर्वे, फ्रान्स र अर्जेन्टिना नकआउट चरणमा
लोकप्रीय
  • Week
  • Month
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
कोहलपुरका डेन्टल क्लिनिकमा ठूलो बेथिति, गैर-चिकित्सकबाट उपचार, स्वास्थ्यमाथि खेलवाड

'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक'
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक'
लाखौं रुपैयाँ बढीको अवैध सामान सशस्त्र प्रहरी बाँकेको नियन्त्रणमा, लागूऔषधसहित २ जना पक्राउ
लाखौं रुपैयाँ बढीको अवैध सामान सशस्त्र प्रहरी बाँकेको नियन्त्रणमा, लागूऔषधसहित २ जना पक्राउ
२ लाखभन्दा बढी ट्रामाडोल क्याप्सुल र ७ किलो खैरो हिरोइनसहित ४ जना नियन्त्रणमा
२ लाखभन्दा बढी ट्रामाडोल क्याप्सुल र ७ किलो खैरो हिरोइनसहित ४ जना नियन्त्रणमा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
Follow us on Twiitter
Like us on Facebook
नेपाल कागज
© 2026 नेपाल कागज. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्