Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • कोरोनाको ‘साङ्लो’ तोड् बाँके र बर्दिया ठप्प
कोरोनाको ‘साङ्लो’ तोड् बाँके र बर्दिया ठप्प लकडाउन उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गरिने
नेपालकागज
नेपालकागज सोमबार, वैशाख १३, २०७८

दीपक शर्मा 
बर्दिया १३ वैशाख : बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बाँके र बर्दिया जिल्ला पूर्णरुपमा ठप्प पारिएकोछ । 

भारतीय सीमानाकासंग जोडिएको यो दुई जिल्लामा अस्वभाविकरुपमा कोरोना संक्रमण दर बढ्दै जानु र संक्रमितको मृत्यु उच्च हुदै गएपछि बाँके र बर्दिया ठप्प पारिएको हो । 

समुदायमै कोरोना संक्रमण फैलिएपछि यतिबेला लुम्बिनी प्रदेशको प्रमुख शहर मध्ये एक नेपालगन्जमा कोरोनाको अवस्था नियन्त्रण बाहिर गएकोछ । कोरोना संक्रमितले यतिबेला बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरका कोभिड वार्ड भरिभराउ छ । थप संक्रमितलाई राखेर उपचार गर्ने बेड समेत छैन । 

भारतमा फैलिएको कोरोना संक्रमणले यतिबेला भारतबाट नेपाल आउनेको संख्या पनि बढेकोछ । यसरी नेपाल आउनेहरुमा एन्टिजेन परीक्षण गर्दा समेत कोरोना पुष्टि भइरहेकोछ । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले यसअघि वैशाख ८ गतेदेखि एक हप्ताका लागि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन जारी गरेको थियो । यसको केही दिनमा कोहलपुर नगरपालिकाले पनि कोरोनाको जोखिमलाई मध्यनजर गर्दै यसको साङ्लो तोड्ने भन्दै एक हप्ताका लागि कोहलपुर क्षेत्रमा लकडाउन जारी गरिसकेकोछ । 

यहीबीच हिजो आईतबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आज सोमबार राती १२ बजेदेखि आगामी वैशाख २० गतेसम्मका लागि बाँके जिल्ला पूर्ण ठप्प पार्दै लकडाउन समेत जारी गरेकाछन् । 

यसैबीच, छिमेकी जिल्ला बाँकेमा कोरोनाको अवस्था उकालो लाग्दै जाँदा बर्दियाका विभिन्न क्षेत्रमा समेत अस्वभाविक रुपमा कोरोना संक्रमित बढेपछि बर्दिया जिल्लामा पनि एक हप्ताका लागी निषेधाज्ञा गरिएको छ । 

बर्दियामा निषेधाज्ञा अवधिभर औषधि उपचार, खाद्यवस्तु खरिद तथा विकास निर्माण कार्य जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु अनावश्यक रुपमा घरबाहिर ननिस्कने, भारतसंग सीमाना जोडिएका सीमा नाकाहरु तथा बाँके जिल्लातर्फ बाट हुने आवतजावत पुर्ण रुपमा नियन्त्रण गर्ने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएकोछ । 

जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा संयन्त्रको बैठकमा बर्दियाका आठ वटै स्थानीय तहका मुख्य बजार तथा भिडभाड बढि हुने स्थानमा कडाई गर्दै निषेधाज्ञा जारी गरेको हो । 

आज राति १२ बजेदेखि बैशाख १९ गते राति १२ बजेसम्म बर्दिया जिल्ला पूर्णरुपमा निषेधाज्ञा गरिएकोछ । 

बाँकेमा जारी लकडाउन र बर्दियामा जारी निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र सञ्चालन गर्न दिने निर्णय प्रशासनले गरेको छ ।

यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवा पनि खुल्ला हुने छन् ।

यो अवधिमा कसैले लकडाउन तथा निषेधाज्ञा अवेज्ञा गरेमा तत्काल कारबाही गरिने जिल्ला प्रशासनले बाँके र बर्दियाले जनाएकोछ । -सेतोखरीबाट


प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १७:४४
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्