Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • अपांगमैत्री संरचना बनाएर संविधानको पालना गर्न माग   
अपांगमैत्री संरचना बनाएर संविधानको पालना गर्न माग   
शिव राज खनाल
शिव राज खनाल शनिबार, फागुन ७, २०७८

दाङ । अपांगमैत्री संरचना बनाएर संविधानको पालना गर्न माग गरिएको छ । अपांगता भएका नागरिकहरुकाे सहज पहुचका लागि अपांग मैत्री संरचना निर्माणका लागि जाेड दिँदै माग गरिएको छ ।

नेपालकाे संविधानले राज्यका हरेक तहमा अपाङ्ग मैत्री संरचना निर्माणका साथै अपांगता भयकाहरुका लागि सहज पहुचकाे ब्यबस्था गर्ने भनेतापनी ब्यबहारिक रुपमा कार्यान्वयन हुन नसक्दा अपाङ्गता भयका ब्यक्तिहरु विभिन्न स्थानिय सरकारी तथा अन्य निकायहरु सम्मकाे पहुचबाट बन्चित हुनुपरेकाे छ । 

एक कार्यक्रममा बाेल्दै नेपाल अपांग महासघ गन्डकी प्रदेश अध्यक्ष  हाेमराज शर्माले  सराेकारवाला निकायहरुले अधिकारकाे क्षेत्रमा साझेदार गरेर अपाङगता भयकाकाे हितका लागि काम गर्न आवश्यक रहेकाे बताउनुभयो  ।

"भाैतिक सरचना, सुचना , सेवा प्रबाहलाई अपाङ्ग मैत्रि बनाउन सकेमात्र त्याे मानव मैत्रि हुने भयकाले सबैकाे सबै तहमा, पहुच युक्ताताकाे लागि समस्याकाे पहिचान गरेर सरचना बनाउन जरुरि छ" - शर्माले भन्नुभयो  । 

समाज भित्रकाे बिबिधतालाई ख्याल नगरेर सरचना बनाउदा देशकाे ब्यबस्था परिबर्तन भयपनि नागरिककाे अवस्था परिबर्तन हुन नसकेकाे उहाँको भनाइ छ  । कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसिले नगरपालिकाले अपांग मैत्रि सरचनामा जाेड दिने प्रतिबद्वता ब्यक्त गरे आफुले अपांग मैत्रि सरचना बनाउने भनेतापनि त्रुटिबस सबै सरचना अपांग मैत्रि हुननसकेकाे स्विकार गर्दे अबदेखि सबै अपांगता भयकाहरुकाे उपयुक्त पहुच पुग्ने हिसाबले नगरपालिकाले कार्य गर्ने आश्वासन दिनुभयो ।
 

राप्ती गाउपालिकाका अध्यक्ष नुमानन्द सुबेदिले अपांगता भयकाहरुकाे उपयुक्त पहुचका लागि गाउपालिकाले आगामी दिनमा साेहि बमाेजिमकाे स्ंरचना निर्माणमा ध्यान दिने बताउनुभयो ।  

नेपाल अपाङ्ग महासघका लुम्बिनी प्रदेश काेषाध्यक्ष हेमनाथ ज्ञवालीकाे अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसिकाे प्रमुख आतित्यथा तथा राप्ती गाउपालिकाका अध्यक्ष नुमानन्द सुबेदिकाे विशिष्ट आतित्यथामा अपांगता सम्बन्धी तालिमकाे उद्घाटन गरिएको छ ।
 
नेपाल अपाङ्ग महासघ लुम्बिनी प्रदेशका सहसचिब अजय शर्माकाे स्वागतबाट शुरु भयकाे कार्यक्रमकाे सहजीकरण नेपाल अपाङ्ग महासघ लुम्बिनी  प्रदेशकाे कार्यक्रम अधिकृत गाेमा पन्थीले गर्नुभएको थियो । ३ दिन सम्म चल्ने तालिममा लुम्बिनी प्रदेशका विभिन्न २० जनाकाे सहभागिता रहेकाे छ ।


प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  १९:२७
#दाङ #लुम्बिनी प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्