Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस महाधिवेशन (सुर्खेत) : महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी
कांग्रेस महाधिवेशन (सुर्खेत) : महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी
नेपालकागज
नेपालकागज बुधबार, मंसिर ८, २०७८

कर्णाली । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । कूल खसेको ८७४ मध्ये उहाँले ७३६ मत प्राप्त गर्नुभयो ।  

कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनित भएर जाने व्यवस्था विधानतः भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने इच्छा व्यक्त गर्दै महामन्त्री खड्काले सुर्खेत क्षेत्र नं १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको थियो । त्यस्तै उक्त क्षेत्रबाट सभापतिमा झकबहादुर डाँगीको प्यानल विजयी भएको निर्वाचन अधिकृत नारायण कँडेलले जानकारी दिनुभयो । 

डाँगीले ७१९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी बलबहादुर वलीले १०३ मत प्राप्त गर्नुभयो । त्यस्तै सचिवमा मोहन राना ७२० र पदमबहादुर खत्री ७१७ तथा सहसचिवमा प्रेमसिंह ठकुरी ६८४ र यामलाल पङ्गाली ६८७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।  

पाल्पाको दुई निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व

रामपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पाल्पामा दुई निर्वाचन क्षेत्रको अधिवेशन सकिएको छ । क्षेत्र नं १ को सभापतिमा झमनबहादुर राज मगर ४४९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी विष्णुबहादुर बोमरेलले १३० मत प्राप्त गर्नुभयो । क्षेत्रीय कार्यसमितिका लागि सभापति र खुला सदस्यका लागि मतदान भएको थियो । अन्य पदाधिकारी भने निर्विरोध चयन भएबका छन् । सचिवमा कपिलबहादुर खाँण र मधु पराजुली निर्विरोध चयन हुनुभयो । 
 
त्यस्तै सहसचिवमा जङ्गबहादुर दर्लामी र दीपक अर्याल, खुला महिला सदस्यमा पार्वती न्यौपाने, खसआर्यतर्फ तिलकबहादुर मल्ल, आदिवासी जनजाति खुला सदस्यमा केशवकुमार ढेङ्गा र बमबहादुर सिंजाली, आदिवासी जनजाति महिला सदस्यमा नरदेवी थापा र रुमाकला राना, दलित खुला सदस्यमा क्षेत्रबहादुर नेपाली निर्विरोध र मुस्लिम सदस्यमा जुनु सेख निर्विरोध चयन हुनुभएको छ ।

खुलातर्फको तीन सदस्यका लागि भएको मतदानमा महादेव खड्का ३५२, दलबहादुर थापा ३४२ र मधुसुदन पोखरेल ३१५ मतसहित निर्वाचित हुनुभएको हो । त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुलातर्फ ज्ञानबहादुर गाहा ४८९, रमणबहादुर थापा ४४४, देवराज ढकाल ४२६, सन्तोषकुमार थापा ४२९, कृष्णप्रसाद अधिकारी ३७६, दानबहादुर पछाईँ ३६३, कल्प पौडेल ३२५, शालिकराम पाण्डे ३१३, लक्ष्मण भट्टराई ३०९, खगेश्वर पाठक ३०३ मतसहित निर्वाचित हुनुभएको छ ।

यस्तै महाधिवेशन प्रतिनिधिका प्रतिस्पर्धी डिल्लीराज रेग्मीले २११, नवीन थापाले १४२, राम शाहले २२१, रामचन्द्र नेपालले १५४, लक्ष्मण बस्यालले ३००, विजयराज घिमिरेले २१३ र शङ्कर खनालले २८८ मत प्राप्त गर्नुभएको छ । खुला महिलातर्फ पवित्रा पौडेल ढकाल ४४८, विष्णुमाया ढकाल ४४०, गङ्गा पङ्गेनी ३४६ र दुर्गादेवी भण्डारी ३१३ मतसहित निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी विष्णुदेवी आचार्यले २८२, तारा रसाइलीले २५३ मत प्राप्त गर्नुभयो ।   
  
खसआर्य खुलामा खिमबहादुर क्षेत्री (पुरुषोत्तम) ३३४ मत सहित निर्वाचित हुनु भएको छ । कूल ६१८ मत खसेकामा आदिवासी जनजाति खुलामा सन्दीप राना ५१०, पूर्णकुमार सोती ४२१, विष्णुकुमार थापा ३९९, दिलबहादुर ढेङ्गा ३८७ मतसहित चयन हुनुभएको छ । 

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दलित खुलातर्फ तीन प्रतिस्पर्धीमध्ये अर्जुन विक २५६ मतसहित निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी अर्जुन विश्वकर्मा (सुनार)ले १८९, एकबहादुर सार्कीले ७९ र भीमबहादुर सुनारले २२ मत प्राप्त गर्नुभएको छ । आदिवासी जनजाति महिलामा नरिसरा गाहा, मुना थापा र सीमादेवी थापा, खसआर्य महिलामा विजयकुमारी भट्टराई, मुस्लिम समुदायबाट हजुलदिन मियाँ महाधिवेशनमा निर्विरोध चयन हुनुभएको छ ।

त्यसैगरी क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा मुक्तिराम जिसी ४६० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी यादवसिंह कार्कीले २१४ मत प्राप्त गर्नुभएको छ । यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि खुलातर्फ वीरबहादुर राना ५४४, हिमालदत्त श्रेष्ठ ५२३, कृष्णप्रसाद बस्याल ४९०, झपेन्द्र गहिरे ४८७, मेजरसिंह केसी ४७३, लालकुमारी राना ४३८, शङ्कर रायमाझी ४३०, विधानप्रसाद श्रेष्ठ ४२४, यमलाल तिमिल्सिनाले ४२१ मत प्राप्त गर्नुभएको छ ।

रामेश्वर पन्थी ३४४, राम कार्की ५१४, सुनिता अधिकारी ४९८, शान्ता बोहोरा ४८६, धनकला गाहा ४५३, केन्द्रीय महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाती खुलातर्फ) राजेन्द्रगोपाल सिंह ५०६, कृष्णबहादुर राना ४९०, नलबहादुर रानामगर ४८५, केन्द्रीय महाधिवेशन प्रतिनिधि दलिततर्फ लक्ष्मण हिताङ ४३७ मतसहित विजयी हुनुभएको छ । जिल्ला अधिवेशन यही मङ्सिर १० गते तय भएको छ । 


प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ११:५४
#सुर्खेत
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्