Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गफले जनतालाई मुर्ख बनाउन सकिन्छ भन्ने केहीले ठानेका होलान्, त्यो सफल हुँदैन : अध्यक्ष नेपाल
गफले जनतालाई मुर्ख बनाउन सकिन्छ भन्ने केहीले ठानेका होलान्, त्यो सफल हुँदैन : अध्यक्ष नेपाल
नेपालकागज
नेपालकागज शुक्रबार, वैशाख २३, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वाम–लोकतान्त्रिक प्रगतिशिल र दक्षिणपन्थी गठबन्धनको बीचमा सङ्घर्ष भएको बताउनुभएको छ । 

संविधान जोगाउने, सुशासन कायम गर्ने, गणतन्त्रका हिमायती, धर्मरिनपेक्षताका पक्षधर प्रगतिशिल गठबन्धनको पक्षमा रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले यही गठबन्धनको पक्षमा मतदात गर्न आम मतदातालाई आग्रह गर्नुभयो । 

पाँच दलीय गठबन्धनका तर्फबाट आज यहाँ आयोजित संयुक्त जनसभालाई सम्बोधन गर्दै उहाँले दुई तिहाई जनमतलाई खण्डित गरेर प्रतिगामी पथमा अग्रसर हुने प्रवृत्तिलाई परास्त गर्ने ध्येयका साथ आफूहरुकाबीचमा सहकार्य भएको बताउनुभयो । 

अध्यक्ष नेपालले भन्नुभयो, “केपी ओलीको कार्यकालयमा कही नभएको जात्रा देख्न पाइयो, त्यस्तो जात्रा देखाउनेलाई बिर्सेर पनि मत दिनु हुँदैन ।”

अनुचित कुरा समाप्त पार्न, भ्रष्टचारको अन्त्य गर्न, सुशासनको प्रत्याभूति दिलाउन, कृषिको विकास, उद्योगधन्दाको विकास तथा  शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराउने, स्वच्छ सफा हराभरा बस्ती बनाउने, पर्यावरणमैत्री अर्थतन्त्र बनाउने उद्देश्यका साथ देशवयापीरुपमा गठबन्धन अगाडि बढेको अध्यक्ष नेपालको भनाइ छ । 

गफ गरेर होइन, कामबाट जनताको मन जित्न आग्रह गर्दै उहाँले अहङ्कार र दम्भले कोही कसैको फाइदा नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “गफै गफले जनतालाई मुर्ख बनाउन सकिन्छ भन्ने केहीले ठानेका होलान्, तर त्यो सफल हुँदैन ।”

नेता नेपालले फोहोरमैलाको व्यवस्थापन गर्न, खानेपानीको उचित प्रबन्ध गर्ने उद्देश्यका साथ काम गर्न र इमान्दार भएर लागिपर्न आग्रह गर्दै आम जनतालाई आह्वान गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले अनुचित काम केही गरेका छैनौँ, देश र जनताको निम्ति जविन समर्पित गरेका छाँै भनेर जनतालाई आग्रह गरौ, यसबाट मतदाताले हामीलाई विश्वास गर्छन् ।”

संयुक्तरुपमा मतदाताको घर घरमा जान र प्रष्ट पार्न आग्रह गर्दै उहाँले नमिलेका स्थानमा मिलाउन एवम् प्रभावकारीरुपमा निर्वाचनको कार्यक्रम बनाउन आग्रह गर्नुभयो ।

मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वकालमा वृद्धभत्ताको शुरुवात गरेको अध्यक्ष नेपालले स्मरण गर्नुभयो । उहाँले परिवर्तनको पक्षमा मतदान गर्ने वातावरण बनाउन सबै पक्षको सार्थक सहयोग आवश्यक रहेको बताउनुभयो । 
 


प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १७:४०
#निर्वाचन #नेकपा (एकीकृत समाजवादी)
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्