Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • उद्योग वाणिज्य सङ्घ गुलरिया जसले बर्दियाको अर्थतन्त्रलाई चलायमान गरायो, जुँगाको लडाइले विकासमा अवरोध
उद्योग वाणिज्य सङ्घ गुलरिया जसले बर्दियाको अर्थतन्त्रलाई चलायमान गरायो, जुँगाको लडाइले विकासमा अवरोध
नेपालकागज
नेपालकागज मंगलबार, पुस १०, २०८०

बर्दिया । कहिलेकाहीँ चन्द्र र सूर्यको बिन्दुमा पृथ्वी आइपुगेमा खग्रास चन्द्र ग्रहण वा सूर्य ग्रहण भनेर हिन्दूधर्मावलम्विहरूले उक्त दिन बर्त बसेर जागराम बसेर रात कटाउँछन् । श्री कृष्णले अर्जुनलाई भनेका थिए हे अर्जुन तिमी कर्म गर फलको आस नगर किनभने यदि तिमीले सत्यको मार्गमा हिँडेर कर्म गर्छौ भने यो जुनीमा मात्रा नभएर अर्को जुनीमा समात् त्यसको फल पाउँछन् । श्री कृष्णले अर्जुनलाई भन्छन्, "हे पार्थ दानवीर कर्ण पापीहरूको अधर्मीहरुको साथमा लागेर लडेको छ तर उसको दानका कारण अरू नरकमा गए पनी करण (कर्ण) स्वर्गमा पुग्ने छन् । कवच र कुण्डल सहित जन्मिएका सूर्य पुत्र कर्णलाई उक्त कवच हुँदा सम्म दिव्यास्त्र मात्र नभएर ब्र्म्हास्त्र, नरायणास्त्र , पाशुपातस्त्र  कसैले पनि उसको कवचलाई भेद्न सक्ने छैनन् उल्टो ती तिर वाणहरूले उनको कानको कुण्डललाई दर्शन गरेर ती अस्त्र त्यही असफल हुनेछन तसर्थ हे अर्जुन इन्द्र देवले ब्राह्मणको रूपमा गएर दानमा कवच कुण्डल दान गरेर मृत्यु स्विकार्ने ती कर्णलाई आगामी पुस्ताले मूल्याङ्कन गर्नेछन् । तसर्थ समाज सेवा र दान सबै भन्दा ठुलो भक्ति र शक्ति योग हो ।

हामी भूमिका बाँध्दै छौँ उद्योग वाणिज्य सङ्घ गुलरियाको । नेपथ्यबाट चियाएर हेर्नुस् अहिले यो चलिरहेको महोत्सवलाई असफल पार्न केही तत्वहरू लागेका थिए आ-आफ्ना जुँगाको लडाइँ र खुट्टा तान्ने प्रवृत्तिले । आदरणिय बर्दियावासीहरू यदि बर्दियाको विकास गर्नु छ, बर्दियालाई समृद्ध गराउन नयाँ जोस जाँगर र बजारलाई चलायमान गराउन उद्योग वाणिज्य सङ्घ गुलरियाका अध्यक्ष तथा लुम्बिनी प्रदेश महासङ्घ सदस्य देवेन्द्र पाण्डे र उनको टिम दिन रात खटिरहेको छ । अध्यक्ष पाण्डेले नेपाल कागजसँग कुरा गर्दै कोभिडको समय देखी अर्थतन्त्र डामाडोल भएको छ, प्रत्येक युवाहरू जागिर नपाएर खाडी मुलुक जान बाध्य छन् । उनिहरूलाइ रोजगारी सृजना गर्न सक्ने वातावरण तयार गर्न सबैको सहयोगको आवश्यकता पर्छ । अहिलेको अवस्थामा व्यवसायीहरूलाई कर्जा र ऋणको भारी छ मनोबल खस्केको अवस्था छ । यो महोत्सवले बर्दियाका व्यवसायी जसले कम्तीमा ४ देखी दस जनालाई रोजगारी दिएका छन् तिनीहरूको मनोबल बढाउन सफल भएको हामी पत्रकारहरूको विश्लेषण छ । बर्दियाको विकास गर्दा कहिले चन्द्र ग्रहण लाग्ने कहिले सूर्य ग्रहण लाग्ने अर्थात् एक-अर्काप्रती खुट्टा तान्ने र जुँगाको लडाई तथा वैचारिक बिचार धाराको लडाइँका कारण बर्दिया भन्ने ठ्याउँछ भनेर काठमाण्डौँको  मान्छेले चिन्दैन । काठमाण्डौँमा गएपछी घर कहाँ हो भन्दा नेपालगन्ज भन्नुपर्ने अवस्था छ । हो त्यो अवस्थालाई चिरफार गरेर लडेर गूडेर नेपथ्यको पर्दा लाई च्यातेर अगाडी बाँध्न सक्ने नेतृत्वको आवश्यकता बर्दियालाई छ ।

यो महोत्सवले व्यवसायीहरूको मनोबल बढाउने छ, लगानी गर्न सक्ने वातावरण तयार गर्ने छ । त्यसैले उद्योग वाणिज्य सङ्घ गुलरियाले यस महोत्सवबाट आएको आम्दानीबाट बर्दियाकै विकास गर्न लगानी गर्ने निर्णय गर्दै सोच गरेको समाजसेवी, उद्योग वाणिज्य सङ्घ गुलरियाका अध्यक्ष तथा लुम्बिनी प्रदेश महासङ्घ सदस्य देवेन्द्र पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, "मानिस के लिएर जन्मिएको थियो र के लिएर जाने हो, एक न एक दिन मृत्यु त सबैको निश्चित छ, यो भौतिकवादी संसार र देशमा बर्दियालाई चिनाउनु छ, समाज सेवामूलक काम गर्नु, आर्थिक मन्दीको अवस्थालाई स्वावलम्वी ढङ्गले ब्यालेन्समा ल्याउन, बर्दियामा पर्यटनको ठुलो सम्भावना छ राष्ट्रिय निकुञ्ज यहिँ छ विश्व मै नपाइने ब्ल्याक बक (कृष्णसार) यहीँ छ । तसर्थ हामी बर्दियालाइ पुन चलायमान गराउन लागेका छौँ । यसमा मेरो मात्र भूमिका छैन हो म अध्यक्ष हुँँ नेतृत्व गरेको छु तर उद्योग वाणिज्य सङ्घ गुलरियाका पदाधिकारीहरूले दलका नेता पत्रकार स्थानीय जनता, बौद्धिक वर्गले दिएको साथ मेरो लागि अवस्मरणिय छ । बर्दियाको विकास गर्नु छ भने सम्भावनाको खानि बर्दियालाई चिनाउनु पर्‍यो यसमा सबै भन्दा ठुलो भूमिका तपाइ पत्रकारहरूको हुन्छ । यहाँ लागेको महोत्सवले बर्दिया चिनाउने, स्थानीय संस्कृतिलाई देश माझ ल्याउने, प्रतिभाशालीलाई स्थान दिने र बर्दियाको अर्थतन्त्र सबल बनाउँदै नेपालभर चिनाउने उद्देश्य हाम्रो हो र यसमा सबै भन्दा ठुलो भूमिका सम्पूर्ण पत्रकार ज्युहरूलाई निभाउन अनुरोध गर्दछु ।

त्यस्तै उद्योग वाणिज्य सङ्घ गुलरियाका सचिव मोहित पौडेलले यो महोत्सव बर्दियाको जनताको महोत्सव हो । यसले अर्थतन्त्रलाई चलायमान गराउँदै बर्दियाको मौलिक संस्कृतिको रक्षा उत्थान र जगेर्ना गर्ने मैले विश्वास लिएको छु । सचिव मोहित पौडेलले भन्नुभयो, 'बर्दिया जिल्ला प्राकृतिक स्रोतको खानि हो, राष्ट्रिय वन, राष्ट्रिय निकुन्ज खाता करीडोर जहाँ वन्य जानु हिँडडुल गर्छन् । यस्तो सम्भावना र प्रगति पथमा लम्कन सके बर्दिया लाई अगाडि ल्याउने हाम्रो अध्यक्षज्यु र मेरो एउटै सोच हो ।

त्यस्तै उद्योग वाणिज्य सङ्घ गुलरियाका वरिष्ठ उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठले यो महोत्सव मात्रा नभएर पर्व हो, यसले बर्दियाको आगामी दिनको आर्थिक रोडम्याप तयार गर्छ र विकासको ढोका खुल्छ । उहाँले भन्नुभयो, "यदि बर्दियालाई चिनाउनुछ भने यस्ता किसिमका महोत्सव लगाएर आगन्तुकहरूलाई आफ्नो संस्कृति देखाएर चिनाउने हो । त्यसैले यो महोत्सवले गुलरियाको आर्थिक मेरुदण्ड सुधार भन्ने मेरो आकलन छ ।"

समग्रमा भन्दा उद्योग वाणिज्य सङ्घ गुलरियाका अध्यक्ष, सचिव वरिष्ठ उपाध्यक्ष लगायत सम्पूर्ण वाणिज्य सङ्घ गुलरिया परिवार कर्म गर्दै जाने, समुदायको लागी समाज सेवामूलक काम गरेर दान बराबरको काम गर्ने र बर्दियालाई राष्ट्रिय रूपमा चिनाउन बाधा अड्चन सँग लड्दै अगाडि बढ्ने अहिलेको उद्योग वाणिज्य सङ्घ गुलरियाका अध्यक्ष सहित सम्पूर्ण टिमको रहेको विश्लेषण गर्न सकिन्छ ।       
      


प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  २१:५९
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्