Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • नेपाल पत्रकार महासंघ बर्दिया साखाको बैठक, पत्रकारहरुले के भने ?
नेपाल पत्रकार महासंघ बर्दिया साखाको बैठक, पत्रकारहरुले के भने ?
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी बुधबार, माघ १२, २०७८

बर्दिया । नेपाल पत्रकार महासंघ बर्दिया साखाको बैठक बसेको छ । पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यको अध्यक्षतामा बसेको बैठकमा श्रमजीवी पत्रकारहरुको हकहितको  बारेमा छलफल भएको छ । 

उक्त बैठकमा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले अन्यायमा परेका जनताकोलागी न्याय दिलाउन अगाडि बढ्न बर्दियाका पत्रकारहरुलाई आग्रह गर्नुभयो  ।

उहाँले नेपाल पत्रकार महासंघ बर्दियाले पत्रकारको हकहित र संरक्षण प्रवर्द्धनमा समन्वयकारी भुमिका खेल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,  "पत्रकारहरुको हरेक समस्या र हकहितको प्रवर्द्धन र सम्बर्द्धनमा महासंघ अहोरात्र खटिन्छ ।"

त्यस्तै महासंघ बर्दियाका उपाध्यक्ष भावुक योगीले रेडियो, पत्रपत्रिका तथा अनलाइन संचार माध्यमको सञ्जाल बनाएर जिल्लाका रेडियो, पत्रपत्रिका तथा अनलाइन पत्रपत्रिकाको संरक्षण, प्रवर्द्धनमा महासंघ लागेको बताउनुभयो ।

उहाँले महासंघको नेतृत्वमा स्थानिय रेडियो, पत्रपत्रिका तथा अनलाइनलाई बिज्ञापन सहयोग गर्न स्थानिय पालिका तथा कार्यालयमा समन्वय भैरहेको जानकारी दिनुभयो ।

त्यस्तै उपाध्यक्ष योगीले तथाकथित फेसबुके पत्रकारीताले जिल्लाका पत्रकारहरुको ओज तथा मर्यादामा असर परेको बताउनुभयो ।

उपाध्यक्ष योगी भन्नुभयो, "बर्दियाबाट तथाकथित 'फेसबुके पत्रकारीता', युट्युवबाट जथाभावी सम्प्रेषण गरिएका सामाग्रीले वास्तविक पत्रकारीता गर्नेलाई समस्या भएको छ । पत्रकार आचारसंहितामा रहेर हामिले काम गर्नु पर्छ तर फेसबुके पत्रकारीताले वास्तविक मेहनती पत्रकारको अवमुल्यन भएको छ । फेसबुकमा दुई लाइन लेख्दैमा पत्रकारीता हुँदैन" 

त्यस्तै पत्रकार महासंघका कार्यसमिति सदस्य दुर्गा आचार्यले पत्रकार महासंघले तदारुकता साथ स्थानिय पालिका तथा प्रशासनसंग समन्वय गरेर महासंघको भवन निर्माण गर्न महासंघ लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो, "महासंघ अब आफ्नै भवन निर्माण गर्ने दिशा तिर लागेको छ । हामी सबै एक भएर अगाडि बढ्नुपर्छ ।"

उहाँले अगाडि भन्नुभयो, " जिल्लामा भएका विकृति विसंगतीका बिरुद्धमा हामिले कलम चलाउनु पर्छ । हामी भवन निर्माणमा आजै देखि लागौँ ।"

त्यस्तै सह-सचिव विष्णु अधिकारीले श्रमजिवी पत्रकारको क्षेमता अभिवृद्धिमा लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, "महासंघ आगामी दिनमा अँझै जुझारु रुपमा अगाडि बढ्छ र पत्रकार आचारसंहिताको अनुगमन गर्छ ।"

त्यस्तै महासंघका कोषाध्यक्ष शितल थापाले पत्रकार आचारसंहिता भन्दा बाहिर गएर कुनैपनी पत्रकारले काम गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, "अब महासंघले आचारसंहिता भन्दा बाहिर गएकालाई सचेत गराउँंछ, पत्रकारीताको नाममा पछिल्ला दिनमा फेसबुकमा जथाभावी लेख्ने प्रवृति बढेको छ । यस्लाई रोक्न हामी पहल गर्छौँ ।"


प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १६:४१
#चौथो अंग
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्