Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • आफ्नो मतको सहि प्रयोग गरौँ ।
आफ्नो मतको सहि प्रयोग गरौँ । (सम्पादकीय)
अर्पणा योगी
अर्पणा योगी बिहीबार, चैत १७, २०७८

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरे संगै गाँउ नगर पुन निर्वाचनमय हुन थालेको छ । बिगतको निर्वाचन सम्पन्न भए संगै शहरमा हराएका दल र तिनका भात्रृ संगठनमा आवद्ध नेता तथा तिनीहरुका क्रियाशील कार्यकर्ता फेरी मिठा सपना बोकेर झुपडी झुपडीमा अत्यन्त देखावटी आत्मियता र प्रेमले हातेमालो गर्न थालेको पाइन्छ । मानौ घटना क्रम यस्तो लाग्छ जनता एउटा नाटकमा उपस्थित दर्शक मात्र हुन र तिनै दल आवद्ध पात्रले  बाड्ने भ्रम सदैव बिश्वास गर्छन । त्यसैले पनि अबको केहि दिन तपाई हामि सबैको लागि एउटा निर्णायक र महत्वपूर्ण समयका रुपमा रहेको छ । 

सार्वभौमसत्ता सम्पन्न नागरिकले अबको निर्णय स्थायित्व र सम्वृद्धिका लागि काम गर्ने दल र तिनका प्रतिनिधि चयन गर्ने बेला भएको छ । मिठा आश्वासन र भ्रम देखाई मिठा ललिपप देखाउने, एक छाक मिठो मसिनो खुवाउने, जितका लागि नगद र डारु पानी बगाउने होइन देश र जनताको सम्वृद्धि,बसुखको बाटोमा डोराउने सच्चा व्यक्तिको चयन अन्तर आत्माबाट छान्नु पर्ने समय आएको छ । यसबाट मात्र सार्वभौम  नागरिकको सहि रुपले अधिकारको उपयोग हुने छ ।
     
अबको निर्वाचनमा उम्मेदवार हुने जनप्रतिनिधिलाई प्रश्न गर्नु पर्छ कि हिजोका दलका घोषणा पत्रको कार्यान्वयन कति भयो ? स्थानीय तहको नीति तथा कार्यक्रमले गरिवको कल्याण गर्‍यो कि मुठ्ठीभरका व्यक्तिलाई मात्र हित गर्‍यो ?  त्यसले जनताको सम्वृद्धिको चाहनालाई पुरा गर्‍यो त ? जनताको करले जनतालाई हित गर्‍यो कि सिमित टाठाबाठालाई कमिसन खानलाई निर्मित तथाकथित स्वागत गेट र भ्युटावर जस्ता अनुत्पादन क्षेत्रमा खर्च गरियो ? लगायतका सयौ प्रश्नको जवाफ माग्नु पर्ने समय आएको छ । र भन्नु पर्छ रोजगार र उत्पादन मुलक जनहितका कार्यक्रम दिने, आफनै घर दैलोमा सेवा सुबिधा पाउने, शिक्षा स्वास्थ्यका लागि घर खेत बेच्नु नपर्ने, शान्ति र चयनका साथ बाँच्न पाउने व्यबस्थाको ग्यारेन्टी दिने, हाम्रा भन्दा राम्रा प्रतिनिधि चयन गर्नु पर्दछ । यसले मात्र हाम्रो र हाम्रा भावी पिढीलाई सुख, शान्ति र सम्वृद्धि दिने छ ।
     
लोकतान्त्रिक मुलुकमा जनताको चाहाना अनुसार जनअभिमत प्राप्त हुने र सोहि अभिमतलाई शिरोधार्य गरि सपथ लिई सदैव बिना मोलमोलाइ जनहितमा समर्पित हुनु नै राजनैतिक धर्म हो । राजनीति न त पेशा हो न त जागिर नै । यो त विशुद्ध सामाजिक  सेवा हो । त्यसैले सच्चा राजनैतिक कर्मीले सदैव जनहितमा समर्पित हुनु पर्छ । अत: राजनैतिक कर्मीले सदैव आ-आफ्नो निष्ठा, सिद्दान्त र आश्थामा रहेर समाज रूपान्तरणमा लाग्नु पर्छ । 

चुनावी मुखमा सबै राजनैतिक दल आवद्द नेताले हतार हतार उद्घाटन र सिलान्यासमा देखाएको चासोले ति दल प्रतिको आश्थालाई घटाएको छ । आम जनताले यस्ता नाटकीय क्रियाकलापलाई समेत बुझ्नुपर्छ । र भोलिका दिनमा  हुने चुनावमा  सहि निर्णय लिई उदण्ड राजनैतिक दललाई पाखा लगाई दण्डित गर्नु पर्छ । नागरिकले आफ्नो मत अधिकारको बिबेक पूर्ण चयन गरेमा मात्र राजनैतिक दललाई सहि बाटोमा लैजान सकिन्छ ।


प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १३:४८
#सम्पादकीय
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्