Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • बर्दिया प्रहरी, मधुवन मेयर र समाजसेवीले भारत पुगेर बालिका उद्दार गर्दै आफ्नो देश नेपाल ल्याए
बर्दिया प्रहरी, मधुवन मेयर र समाजसेवीले भारत पुगेर बालिका उद्दार गर्दै आफ्नो देश नेपाल ल्याए
नेपालकागज
नेपालकागज शुक्रबार, फागुन १३, २०७८

बर्दिया । बर्दिया प्रहरी, मधुवन मेयर र समाजसेवीले भारतको लखनउ पुगेर बालिका उद्दार गरेर आफ्नो देश नेपाल फर्काउनुभएको छ । 

अचम्म तथा असम्भव लाग्ने यो कार्य बर्दियाको मधुवन नगरपालिकाका नगरप्रमुख(मेयर) कृष्ण केसी, जिल्ला प्रहरी कार्यालयबाट खटी गएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गोपाल पौडेल र बर्दियाका समाजसेवी मनोज कुमार यादवले सम्भव तुल्याउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख हेम बहादुर शाहीका अनुसार मिति २०७८/११/६ गते राती अन्दाजी राती ९ बजेको समयमा १६ वर्षिया एक बालिका बेपत्ता भएको सुचना प्राप्त भएको थियो । उक्त सुचनाको आधारमा बेपत्ता बालिकाको प्रहरीले व्यापक खोज तलास गरेको थियो । प्रहरीले विभिन्न आफ्ना स्रोत साधनको प्रयोग गर्दै अनुसन्धान गर्दा बालिका भारतको लखनउमा रहेको भन्ने सुचना प्राप्त भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले यस घटनाको बारेमा प्रेस नोट जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख हेम बहादुर शाहीद्वारा जारी उक्त प्रेस नोटमा भनिएको छ, "मिति २०७८।११।०६ गते राति अन्दाजी ९ बजेको समयमा जिल्ला बर्दिया मधुवन नगरपालिका बस्ने वर्ष १६ कि बालिका (परिवर्तित नाम संकेत नं. ६६ S) हराइ बेपत्ता भएकी भन्ने यस कार्यालयमा सुचना प्राप्त हुनासाथ निज बालिकाको निरन्तर खोजतलास तथा अनुसन्धान पश्चात मिति २०७८।११।११ गते भारतको लखनउमा रहेको भन्ने विशेष सुचनाको आधारमा मधुवन नगरपालिकाका नगर प्रमुख कृष्ण के.सी., जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेल र समाज सेवी मनोज कुमार यादवको टोलीले लखनउ गई निज बालिकालाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय बर्दियामा ल्याइएको, साथै यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।"


प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १२:२२
#बर्दिया #समाजसेवा
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्