Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको श्रममन्त्री अर्यालको दाबी, सिआइबीलाई छानबिनको जिम्मा
सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको श्रममन्त्री अर्यालको दाबी, सिआइबीलाई छानबिनको जिम्मा सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको श्रममन्त्री अर्यालको दाबी, सिआइबीलाई छानबिनको जिम्मा
नेपालकागज
नेपालकागज आइतबार, चैत २५, २०८०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। बजारमा हल्ला फिजाइएजस्तो सहकारी ठगीमा आफ्नो कुनै भूमिका नरहेको उनले स्पष्ट पारेका हुन्।

विगत केही दिनदेखि केही सञ्चारमाध्यममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका मन्त्री अर्याल सहकारी ठगीमा संलग्न भएको समाचार सम्प्रेण भएपछि उनले स्पष्टीकरण दिएका हुन्। त्यस्ता समाचारप्रति आपत्ति जनाउँदै मन्त्री अर्यालले सूचनालाई प्रमाणित गर्ने आधार पेस गर्न आग्रहसमेत गरेका छन्।

‘मैले ठगेको हो भने प्रमाण पनि राख्नुस्। अन्यथा कुनै कालखण्डमा सहकारीमा आबद्ध भएकै कारण ठग हो भन्ने कसैलाई छुट छैन,’ उनले भने। मन्त्री अर्यालले उक्त सहकारीमा उल्टै आफ्नो २३ लाख रुपैयाँ डुबेको गुनासो गरे। पार्टीको क्षेत्र नम्बर ५ काठमाडौंले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले समस्याग्रस्त घोषित ‘हाम्रो नयाँ कृषि सहकारी’मा अहिले आफ्नो कुनै संलग्नता नभएको बताए।

‘२०७८ सालमा म सो सहकारीको उपाध्यक्ष थिएँ। तर, मेरो कार्ययोजना र सहकारी सञ्चालकसँगका विचार मेल खान नसकेपछि मैले २०७८ साल पुस ११ गते नै राजीनामा दिएको हो,’ उनले भने। सहकारी छोडे पनि आफ्नो लगानी फिर्ता नभएको उनको भनाइ छ।

सहकारीको उपाध्यक्ष नियुक्ति भएदेखि राजीनामा दिएसम्मको अवधिमा आफूले कुनै पनि कारोबार नगरेको पनि मन्त्री अर्यालको दाबी छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘हाम्रो नयाँ कृषि सहकारी’लाई गत फागुन ११ मा समस्याग्रस्त घोषणा गरेको छ। सहकारीको ठगीमा संलग्नहरूको छानबिनको लागि मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्युरोलाई सिफारिस गरेको छ भने सहकारीको सम्पत्ति र दायित्व व्यवस्थापनको जिम्मा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई दिएको छ।

मन्त्रालयको सिफारिसपछि समितिले सहकारीको महाराजगन्जस्थित कार्यालय सिल गरेको छ। सहकारीमा हालसम्म ३४ जनाले ४ करोड ५० लाख माग दाबीको उजुरी गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ।


प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्