Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • Contact
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • Contact
  • हाम्रो टिम
  • सम्पर्क
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
सुरक्षा/अपराध
  • Home
  • सुरक्षा/अपराध
  • रुपन्देहीमा लुटेराले गोली हान्दा ३१ वर्षीय विकास गुरुङ गम्भीर घाइते, कम्मरमा गोली हानियो
रुपन्देहीमा लुटेराले गोली हान्दा ३१ वर्षीय विकास गुरुङ गम्भीर घाइते, कम्मरमा गोली हानियो
नेपालकागज
नेपालकागज सोमबार, साउन ३०, २०७९

रुपन्देही । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । 

गएराति करिब ११ बजे गोली चल्दा सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बस्ने ३१ वर्षीय विकास गुरुङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

गुरुङको कम्मरमा गोली लागेको र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको पौडेलले बताउनुभयो । 

रुपन्देहीको ओमसतिया–४ वसन्तपुरमा सडकमा हिँडिरहेको समयमा गुरुङमाथि गोली प्रहार भएको थियो । 

रोहिणी गाउँपालिका– १ बाइपास रोडको सिद्धार्थ रेष्टुराँमा एक समूहले गररगहना लुटेर भाग्ने क्रममा ओमसतियाको बसन्तपुरमा रहेको वडा कार्यालय अगाडि गुरुङसँग जम्काभेट भएपछि गोली प्रहार भएको प्रहरीको अनुमान छ । 

सो रेष्टुराँमा काउन्टरमा भएको केही नगद र दुई तोला बराबरको सुन लुटिएको छ । 

प्रहरीले होटल सञ्चालकसहित चार जनालाई लिएर अहिले सोधपुछ गरिहेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १५:४६
#लुम्बिनी प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा/अपराध
बाँके प्रहरीको नियन्त्रणमा परे नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी
बाँके प्रहरीको नियन्त्रणमा परे नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी बिहीबार, असार ४, २०८३
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ मंगलबार, असार २, २०८३
कोहलपुर–बैजनाथ क्षेत्रमा लागूऔषधविरुद्ध कारबाही: २ दिनमा ठुलो परिमाणको लागूऔषधसहित ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रमा लागूऔषधविरुद्ध कारबाही: २ दिनमा ठुलो परिमाणको लागूऔषधसहित ५ जना पक्राउ मंगलबार, असार २, २०८३
थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ सोमबार, असार १, २०८३
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते आइतबार, जेठ ३१, २०८३
ब्राउन सुगरसहित दुई युवक नेपालगन्जको राना चोकबाट पक्राउ
ब्राउन सुगरसहित दुई युवक नेपालगन्जको राना चोकबाट पक्राउ शुक्रबार, जेठ २९, २०८३
भर्खरै
आयोजक अमेरिका विश्वकप २०२६ को प्रि- क्वार्टरफाइनलमा
आयोजक अमेरिका विश्वकप २०२६ को प्रि- क्वार्टरफाइनलमा
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
विश्वकप २०२६:  ब्राजिल समूह विजेता बन्दै अन्तिम ३२ मा, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह विजेता बन्दै अन्तिम ३२ मा, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६: नर्वे, फ्रान्स र अर्जेन्टिना नकआउट चरणमा
विश्वकप २०२६: नर्वे, फ्रान्स र अर्जेन्टिना नकआउट चरणमा
लोकप्रीय
  • Week
  • Month
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
कोहलपुरका डेन्टल क्लिनिकमा ठूलो बेथिति, गैर-चिकित्सकबाट उपचार, स्वास्थ्यमाथि खेलवाड

'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक'
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक'
लाखौं रुपैयाँ बढीको अवैध सामान सशस्त्र प्रहरी बाँकेको नियन्त्रणमा, लागूऔषधसहित २ जना पक्राउ
लाखौं रुपैयाँ बढीको अवैध सामान सशस्त्र प्रहरी बाँकेको नियन्त्रणमा, लागूऔषधसहित २ जना पक्राउ
२ लाखभन्दा बढी ट्रामाडोल क्याप्सुल र ७ किलो खैरो हिरोइनसहित ४ जना नियन्त्रणमा
२ लाखभन्दा बढी ट्रामाडोल क्याप्सुल र ७ किलो खैरो हिरोइनसहित ४ जना नियन्त्रणमा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
Follow us on Twiitter
Like us on Facebook
नेपाल कागज
© 2026 नेपाल कागज. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्