Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अमेरिकालाई एमसिसी पारित गर्ने लिखितपत्र लेखेर प्रचण्डले जनतालाई झुक्याएको ओलीको आरोप
अमेरिकालाई एमसिसी पारित गर्ने लिखितपत्र लेखेर प्रचण्डले जनतालाई झुक्याएको ओलीको आरोप
नेपालकागज
नेपालकागज शनिबार, माघ २९, २०७८

फाइल तस्वीर 

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्नि सापकोटाले एमसिसी अगाडि नबढाएको भन्दै असन्तुष्टि पोख्नुभएको छ । वर्तमान गठबन्धन सरकार सभामुख सापकोटाका सामु निरीह बनेको ओलीको आरोप छ । सरकारले संसद् सचिवालयमा दर्ता गरेको एमसिसी सम्झौतासम्बन्धी कार्यसूचीलाई सभामुख सापकोटाले छलफलका लागि रोकेर अनधिकृत गरेको ओलीको आरोप छ ।

पूर्वसभामुख कृष्णबहादुर महरा र हालका सभामुख सापकोटको भूमिकाप्रति ओलीको असन्तुष्टि छ । ‘सरकारले निर्णयार्थ पेस गर्नका लागि संसद्मा दर्ता गरेको विषयलाई रोक्छु भन्ने अधिकार सभामुखलाई छैन, त्यो सभामुखको कर्तव्य पनि होइन । तैपनि उनले अनधिकृत ढंगले बलमिच्याइँ गरेका छन् । यो गठबन्धनको निरीहता, पदलोलुपता र जसरी पनि गठबन्धन कायम राख्नुपर्छ र सरकारमा बस्नुपर्छ भन्ने कुरा हो,’ शुक्रबार पार्टीको प्रशिक्षण उद्घाटन गर्दै ओलीले भन्नुभयो, ‘अघिल्लो सभामुखले अनधिकृत क्रियाकलाप गरेका हुन्, अहिलेका सभामुखले पनि त्यही अनधिकृत क्रियाकलाप जारी राखेका छन् । त्यस्तो अनधिकृत क्रियाकलाप गर्ने सभामुखकहाँ केही प्रशंसा गर्न पुग्छन् रे भन्ने थाहा पाउँदा अचम्म लागेको छ ।’ 

पुनर्स्थापित संसद् एमालेको अवरोधका कारण चल्न सकेको छैन । एमालेले गठबन्धनले आफ्नो धारणा बनाएपछि एमसिसीबारे पार्टीले निर्णय गर्ने बताएको छ । आफू प्रधानमन्त्री हुँदा एमसिसी पास गराउन प्रयास गर्नुभएका ओली अहिले स्पष्ट देखिनुभएको छैन । ओलीले सरकारले राष्ट्रलाई गम्भीर कूटनीतिक अप्ठेरोमा फसाउँदै लगेको दाबी गर्दै भूराजनीतिक अवस्थाप्रतिका खेलबाडपूर्ण गतिविधिले नेपालले चर्को दबाब सहनुपर्ने अवस्था आएको पनि बताउनुभयो ।

अमेरिकालाई एमसिसी पारित गर्ने लिखितपत्र लेखेर प्रचण्डले जनतासँग अर्कै र पार्टीभित्र अर्कै कुरा गरेर देश र जनतालाई झुक्याएको ओलीको आरोप छ । नेताहरूको यस्तो गैरजिम्मेवार चरित्रले देशलाई गम्भीर संकटमा धकेलेको ओलीको भनाइ छ । ओलीले प्रधानमन्त्री र एउटा पार्टी अध्यक्षले एमसिसीलाई पत्र लेखेको घटना प्रोटोकल र राष्ट्रिय स्वाभिमानका हिसाबले गम्भीर आपत्तिजनक भएको पनि दाबी गर्नुभयो । 


प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  १३:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्