Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बर्दियामा शान्तिपूर्वक मतदान, बिद्यालयमा बम पड्कियो, केही ठाउँमा शंकास्पद वस्तु फेला
बर्दियामा शान्तिपूर्वक मतदान, बिद्यालयमा बम पड्कियो, केही ठाउँमा शंकास्पद वस्तु फेला
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी आइतबार, मंसिर ४, २०७९

सन्दिप नाथ योगी, बर्दिया । बर्दिया जिल्लामा शान्ति पुर्वक मतदान सम्पन्न भएको छ । बिहान ७ बजे देखि छिटपुट बिबाद भएतापनि प्रमुख जिल्ला अधिकारी बन्धु प्रशाद बास्तोलाले सर्वदलीय बैठकबाट सहमति गराएर त्यस्ता सामान्य विवाद साम्य पार्नुभएको छ ।

त्यस्तै मतदाताहरूले पनि सामान्य, सरल र भयमुक्त भएर मतदान गरेको नेपाल कागजसँग प्रत्यक्ष प्रशारणमा बताउनुभयो ।

गुलरिया नगरपालिका वडा नम्बर ६ निवासी श्रीधर गोराथोकीले शान्ति सुरक्षामा बर्दियाका सुरक्षाकर्मीले खेलेको भुमिकाको प्रशंसा गर्दै भन्नुभयो, 'मतदान गर्न जाँदा प्राय हुलहुज्जत भएको अनुभव गरेको छु तर यसपाली न लाइन बस्नुपर्‍यो, न कसैको खप्कि खानुपर्‍यो, यो पटक सम्मानपुर्वक निर्धक्कका साथ आफ्नो अमुल्य मत हालेर आएको छु ।

गुलरिया नगरपालिकाका आमिर हुसेनले भयरहित र सुव्यवस्थित ढंगले मतदान गर्न पाएको बताउनुभयो ।

त्यस्तै ७० वर्षीया यम कुमारी पाण्डेले पनि आफुलाई सुव्यवस्थाका साथ सुरक्षाकर्मीहरुले मतदान स्थलसम्म सम्मानित ढंगले लगेर सहयोग गरेको बताउनुभयो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्त्तोलाका अनुसार शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको छ । सानातिना बिबाद आएपनि ति बिबादको निराकरण गरिएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता हिक्मत बहादुर बोहराले ब्यापक रुपमा पहरी परिचालन गरिएको तथा निर्वाचन स्थल सुरक्षार्थ विशेष तालिम प्राप्त प्रहरी टोली परिचालन गरिएको जनाउनुभयो ।

त्यस्तै सशस्त्र प्रहरी बल बर्दियाका  सुचना अधिकारी शंकफ तिवारीले ब्यापक रुपमा सशस्त्र प्रहरी परिचालन गरिएको तथा निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको बताउनुभयो ।

यता नेपाली सेना बर्दियालाई सम्पर्क गर्दा सेनाका अधिकारीहरू बोल्न मानेनन । जनताको शान्ति सुरक्षामा सेनाको भुमिका महत्वपूर्ण भएपनि पत्रकारलाई सुचना लुकाउन तथा सुचना नदिन खोज्नु नेपाली सेना पारदर्शि छैन र मिडिया मैत्री छैन भन्ने प्रतिबिम्बात्मक चरित्र उदांगो भएको उदाहरण हो यो ।

यता बर्दियाको गुलरिया–२ स्थित शम्भुशरण मावि मदतान केन्द्र नजिक बम विस्फोट भएको छ । मदतान केन्द्र नजिक बम विस्फोट भएपछि मतदाता र मतदान केन्द्रमा मत दिन आएका मत्दाताहरूको भागाभाग भएको थियो ।

उक्त मतदान केन्द्रमा करिब ३५ देखी ४० जना जती मतदान गराउन खटिएका कर्मचारी थिए । 

शम्भुशरण मावि मदतान केन्द्रको पश्चिम् तिर बम बिष्फोट भएपछि सुरक्षाकर्मीहरूले मतदान केन्द्रमा खटिएका कर्मचारीहरूलाई भुइँमा सुत्न तथा आड लेर  बस्न भनेको सोही शम्भुशरण मावि मदतान केन्द्रका एक कर्मचारीले बताए । 

बम बिस्फोट भएपछि एउटा ठुलो फलामको डल्लो उडेर मतदान केन्द्रमा खसेको थियो ।

बम विस्फोट भएपछि करिब २ घण्टा मतदान स्थगित भएको थियो ।

त्यस्तै बर्दियाको विभिन्न चार ठाउँमा पनि बम जस्ता वस्तुहरु फेला परेका थिए । नेपाली सेनाको टोलीले ती वस्तुहरुलाई निष्कृय पारेको छ ।

सशस्त्र प्रहरी बर्दियाको प्रमुखको रुपमा जहर सिंह बुढा मगरले कमाण्ड सम्हाले यता सीमावर्ती क्षेत्रमा हुने अपराधमा कमी आएको छ । आफ्नै संगठनमा उनलाई इमान्दार र हक्की स्वभावका प्रहरी अधीकारीको रुपमा हेर्ने गरिन्छ । उनी आए लगत्तै राजस्वमा ब्रिद्धी भएको छ भने अबैध काठको ब्यापार पूर्ण रुपमा बन्द भएको छ । बर्दियाका २ नम्बरी धन्दामा रमाउनेहारू एसपी जहर सिंह बुढा मगरको सरुवा गराउन चाहन्छन । बर्दियाका सम्पूर्ण सुरक्षा निकायको आपसी समन्वयमा निर्वाचन भयरहित र निस्पक्ष ढंगले सम्पन्न भएको छ ।      


प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  २१:२५
#सुरक्षा #बर्दिया #निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्