Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • नेपालको खुफिया एजेन्सीमा दुई महिना नेपालगन्जबाट जागिरखाएपछि बल्ल ठगिएको थाहा भयो....
नेपालको खुफिया एजेन्सीमा दुई महिना नेपालगन्जबाट जागिरखाएपछि बल्ल ठगिएको थाहा भयो....
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी शनिबार, मंसिर २३, २०८०

सन्दिप नाथ योगी, रन्जित शाह, बाँके । नेपालको खुफिया एजेन्सी राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरि अनुसन्धानको दायरामा ल्याएको छ । देश भित्र हुने गतिविधिको खुफिया रिपोर्ट सरकार समक्ष पेश गर्ने विशेष दायित्व हुने राष्ट्रिय अनुसन्धान बिभागको काम र कर्तव्य हो ।

बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ नहरपुर्वा बस्ने फहद खाँले जिल्लाकै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ बस्ने प्रदिप वर्मासँग २६ हजार घुस लिएर अनुसन्धान विभागमा आफ्ना मान्छे ठूलो पदमा रहेको भन्दै जागिर लगाइदिन्छु भन्दै ठगी गरे ।

अचम्मको कुरो त के छ भने प्रदिप वर्मालाई अनुसन्धान विभागमा नियुक्ति दिएको भन्दै नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट जारी हुने लेटर प्याड छाप लगायतका कागज कृत्य गरेर फहद खाँले जागिर नै लगाइदिए । 

प्रदीप वर्मा पनि इन्टेलिजेन्स बिभागमा जागिर पाइयो भनेर मख्ख पर्दै १-२ महिना काम गरे र जय नेपाल सर भन्दै सलाम समेत ठोक्दै काम पनि गरे । तर घटनाको पटाक्षेप्य कहिले भयो भने तलब आएन, अनि तलबै नआएपछी बल्ल उनी ठगिएको महसुस गरे र बाँके प्रहरीकोमा छानबिन गर्न भन्दै निबेदन दिए । बाँके प्रहरीले पनि छनबिन गर्‍यो र नक्कली कागजात बनाएर ठगी तथा कृत्य गरेको पत्ता लगायो । तत्पश्चात बाँके प्रहरीले जाहेरी लिएर खाँलाई नियन्त्रणमा लिएर ठगी तथा सरकारी कागजात तथा छाप कृत्य सम्बन्धि मुद्दा  दायर गर्‍यो ।

बाँके प्रहरीले त यसरी जागिर लगाइदिन्छु भनेर प्रलोभन दिने जो सुकै किन नहोस जानकारी गराउन भन्दै सार्वजनिक अपिल नै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) डेपुटी सुपरिटेन्डेन्ट अफ पोलिस नारायण डाँगीले नेपाल कागजलाई जानकारी दिनुभयो ।

आखिर के हो त राष्ट्रिय अनुसन्धान बिभाग ?

कुनै बेला गृह मन्त्रालय अन्तर्गत रहेर काम गर्ने अनुसन्धान बिभागलाई नेताहरूले कार्यकर्ता भर्ती केन्द्र बनाएपछि चर्को आलोचना पछि हाल प्रधानमन्त्री कार्यालय अन्तर्गत राखिएको छ । माओवादी जनयुद्धको बेलामा राम्रो काम गर्न सफल भएता पनि उनिहरूले बोक्ने पेस्तोल तत्कालीन माओवादीले लुटिदिन लागेपछि सरकारले हतियार दिन छोडेको हो । कुनै बेला ग्लक पेस्तोल लिएर खुफिया रुपमा काम गर्ने अनुसन्धान बिभागले नेपालको इन्सर्जेन्सीका बेला तत्कालिन शाही नेपाली सेना र नेपाल प्रहरीलाई सुचना दिएर राम्रो काम गर्न सफल भयो तर विभागका सुचना अधिकारीका बन्दुक साना हतियार माओवादीले लुटिदिन लागेपछी नेपाली सेनाको दबाबमा त्यस बेलाको परिस्थिती अनुसार हतियार फिर्ता लिइएको थियो । 

राष्ट्रिय अनुसन्धान बिभागलाई भारतको  Raw (रिसर्च एन्ड एनालायिङ विङ) पाकिस्तानको ISI इन्टर सर्भिस इन्टेलिजेन्स, अमेरिकाको सिआइए, इजराएलको मोसाद जत्तिकै शक्तिशाली बनाउनुपर्छ भन्ने सुरक्षा निकायका अनुभबी बौद्धिक निकायले पटक पटक बहस सुरु गरेका छन तर नेताले कार्यकर्तालाई भर्ना गर्ने संस्थाको रूपमा यसलाई विकास गरेकाले आज अनुसन्धान विभाग कमजोर भएको अवस्था सर्वबिदितै छ ।

राष्ट्रिय अनुसन्धान बिभागका एक अनुसन्धान सह महानिर्देशकका अनुसार बिभागलाई सरकारले आन्तरिक देश भित्र सुचना संकलन गर्ने जिम्मेवारी दिएपनी देश बाहिर अपरेसन गर्ने जिम्मेवारी दिएको छैन । बिना दक्ष ट्रेनिङका कारण नेताका पावरमा राअवीमा छिर्ने र केही समय पछि त्यहीँबाट नेपाल प्रहरीमा छिर्न सकिने सजिलो बाटो भएकाले नेताहरूले नै विभागलाई पंगु बनाएको अवस्था छ ।

राष्ट्रिय अनुसन्धान बिभागको काम र कर्तव्य यस्तो छ...

राष्ट्रिय अनुसन्धान विभाग नेपालको संविधानमा व्यवस्था भए वमोजिम संघमा रहने गरी स्थापित इन्टेलिजेन्स संस्था हो । नेपाल राज्यको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनताको रक्षा, आन्तरिक एवं राष्ट्रिय सुरक्षा र हितको प्रवर्द्धन एवं सम्वर्द्धन गर्नका निम्ति सरकारलाई आवश्यक पर्ने सबै प्रकारका सूचना उपलव्ध गराउने यो संगठनको जिम्मेवारीभित्र  पर्दछ । राष्ट्रिय सुरक्षाका विभिन्न क्षेत्रका अतिरिक्त आर्थिक एवं वित्तीय अपराध, आतंकवाद, संगठित अपराधलगायतका अपराध, धर्म, सस्कृति, भाषा, समुदायवीचको सद्भावमा खलल पुर्‍याउने पक्षसंग सम्वन्धित सूचना संकलन पनि विभागको महत्वपूर्ण कार्यभार हो । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत रहेको यो विभागको केन्द्रीय कार्यालय सिंहदरवारमा रहेको छ ।

राष्ट्रिय सुरक्षा र राष्ट्रिय हित प्रवर्द्दन गर्न सहयोग पुग्ने कुनै पनि सूचना उपलव्ध गराई राष्ट्रिय सुरक्षा व्यवस्था वलियो वनाउने कार्यमा योगदान पुर्‍याउन आम नेपाली नागरिकहरुले पनि राष्ट्रिय अनुसन्धान विभागलाई सम्पर्क गर्न सक्छन् ।

सूचनाहरु विभाग र अन्तरगतका कार्यालय वा विभागको वेभसाईट (www.nidept.gov.np) मा उपलब्ध गराउन सकिने छ । विभागमा प्राप्त हुन आउने सूचनाको सुरक्षा र स्रोत पूर्णतः गोप्य राखिने नियम रहेको छ ।


प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  २०:०४
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्