Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
मंगलबार, चैत १४, २०७९ १२ : ०७ : २२
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #दाङ
  • #बर्दिया
  • #बाँके
  • #संरक्षण
  • #सुरक्षा
  • #चौथो अंग
  • #अपराध
देश
  • Home
  • देश
  • यति एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता एक यात्रुको खोजी जारी छ : नेपाली सेना
यति एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता एक यात्रुको खोजी जारी छ : नेपाली सेना
नेपालकागज
शनिबार, माघ १४, २०७९ नेपालकागज

काठमाडौँ । यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० जहाज दुर्घटनाामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ । 

काठमाडौँबाट पोखराका लागि उडेको उक्त जहाज अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका एक यात्रु अझै भेटिनुभएको छैन । सेनाले खोज तथा उद्धार कार्य अझै जारी राखेको छ । 

कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ गते नै दुर्घटनास्थलमा खटिएको खोज तथा उद्धार टोलीलाई फिर्ता गर्ने निर्णय गरे पनि हराइरहेका एक यात्रुको खोजी कार्य दैनिकरुपमा भइरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो । 

चालक दलका चारसहित ७२ यात्रु सवार उक्त विमान पोखराको नयाँ गाउँ नजिक सेती नदीको खोचमा खसेको थियो । 

विमान दुर्घटनाको खबर प्राप्त हुनासाथ खोज तथा उद्धार कार्यलाई प्रभावकारीरुपमा सञ्चालन तथा समन्वय गर्न उपरथी दीपक बानियाको नेतृत्वमा केन्द्र स्थापना गरी सहायकरथी सुदर्शन सिल्वाललगायत खटिनुभएको थियो । 

सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा फेला परेका शवलाई परीक्षणका लागि अस्पताल पुर्‍याउने र ब्लाक बक्सलगायत सामग्री नेपाल नागरिक प्राधिकरणलाई हस्तान्तरण गर्ने कार्य गरेको थियो । संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा दुर्घटनामा परेका ७१ जनाको शव फेला पारेको थियो । 

दुर्घटनास्थल खोच र कठिन भौगोलिक अवस्थाका कारण शव जल्नुका साथै टुक्रिएर छरिएकाले सङ्कलन र उद्धारका लागि विपद् व्यवस्थापनसँग सम्बन्धित विशेष फौज परिचालन गरिएको थियो ।


प्रकाशित मिति: शनिबार, माघ १४, २०७९, १२:३९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि...
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि... मंगलबार, चैत १४, २०७९
चार डिआईजी एआईजीमा बढुवाका लागि सिफारिस
चार डिआईजी एआईजीमा बढुवाका लागि सिफारिस सोमबार, चैत १३, २०७९
आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना
आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना आइतबार, चैत १२, २०७९
युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु :  प्रधानमन्त्री दाहाल
युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल शनिबार, चैत ११, २०७९
भर्खरै
वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील छ : प्रधानमन्त्री दाहाल
वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील छ : प्रधानमन्त्री दाहाल नेपालकागज
आन्तरिक पर्यटक तान्दै घोराहीको चरिङ्गे दह
आन्तरिक पर्यटक तान्दै घोराहीको चरिङ्गे दह नेपालकागज
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु नेपालकागज
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि...
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि... सन्दिप नाथ योगी
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ नेपालकागज
लोकप्रिय समाचार
  • Week
  • Month
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
#बर्दिया
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि...
#बाँके
बाँकेको राप्तीसोनारीबाट सामुदायिक वन अध्यक्ष सहित आठजना पक्राउ
#बाँके
बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी
वृद्धभत्ता पाउने उमेरमा नागरिकता !
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
#दाङ
पर्यटकको आकर्षक गन्तव्य बन्दै तुलसीपुरको छिल्लीकोट
#बर्दिया
बर्दियाको खैरापुरबाट २० लाख बराबरका भन्सार छलीका सामान सहित दुई जना पक्राउ 
#नेकपा (एमाले)
जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य भएको होइन : अध्यक्ष ओली
विदेशमा सीप सिकेर स्वदेशमा लगानी
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© Nepal Kagaj-2023 All rights reserved. Powered by: SoftNEP