Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आइजीपी बसन्तबहादुर कुवँरले दिएको निर्देशन नटेर्ने डीआईजी राजेशनाथ बाँस्तोला, घुमुवाको चलखेल
आइजीपी बसन्तबहादुर कुवँरले दिएको निर्देशन नटेर्ने डीआईजी राजेशनाथ बाँस्तोला, घुमुवाको चलखेल
नेपालकागज
नेपालकागज मंगलबार, मंसिर १२, २०८०

तस्बिर ; डिआइजी बाँस्तोला
काठमाडौं । आइजीपी बसन्तबहादुर कुवँरले दिएको निर्देश नटेर्ने प्रहरी प्रधान कार्यालयले वर्षौँदेखि काजमा बसेर घुमुवाको रुपमा संलग्न प्रहरी कर्मचारीलाई २४ घण्टे पूर्जी काटेपनि कोशी प्रदेश कार्यालयका डिआइजीले लत्याएका छन् । 

आइजीपी बसन्तबहादुर कुवँरको विशेष चासोमा जारी भएको सो परिपत्रका विपरीत कोशी प्रदेशका डीआईजी राजेशनाथ बाँस्तोलाले सो परिपत्रलाई लत्याएका हुुन् ।

मंसिर ५ गते ६० जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) हरुको प्रदेश मातहत चलाखीपूर्वक सरुवा गरेर काजमा बस्नेहरूको दरबन्दी मिलान गरेर आइजीपीलाई चुनौती दिएका हुुन् ।


जसमा अधिकांश उनी र जिल्ला एसपीका घुमुवाका रुपमा कार्यरत छन् । यसलाई लिएर प्रहरीभित्र आइजीपीको निर्देशन डिआइजीले उल्लंघन गरेको चर्चा चलेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय दरबन्दी भई मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका घुमुवाका रुपमा कार्यरत वरिष्ठ सई राजेन्द्र कटवालको उच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई न्यायाधीश सुरक्षा गार्डको रुपमा सरुवा गरिएको छ ।

उनले मोरङका सीमा प्रहरी कार्यालय तथा मातहतबाट तस्करहरूसँगको सेटिङमा व्यापक लुट मच्चाएको आरोप छ । त्यस्तै अर्का वरिष्ठ सई श्याम सुवेदीको प्रदेश कार्यालयबाट मोरङ जिल्लामा सरुवा गरिएको छ ।

केही वर्षअघि घुमुवाकै रुपमा कार्यरत सुवेदीले प्रदेशको उजुरी शाखामा बसेर जिल्ला, इप्रका तथा सीमा चौकीका घुमुवासँग सेटिङ मिलाउदै आएको स्रोतको दाबी छ । डिआईजी बाँस्तोलाका विश्वासप्राप्त सुवेदीले प्रदेशको घुमुवाको रुपमा पनि काम गर्दै आएको बताइन्छ । दीपककुमार यादवको मोरङ जिल्लाबाट कोशी प्रदेश प्रहरी गण मोरङमै सरुवा भएको छ ।

चन्द्रशेखर शिवाकोटीको मोरङ जिल्लाबाट तालिम केन्द्र मोरङ, मुन्ना डाँगीको मोरङ गणबाट सुनसरी, राजेन्द्र पासवान, असई भक्त विष्ट पनि सुगमबाट सधैं सुगम मै सरुवा गरिएको छ । असई विष्ट हबल्दारदेखि नै झापा, मोरङ र सुनसरीका जिल्लाहरूमा घुमुवा रुपमा काम गरिसकेका छन् ।


प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्