Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राप्रपा युवा नेता विनय रावलको लोकप्रियता, करिब दुइ हजारले राप्रपा प्रवेश गरे
राप्रपा युवा नेता विनय रावलको लोकप्रियता, करिब दुइ हजारले राप्रपा प्रवेश गरे
नेपालकागज
नेपालकागज सोमबार, भदौ २०, २०७९

बर्दिया । हजारौँको संख्यामा उपस्थित भएका बर्दियाली जनताको सहभागितामा जब ठाकुरबाबामा राप्रपाको बृहत आमसभा भयो तब अचम्मको दृश्य देखियो । 

हातमा नेपालको झण्डा र राप्रपाको चिन्ह अंकित प्लेकार्ड/झण्डा सहित नारा लाग्यो राजेन्द्र लिङ्देन जिन्दावाद, युवा नेता विनय रावल जिन्दावाद ।

बर्दियाका विभिन्न क्षेत्रबाट गाडीका गाडी, मोटरसाइकलको लहरको ताँती देखिन्थ्यो । उक्त कार्यक्रममा जनलहरको उल्लेख्य सहभागिता थियो । 

राप्रपाका कार्यकर्ता मात्र नभएर हजारौँ आम जनसमुदायलाई कार्यक्रममा राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन, केन्द्रिय उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवल शमशेर राणा, केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रिय प्रशिक्षण बिभाग प्रमुख खुश्बु ओली, लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय, महिला संघकी अध्य्क्ष अन्जना शाह रावल र बर्दिया क्षेत्र नम्बर २ का राप्रपाको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार, समाजसेवी, बुद्धिजीवी तथा प्रभावशाली युवा नेताको रुपमा पहिचान बनाउन सफल 'भिजनरी' नेता विनय रावल लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

लोकप्रिय नेताको छबि बनाउन सफल विनय रावलले सम्बोधन गर्दा गडगडाहट तालीको वर्षा भएको थियो । सम्बोधन गर्दै उहाँले भन्नुभयो, "मलाई नेपाली कांग्रेसमा सौता जस्तो ब्यवहार गरिन्थ्यो। दुश्मन मानिन्थ्यो । म गर्छु बर्दियाको जनताको लागि, म जे गर्न सक्छु त्यो मात्र बोल्छु ।बि.बि.बि.( विकसित ब्यवस्थित बर्दिया ) मेरो सपना हो भन्दा मलाई असफल बनाउने प्रयास गरियो । सम्भावना बोकेको बर्दिया किन आज अभावमा छ ? बर्दियाको विकास गर्न सबैले मलाई सहयोग गर्नु हुन्छ भन्नेमा म पुर्ण विश्वस्त छु । यस जिल्लामा सबैभन्दा पिछडिएका थारु समुदाय हो थारु समुदायलाई अगाडि बढाउन हामी जिम्मा लिन्छौ । एक पटक मौका दिनुहोस सोचेको भन्दा बढी गरेर देखाउने छु र बि.बि.बि. सम्भव पनि छ। हो मैले हतार गरेकै हुँ बर्दियाली जनताको मुहारमा खुशीयाली ल्याउन हतार गरेको हुँ । भोट बेच्नु भनेको आफ्नो चेलीबेटी बेचेको सरह हो । तसर्थ मैले बर्दियालाई मन मुटु र मस्तिष्कमा राखेर अंगालेको छु अब बर्दियालीले मलाई मन मुटु र हृदयमा राखेर साथ दिनुहुन्छ भन्ने विश्वास गरेको छु ।"

राप्रपा बर्दियाको युवा संगठन प्रजातान्त्रिक युवा संघ बर्दिया अध्यक्ष शिव श्रेष्ठले करिब २ हजार भन्दा बढी नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका कार्यकर्ताले पार्टी प्रवेश गरेको जानकारी दिनुभयो ।

उहाँले नेपालकागजसँग कुरा गर्दै भन्नुभयो, "म राप्रपामा आवद्ध भएको १९ वर्ष भयो तर बर्दियामा यस्तो ऎतिहासिक प्रभावशाली कार्यक्रम पहिलो पटक भएको छ ।"

अध्यक्ष श्रेष्ठले युवा नेता विनय रावलको भिजनबाट प्रभावित आम जनसमुदाय र उहाँले गरेको समाजसेवाबाट प्रभावित अन्य पार्टीका खाँटी कार्यकर्ताले समेत पार्टी परित्याग गर्दै नेता रावलको एक आव्हानमा राप्रपा प्रवेश गरेको बताउनुभयो ।

उहाँका अनुसार विनय रावलको भिजन र सेवाका कारण राप्रपा बर्दियामा शक्तिशाली भएर अगाडि आएको छ ।


प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १८:४८
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्